अपराधी पत्ता लगाउन सक्ने विशेष चश्मा !

चीन- चिनियाँ प्रहरीले अपराधी पत्ता लगाउन सक्ने विशेष चश्मा प्रयोगमा ल्याएको छ। उक्त चश्मा अपराधी पहिचानका लागि प्रभावकारी हुने प्रहरीले दावी गरेको छ। यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चिनियाँ नयाँ वर्षका लागि चीनले सुरक्षा व्यवस्था कडा बनाएको छ। ‘अपराधीमाथि नजर राख्न विशेष […]


किन गर्यो चिनले एकै दिन १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द ?

काठमाडौं, ९ पुस । चीनमा सञ्चालनमा रहेका १३ हजार भन्दा वढि वेभसाईटलाई सरकारले एकै दिन बन्द गराइदिएको छ । वेभसाइटहरुले अवैधानिकरुपले काम गरिरहेको चिनको आरोप छ । उसले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी […]


‘क्यान इन्फोटेक’ ११ माघदेखि, विद्यार्थीहरुलाई भने ५० प्रतिशत छुट

काठमाडौं, २ पुस क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ यो वर्ष ११ माघदेखि हुने भएको छ ।सुबिसु केबल नेट प्रा.लिको शीर्ष प्रायोजनमा क्यान इन्फोटेकको २४ औं संस्करण भृकुटीमण्डप काठमाडौंमा हुनेछ । ११ माघमा शुरु भएको मेला १६ माघसम्म चल्ने आयोजक क्यान महासंघले जनाएको छ । छ दिनसम्म चल्ने मेलामा सूचना र सञ्चार […]


आजदेखि नेपाली बजारमा आइफोन १०, यस्ता छन् त सुबिधा, मुल्य सहित

काठमाडौं, मंसिर १५– आइफोन प्रयोग कर्ताहरुलाई सुनौलो खबर छ । आज शुक्रबारदेखि नेपाली प्रयोगकर्ताका लागि आइफोन टेन बजारमा आउँदैछ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु ९म्याकबुक्स, आइप्याड, आइम्याक ० को एक मात्र वितरक जेननेक्स्टले आइफोन १० यही डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गते आजदेखि नेपालमा सार्वजनिक गर्ने भएको हो । आइफोन टेन नेपाली […]


‘जैविक’ घडी, जसले थाहा पाउँछ स्वभाव र यौन व्यवहार

काठमाडौं, असोज / हामीले नाडीमा बाँधेर हिँड्ने वा भित्तामा झुन्ड्याउने घडी, जसले हामीलाई प्राकृतिक समयसँग डोरिन सघाउँछ, त्यो त निश्चित रूपमा वैज्ञानिक यन्त्र हो, डच वैज्ञानिक क्रिश्चियना ह्युगिन्सले १७ औं शताब्दीमा आविष्कार गरेको। यस वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने तीन वैज्ञानिकले भने यस्तो घडीबारे शोध गरेका छन्, जुन हाम्रो शरीरभित्र हुन्छ। कहाँ हुन्छ त त्यो […]


सामसुङको ग्यालेक्सी नोट–८ नेपाली बजारमा

सामसुङ इलेक्ट्रोनिले एस पेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट–८ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसुङको यो मोवाइल सोमबार नेपाली बजारमा सार्वजनिक भएको हो । यसमा एसपिनको सहायताले डवल क्यामराको साथ जुनसुकै अवस्थमा पनि फोटो खिच्न सकिने जनाइएको छ । नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको प्रविधि प्रयोग गरिएको जनाइएको छ । नेपाली ग्राहकको […]


सामसुङको ग्यालेक्सी नोट–८ नेपाली बजारमा

सामसुङ इलेक्ट्रोनिले एस पेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट–८ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसुङको यो मोवाइल सोमबार नेपाली बजारमा सार्वजनिक भएको हो । यसमा एसपिनको सहायताले डवल क्यामराको साथ जुनसुकै अवस्थमा पनि फोटो खिच्न सकिने जनाइएको छ । नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको प्रविधि प्रयोग गरिएको जनाइएको छ । नेपाली ग्राहकको […]


ओप्पोको ‘एफसी बार्सिलोना’ सार्वजनिक, के के छन् विशेषता ?

काठमाडौं, १३ भदौ/ ओप्पोले आफ्नो एफथ्री मोडल अन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिसन सार्वजनिक गरेको छ । मिड रेन्ज बजारलाई लक्षित अत्याधुनिक प्रविधि, नवप्रवर्तनात्मक फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्स तथा डिजाइनले सुसज्जित यो लिमिटेड एडिसनको मूल्य ३४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय क्यामेरा फोन ब्रान्ड ओप्पोको यो फोनमा एफथ्रीमा १/३ इन्च […]


फेसबुकले नयाँ भिडियो फिचर ल्याउने

काठमाडौं, २६ सााउन / सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ ।भिडियो लाइभ फिचरको सफलतापछि  फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।प्रयोगकर्ताले चाँडै ‘वाच’ फिचरको मज्जा लिन पाउने फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । ‘वाच’ फिचर पर्सनलाइज हुने भएकाले प्रयोगकर्ताले […]


कसरी किन्ने अनलाइनबाट नेपाल टेलिकमको डाटा प्याक ?

नेपाल टेलिकमको सेवा लिइरहनु भएको छ तर डाटा प्याकको मूल्य कति पर्छ, कसरी लिने भनेर दोधारमा हुनुहुन्छ? यदि यस्तो हो भने अब तपाईको समस्या सहजै समाधान हुने भएको छ। किनकी टेलिकमले अनलाइनको माध्यमबाट किन्नमात्र होइन तिनको मूल्यसहितको जानकार पनि दिने भएको छ। मोबाइलबाट निशुल्क खोल्न मिल्ने टेलिकमको वेबसाइटमा गएर सस्क्राइब डाटा प्याक भन्ने आइकनमा क्लीक […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी