प्रविधिमा आधारित सेवा सरकारको उच्च प्राथमिकतामा

काठमाडौ, ११ जेठ । सरकारले प्रविधिमा आधारित सेवालाई उच्च प्राथमिकता दिएको जनाएको छ । सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले आफ्ना सबै सेवा प्रविधिमा आधारित बनाउन उच्च प्राथमिकता दिएको बताएका हुन् । विहिबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित विद्युतीय संचारमाध्यामहरुको नियमनसम्बन्धि अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधिमा आधारित भएर सेवा दिन सके जनताबढि लाभान्वित […]


बीयरको बोतलबाट सोलार हिटर

काठमाडौ, ९ जेठ । चीनका एक किसानले आफूले खाएका र गाउँभरिका जँड्याहाले खाएका बियरका बोतल भेला पारेर सोलार हिटर बनाएका छन् । बियरका बोतललाई लाइन मिलाएर एउटा बोर्डमा राखिएको छ । एकअर्कासँग मज्जाले मिलाएर राखिएको यी बोतलको छेउमा रहेको पाइपबाट पानी त्यहाँ हालिन्छ । जहाँ सूर्यको प्रकाश ती बोतलमा पर्न थालेपछि मज्जाले पानी तानिन्छ । […]


तत्काल एनालग टेलिभिजन सेवा बन्द नहुने

काठमाडौ, १५ बैशाख । आज शुक्रबारदेखि काठमाडौंसहित प्रमुख ५ शहरमा सेट(टप बक्स नजोडिएका केबल टेलिभिजनका सेवा बन्द हुने हल्ला छ । तर, सरकारले डिजिटल नहुँदैमा तत्काल केबल प्रविधिको एनालग टेलिभिजन सेवा बन्द नहुने स्पष्ट गरेको छ । आजदेखि काठमाडौंसहित बिराटनगर, वीरगञ्ज, ललितपुर र पोखरामा डिडिटल टेलिभिजन प्रशारणलाई अनिवार्य गरेपनि सरकारले अझै लोकल केबल अपरेरटरलाई डिजिटलाइज्ड […]


फेसबुक मालिक जुकरबर्गले भने आफ्नो प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा […]


तोकिएको समय भन्दा पहिला काम सक्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई कुलमानको निर्देशन

काठमाडौ, १० बैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिएका छन्। सो आयोजनामा लगानी गर्ने नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधिसहित आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले दोस्रोपटक सो निर्देशन […]


कुरा गर्दागर्दै फोन काटिए क्षतिपूर्ति

काठमाडौ, ८ बैशाख । मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्ने भएको छ। विनियमावलीबमोजिम सेवाको गुणस्तर कायम नगरेका कारण मोबाइलमा कुरा गर्दागर्दै आफैँ फोनकल काटिने ९कल ड्रप० भएमा सो कुरा गरेको समयावधि ९पल्स० बराबरको शुल्क वा फोनकल दर बराबरको रकम सेवाप्रदायकले क्षतिपूर्तिका रूपमा ग्राहकलाई उपलब्ध गराउनुपर्नेछ। सो बमोजिमको क्षतिपूर्ति सेवाप्रदायकले स्वचालित रूपमा ग्राहकले सेवा […]


विद्युत चोरी नियन्त्रण नै विद्युत संकट समाधानको विकल्प हो : कुलमान

काठमाडौ, २६ चैत्र । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले विद्युत चोरी नियन्त्रण नै तत्कालका लागि विद्युत संकट समाधानको एकमात्रै विकल्प भएको बताएका छन् । प्रबन्ध निर्देशक घिसिङले विद्युत चोरी नियन्त्रण गर्न र इनर्जी इफिसेन्सी कार्यक्रमकै कारण लोडसेडिङ मुक्त गराउँदै लैजान सकिएको पनि स्पष्ट पारे । विद्युतीय सुरक्षा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित […]


प्रविधिमैत्री संचार विकासको लागि अझै धेरै प्रयास गर्नुपर्छ : संचारमन्त्री कार्की

काठमाडौ, २४ चैत्र । सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले प्रविधिमैत्री संचार क्षेत्रको विकासका लागि अझै  धेरै प्रयास गर्नुपर्ने बताएका छन् । मन्त्री कार्कीले नेपालको संचार क्षेत्रलाई प्रविधिमैत्री बनाउने कार्यमा तयारी नै नपुगेको पनि स्विकार गरे । उनले संचार क्षेत्रलाई प्रविधि मैत्री बनाउने काममा साथ दिन निजी क्षेत्रका व्यवसायीहरुलाई पनि आग्रह गरे । केवल व्यवसायीहरुसँग […]


देशभर विद्युत नियमित बनाउने यस्तो छ कुलमानको योजना

काठमाडौ, २३ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङ अहिले सवैको मन मष्तिष्कमा बस्न सफल एक व्यक्तित्व हुन । विगत दशकौ देखि भइरहेको लोडसेडिङको अन्त्य गरेर प्रख्यात बनेका कुलमानले अव नयाँ तरिकाले विकास गर्ने बताएका छन् । उनका अनुसार देश विगतमा भएका राजनितीक दलहरुले भ्रष्टाचार गरि रित्ताएका थिए तर अव विगतलाई विर्सेर नयाँ […]


लोडसेडिङ शुन्यको अवस्थामा, उद्योग क्षेत्रमा भइरहेको ४ घण्टाको लोडसेडिङ बैशाख देखि अन्त्य हुने

काठमाडौ, २२ चैत्र । नेपाल विद्युत् प्राधिकरणले यस बर्षको विद्युत् सुरक्षा दिवसलाई विद्युतिय सुरक्षा र चुवाहट नियन्त्रणको अभियानको रुपमा मनाउने भएको छ । विद्युत् चुहावट नियन्त्रण नहुँदा राजश्व ¥हास हुनुको साथै उत्पादन, वितरण र संरचनाको स्तर अभिवृद्धि गर्न आवश्यक पुँजी अभाव भई भरपर्दो र सुरक्षित सेवा प्रवाह गर्ने कार्यमा प्रतिकुल असर परेको भन्दै प्राधिकरणले चुहावट […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी