अब २ जीमा गुगल क्रोेम फास्ट चल्ने

काठमाडौं, २३ भदौ । जाभा स्क्रिप्टका कारण वेब पेज ओपन गर्दा एडभरटाइजमेन्ट पप अप्स यसमा लोड हुन्छ । त्यसैगरी धेरै प्लग इन पनि लोड हुन्छ र वेब पेज खुल्न ढिलो हुनुका साथै बढी डाटासमेत खपत हुन्छ, तर अब टुजी नेटवर्कको अवस्थामा भने जाभा स्क्रिप्ट अटोमेटिक रूपमा डिजेबल हुनेछ । यसका कारण युजरले क्रोम चलाउँदा अब […]


ल्यापटपको सुरक्षा कसरी गर्ने ? यी टिप्स थाहा पाउनुहोस्

-शर्मिला शर्मा, आइटी इन्जिनियर सूचना प्रविधिको विकाससँगै मानिसका लागि ल्यापटप र स्मार्टफोन अनिवार्य आवश्यकताजस्तै बन्न थालेको छ । तर, ल्यापटप प्रयोग गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । ल्यापटप प्रयोग गर्दा यस्ता सावधानी अपनाएमा लामो समय टिक्न सक्छ : – ल्यापटप चलाउने वेला जहिले पनि समतल र कडा ठाउँमा राख्नुपर्दछ । ल्यापटपको तल्लो भागमा ताप आउने […]


मोवाइल : ‘डिजिटल ड्रग’!

  तपाईंका साना बालबच्चा छन् ? बालबच्चाको हेरचाह कसरी गर्नुहुन्छ? आफ्नो व्यस्त दैनिकीसँग जुँध्दै गर्दा तपाईंले आफ्ना नानीबाबुको रेखदेखका लागि मोबाइलको प्रयोग बढी प्रयोग त गर्नुभएको छैन्? अहिले बालबालिकाहरु मोबाइल बिना कुनै काम नगर्ने भन्दै अड्डी कस्ने गर्दछन् । त्यसलाई व्यवस्थापन गर्नु सबै अभिभावकको काम हो । हुन पनि मोबाइलमा उनीहरुले मनपराउने कार्टुन मन लगाएर […]


सुनकोसीको सबै वडामा बिद्युतिय हाजिरी

ओखलढुङ्गा। ओखलढुङ्गाका स्थानिय तहहरुले बिद्युतिय हाजिरीको अभ्यास थालेका छन् । स्थानिय सरकारका रुपमा स्थापित नगरपालिका, गाउँपालिका र वडा पालिकाहरुले बिद्युतिय हाजिरीको अभ्यास थालेका हुन् । कार्यालयका कर्मचारीहरुलाई कामप्रति थप जिम्मेवार बनाउन बिद्युतिय हाजिरीको प्रयोगलाई जोड दिएको गाउँपालिका कार्यालयले जनाएको छ । सिंहदरबारको अधिकार गाँउ सम्म पुर्याउन निर्वाचित भएका जनप्रतितिधिहरुले स्थानिय तहबाट काम थालेसंगै पहिलो प्राथमिकता जिम्मेवार […]


अब फेसबुकमा हिस्ट्री डिलिट गर्ने सुविधा , डेटिङ सेवा पनि आउँदै

–फेसबुकले आफ्ना प्रयोगकर्तालाई नयाँ फिचरसहितको सेवा दिने घोषणा गरेको छ । फेसबुकको घोषणा अनुसार अब प्रयोगकर्ताले ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा पाउने भएका छन् । फेसबुक संस्थापक मार्क जकरबर्गले यस्तो घोषणा गरेका हुन् । क्यालिफोर्नियामा आयोजित फेसबुक कम्पनीको वार्षिक एफएट सम्मेलनलाई सम्बोधन गर्दै जकरबर्गले फेसबुकको हिस्ट्री डिलिट गर्नको लागि ‘क्लियर हिस्ट्री’ नामक टुल उपलब्ध गराईनेछ […]


इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता

काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार […]


फेसबुकको कार्यालय चीनमा खुल्ने

एजेन्सी। फेसबुकले चीनमा कार्यालय खोल्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमाथि चीनमा प्रतिबन्ध छ । तर फेसबुकले चीनमा कार्यालय खोल्नका लागि अनमति पाएको छ । चिनियाँ डेभलपर तथा इनोभेटका लागि कार्यालय इनोभेशन हब बन्ने फेसबुकले जनाएको छ । यदि कार्यालय खुल्यो भने चीनमा फेसबुकको पहिलो औपचारिक उपस्थिति हुनेछ । तर चीनको कार्यालय दर्ता गर्ने सम्बन्धी […]


प्रविधिमा नयाँ पुस्ता

संगीता खड्का। काठमाडौँ — मानिसले सायद भोक बिर्सन्छन्, तर सामाजिक सञ्जाल प्रयोग गर्न बिर्संदैनन् । सूचना प्रविधिको उच्चतम विकास हुनु र धेरैको पहुँचमा पुग्नु एक हिसाबले सकारात्मक कुरा हो । तर विकाससँंगै यसलाई सही ढंगले उपयोग नगर्ने हो भने प्रविधिले विकासमात्रै ल्याउँदैन, विनाश पनि लिएर आउँछ । करिब एक दशकअघि तत्कालीन सञ्चारमन्त्री रहेका हालका सभामुख कृष्णबहादुर महराले हात–हातमा […]


मोबाइल बचाउन एयर ब्याग

काठमाडौं–राम्रो मोबाइल बोक्ने सबैको रहर हुन्छ । तर, जोगाउन धौधौ पर्छ । खल्तीबाट झर्नेमात्र होइन । चलाउँदाचलाउँदै पनि हातबाट चिप्लिएर झर्न सकछ । मोबाइल भूइमा खस्दा आउने ‘झर्‍याम्म’ आवाजले हामीमा कम्पन ल्याउँछ । मनमा अनेक कुरा खेल्छन्, डिस्प्ले गयो कि, स्क्रिन फुट्यो कि अब काम नलाग्ने हो कि भन्ने अनेकन तर्कना हाम्रो मानसपटलमा दौडिन्छन् । […]


सोसल मिडियाको भ्रामक-झुटो समाचारको चिन्ता विश्वभर नै !

काठमाडौँ,४ साउन। सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ । फेसबुकलगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानवअधिकारकर्मीले लगाएका छन् । म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठुलो भुमिका खेलेको आरोप उनीहरुको छ । वाट्सएपमा पनि यस्तै समस्या देखिएका छन् । सोसल  मिडियाबाट प्रवाहित भएको झुटो […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी