बेलायत सरकारद्धारा आतंकवादलाई रोक्न सफ्टवेयर निर्माण

बीबीसी, लन्डन — बेलायत सरकारले इस्लामिक स्टेट (आईएस) लगायतका चरमपन्थीका अनलाइन दुष्प्रचार पहिचान गरी रोक्ने सफ्टवेयर निर्माण गरेको जनाएको छ । बेलायती गृहमन्त्री अम्बेर रुढले कानुनअनुसार सूचना प्रविधिसम्बन्धी कम्पनीहरूले उक्त सफ्टवेयरको प्रयोग गर्नुपर्ने संकेत गरिन् । रुढ यसैसाता सूचना प्रविधिसम्बन्धी कम्पनीहरूसँग यसबारे छलफल गर्न अमेरिका पुगेकी छन् । साथै भ्रमणका क्रममा आतंकवादलाई रोक्नका लागि आवश्यक अन्य कदमबारे पनि […]


वाईफाईको पासवर्ड लगाउने तरीका, लौ हेरौं

अहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने २ जी, ३ जी, फोर जी तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन । यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा नै हुने भयो । प्राय कलेज, सपिङ सेन्टर, सिनेमा हल, तथा होटेलहरुमा वाईफाई खुला रहन्छ । […]


अपराधी पत्ता लगाउन सक्ने विशेष चश्मा !

चीन- चिनियाँ प्रहरीले अपराधी पत्ता लगाउन सक्ने विशेष चश्मा प्रयोगमा ल्याएको छ। उक्त चश्मा अपराधी पहिचानका लागि प्रभावकारी हुने प्रहरीले दावी गरेको छ। यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चिनियाँ नयाँ वर्षका लागि चीनले सुरक्षा व्यवस्था कडा बनाएको छ। ‘अपराधीमाथि नजर राख्न विशेष […]


किन गर्यो चिनले एकै दिन १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द ?

काठमाडौं, ९ पुस । चीनमा सञ्चालनमा रहेका १३ हजार भन्दा वढि वेभसाईटलाई सरकारले एकै दिन बन्द गराइदिएको छ । वेभसाइटहरुले अवैधानिकरुपले काम गरिरहेको चिनको आरोप छ । उसले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी […]


‘क्यान इन्फोटेक’ ११ माघदेखि, विद्यार्थीहरुलाई भने ५० प्रतिशत छुट

काठमाडौं, २ पुस क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ यो वर्ष ११ माघदेखि हुने भएको छ ।सुबिसु केबल नेट प्रा.लिको शीर्ष प्रायोजनमा क्यान इन्फोटेकको २४ औं संस्करण भृकुटीमण्डप काठमाडौंमा हुनेछ । ११ माघमा शुरु भएको मेला १६ माघसम्म चल्ने आयोजक क्यान महासंघले जनाएको छ । छ दिनसम्म चल्ने मेलामा सूचना र सञ्चार […]


आजदेखि नेपाली बजारमा आइफोन १०, यस्ता छन् त सुबिधा, मुल्य सहित

काठमाडौं, मंसिर १५– आइफोन प्रयोग कर्ताहरुलाई सुनौलो खबर छ । आज शुक्रबारदेखि नेपाली प्रयोगकर्ताका लागि आइफोन टेन बजारमा आउँदैछ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु ९म्याकबुक्स, आइप्याड, आइम्याक ० को एक मात्र वितरक जेननेक्स्टले आइफोन १० यही डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गते आजदेखि नेपालमा सार्वजनिक गर्ने भएको हो । आइफोन टेन नेपाली […]


‘जैविक’ घडी, जसले थाहा पाउँछ स्वभाव र यौन व्यवहार

काठमाडौं, असोज / हामीले नाडीमा बाँधेर हिँड्ने वा भित्तामा झुन्ड्याउने घडी, जसले हामीलाई प्राकृतिक समयसँग डोरिन सघाउँछ, त्यो त निश्चित रूपमा वैज्ञानिक यन्त्र हो, डच वैज्ञानिक क्रिश्चियना ह्युगिन्सले १७ औं शताब्दीमा आविष्कार गरेको। यस वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने तीन वैज्ञानिकले भने यस्तो घडीबारे शोध गरेका छन्, जुन हाम्रो शरीरभित्र हुन्छ। कहाँ हुन्छ त त्यो […]


सामसुङको ग्यालेक्सी नोट–८ नेपाली बजारमा

सामसुङ इलेक्ट्रोनिले एस पेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट–८ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसुङको यो मोवाइल सोमबार नेपाली बजारमा सार्वजनिक भएको हो । यसमा एसपिनको सहायताले डवल क्यामराको साथ जुनसुकै अवस्थमा पनि फोटो खिच्न सकिने जनाइएको छ । नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको प्रविधि प्रयोग गरिएको जनाइएको छ । नेपाली ग्राहकको […]


सामसुङको ग्यालेक्सी नोट–८ नेपाली बजारमा

सामसुङ इलेक्ट्रोनिले एस पेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट–८ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसुङको यो मोवाइल सोमबार नेपाली बजारमा सार्वजनिक भएको हो । यसमा एसपिनको सहायताले डवल क्यामराको साथ जुनसुकै अवस्थमा पनि फोटो खिच्न सकिने जनाइएको छ । नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको प्रविधि प्रयोग गरिएको जनाइएको छ । नेपाली ग्राहकको […]


ओप्पोको ‘एफसी बार्सिलोना’ सार्वजनिक, के के छन् विशेषता ?

काठमाडौं, १३ भदौ/ ओप्पोले आफ्नो एफथ्री मोडल अन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिसन सार्वजनिक गरेको छ । मिड रेन्ज बजारलाई लक्षित अत्याधुनिक प्रविधि, नवप्रवर्तनात्मक फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्स तथा डिजाइनले सुसज्जित यो लिमिटेड एडिसनको मूल्य ३४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय क्यामेरा फोन ब्रान्ड ओप्पोको यो फोनमा एफथ्रीमा १/३ इन्च […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी