नयाँ प्रविधिबाट खानेपानी योजना निर्माण

 म्याग्दी, ३ साउन । बेनी नगरपालिका–५ डम्मरामा खानेपानी सुविधा पुर्याउन नदी किनारबाट डाँडामा पानी तानिएको छ । भूकम्पले मुहान सुकेपछि खानेपानीको अभाव भएको डम्मरामा विद्युतीय उपकरणको सहायताले पानी तान्ने योजना निर्माण भएको हो । राष्ट्रिय पुनःनिर्माण कोषको रु आठ लाख ९० हजार अनुदान र स्थानीय बासिन्दाको रु सात लाख ७० हजारको लागतमा खानेपानी तथा सरसफाइ […]


विश्वको कुनै एक स्थानबाट अर्को स्थानमा पुग्न अब केही घण्टामात्र लाग्ने

विश्वको कुनै एक स्थानबाट अर्को स्थानमा पुग्न अब केही घण्टामात्र लाग्ने भएको छ। दी युरोपियन स्पेस एजेन्सी इएसएले ११ मिलियन डलरको लागतमा एउटा यस्तो इन्जिनको विकास गर्दैछ, जसको प्रयोग गरी हवाईको माध्यमबाट एक स्थानबाट अर्को स्थानमा पुग्न केवल एकदेखि दुई घण्टामात्र लाग्नेछ। अस्फोर्डस्राइनमा अधारित उक्त इन्जिनमा जेट र रकेटको प्रविधि प्रयोग गरिएको छ। यस इन्जिनको […]


नेपालीको सूचना प्रविधिमा पहुँच

काठमाडौं, ३० असार  । नेपालको कुल जनसंख्यामध्ये २१.६ प्रतिशत गरिबीको रेखामुनि छन् । राष्ट्र नै अति कम विकसित मुलुकको सूचीबाट हट्न सकेको छैन । सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि नै प्रश्न चिन्ह छ । यी सबका बाबजुद पनि नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ । हालै […]


ट्वीटरको नयाँ योजना

एजेन्सी: ट्विटरले आफ्ना प्रयोगकर्ताहरूलाई ठूलो साइजको चलायमान तस्विर अर्थात् जिआइएफ इमेज पनि अपलोड गर्न दिने भएको छ।  ट्विटरले समय-समयमा आफ्नो अपलोडको क्षमतालाई बृद्धि गर्दै लगेको छ। यसपटक ट्विटरले ५ एमबीको तस्विर अपलोड गर्न सकिने सुविधालाई बढाएर १५ एमबीसम्मको तस्विर अपलोड गर्न सकिने सुविधा दिएको छ। तर, यो सुविधा कम्प्युटरबाट अपलोड गर्नेका लागि मात्र हो, स्मार्टफोनबाट […]


इन्टरनेट उपभोक्तालाई अब ‘फोर जी’

काठमाडौं । ‘थ्री जी’ का कमजोरीबाट हैरान हुनुहुन्छ? नआत्तिनुस्, इन्टरनेट उपभोक्तालाई झन्झटमुक्त सुविधा बाँड्न चौथो पुस्ताको सेवा अर्थात् ‘फोर जी’ छिट्टै तपाईंको हातमा आइपुग्दै छ। सरकारले ढिलोमा तीन महिनाभित्र इन्टरनेट उपभोक्तालाई अत्याधुनिक ‘फोर जी’ सेवा उपलब्ध गराउँदै छ। यो सेवा अहिले चल्तीमा रहेको तेस्रो पुस्ता (‘थ्री जी’) मोबाइल नेटवर्कभन्दा झन्डै पाँच गुणा छिटो चल्नेछ। सूचना […]


डोेल्पामा पनि इन्टरनेट

डोेल्पा, २७ असार । जिल्लामा इन्टरनेट सेवा विस्तारका लागि माइक्रो बेव रेडियो लिङ्क जडान गरिएको छ । तीन बर्ष अगाडि त्रिपुराकोट गाविसको रसी डाँडा र डोल्पा–जुम्ला सिमानामा रहेको मौरे लेकमा टावर निर्माण गरी काम सुरु गरिएको थियो । रेडियो लिङ्क जडानपछि सदरमुकाम दुनै र जुफालमा इन्टरनेट तथा फोन सेवा छिटो छरितो भएको स्थानीय टेकबहादुर शाहीले […]


१ करोड एन्ड्रोइड फोनमा मालवेयर

एजेन्सी,२६ असार । विश्वभरको करिब १ करोड एन्ड्रोइड फोनमा मालवेयर फैलिएको छ। ‘हमिङब्याड’ (HummingBad) नाम दिइएको सो मालवेयरले फोनबाट व्यक्तिगत डाटा संकलन गरि इन्टरनेटका विज्ञापनमा प्रयोगकर्ताले झै गरि क्लिक गरिदिने गर्छ। यो एक एप हो जुन एन्ड्रोइड फोनमा लुकेर बस्न सक्छ। प्रयोगकर्ताको जानकारी संकलन गरि हमिङब्याडले व्यक्तिगत जानकारी अन्यलाई बेचेको छ कि छैन भनि परिक्षण […]


म्यानेजमेन्टका विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाए

नवलपरासी, २४ असार । नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाउन सफल भएका छन् । भूकम्पले सर्वसाधारणमा त्रास बढाइरहेको समयमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सका विद्यार्थीले भूकम्पको जानकारी दिने यन्त्र बनाउन सफल भएका हुन् । भूकम्प आयो वा आइरहेको कुराको अलर्ट दिने भूकम्पसूचक यन्त्र दुई प्रकारका छन् । सूचकले भूकम्पको […]


पानी भित्र केवल जडान

न्युयोर्क,  असार । गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो। यसले अमेरिकाको ओरेगनलाई जापानको चिबा र मेइसँग जोडेको छ। जसकालागि ९ हजार किलोमिटर तारको प्रयोग गरिएको छ। प्रतिसेकेण्ड ६० […]


साधारण क्यामेराबाट राम्रा फोटो खिच्न यसो गर्नुस् ?

महत्वपूर्ण अवसरलाई अविस्मरणीय बनाउने चाहना सबैको हुन्छ । सोही कारण कुनै पनि समारोह, घुमघाम, पिकनिकजस्ता कार्यक्रममा धेरैको ध्याउन्न फोटो खिच्नेमा नै हुन्छ । आजकल मोबाइल सेटमा नै जडान हुने क्यामेराले सबैलाई फोटोग्राफर पनि बनाइदिएको छ । अझ सेल्फी कल्चरले त छुट्टै फोटोग्राफरको आवश्यकता पनि नहुने भइसकेको छ । तर, हातमा क्यामेरा हुादैमा सबैले राम्रै तस्बिर […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी