हुवावेले गर्छ अनुसन्धान र विकासमा मात्रै साँढे ९ अर्ब खर्च

एजेन्सी काठमाडौं, २४ असोज । विश्वमा चर्चित चिनियाँ ब्रान्ड हुवावेले आफ्नो उत्पादनको अनुसन्धान र विकास ९आर एन्ड डी०मा मात्र वार्षिक साढे ९ अर्ब रुपैयाँ लगानी गर्छ । यो रकम आर एन्ड डीलाई खासै महत्व नदिने नेपालजस्तो मुलुकको वार्षिक बजेटको झन्डै ९० प्रतिशत रकम हो । हुवावेले आर एन्ड डीलाई दिएको महत्वकै कारण कम्पनीको वार्षिक आम्दानी करिब ९० […]


एप्पललाई लाग्यो यस्तो चोरीको आरोप

काठमाडौं, १९ असोज – अमेरिकी कम्पनी क्वालकमले एप्पललाई आफूद्वारा निर्मित मोडेम चिप डिजाइन इन्टेललाई गोप्य रुपमा दिएको आरोप लगाएको छ । चोरी गरेका चिप प्रयोग गरी सस्तोमा मोबाइल फोन निकाल्ने साझेदारी यी दुई कम्पनीले गरेको हुन सक्ने आरोपपत्रमा उल्लेख छ । सन् २०११ भन्दा अगाडि एप्पलले इन्टेलका चिप्स प्रयोग गथ्र्यो । तर, थोरै मूल्यमा फोन […]


वर्ल्डलिंक ग्राहकलार्इ विदेश घुमाउने नयाँ योजना

काठमाडौं, १४ असोज- इन्टरनेट  कम्पनी वर्ल्डलिंक कम्युनिकेसले  आफ्ना ग्राहकलार्इ विदेश घुमाउने नयाँ योजना ल्याएको  छ।  दसैं-तिहारलगायत पर्वलाई लक्षित  गरेर २३ जना ग्राहकलार्इ विदेश घुमाउने योजना ल्याएको कम्पनीले जनाएको छ। वर्ल्डलिंक कम्युनिकेसले २३ औं वर्ष पूरा गरी २४ वर्षमा लागेको अवसरमा  विजेतालाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ। इन्टरनेट खरिद वा […]


मोबाइल फोनको बीमा हुने

काठमाडौँ-मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने […]


फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

एजेन्सी। सिंगापुर-विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ।यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए। करिब एक लाख ७० हजार वर्गफिटमा फैलिने ११ […]


दस वर्षमा साढे सात हजार मोडलका मोबाइल सेट भित्रिए नेपालमा

काठमाडौ, २८ भदौ नेपालमा दस वर्षको अवधिमा करिब साढे सात हजार मोडलका मोबाइल सेट भित्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सन् २००८ दखि हालसम्म सात हजार तीन सय भन्दाबढी मोडलका मोबाइल सेट भित्रिएका हुन् । सन् २००८ देखि उपकरण आयात गर्दा टाइप अप्रुभल लिनुपर्ने नियम लागू भएको थियो । प्राधिकरणले नेपालमा उपयोग र आयात […]


जर्मन कम्पनी भक्सवागनका गाडीले वातावरणलाई प्रतिकुल असर पार्ने

काठमाडौैंं, २७- चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन गरेको तथ्य भेटिएको छ।उक्त तथ्य फेला परेपछि विश्वका थुपै्र मुलुकमा त्यस्ता गाडीको प्रयोगमा प्रतिबन्ध लगाइसकिएकको छ तर यसबारे नेपालमा भने हालसम्म सोधखोज भएको पाइएको छैन। सवारी प्रदुषण जाँच्ने यातायात व्यवस्था विभागले अहिलेसम्म आधिकारिक धारणा राखेको […]


अब २ जीमा गुगल क्रोेम फास्ट चल्ने

काठमाडौं, २३ भदौ । जाभा स्क्रिप्टका कारण वेब पेज ओपन गर्दा एडभरटाइजमेन्ट पप अप्स यसमा लोड हुन्छ । त्यसैगरी धेरै प्लग इन पनि लोड हुन्छ र वेब पेज खुल्न ढिलो हुनुका साथै बढी डाटासमेत खपत हुन्छ, तर अब टुजी नेटवर्कको अवस्थामा भने जाभा स्क्रिप्ट अटोमेटिक रूपमा डिजेबल हुनेछ । यसका कारण युजरले क्रोम चलाउँदा अब […]


ल्यापटपको सुरक्षा कसरी गर्ने ? यी टिप्स थाहा पाउनुहोस्

-शर्मिला शर्मा, आइटी इन्जिनियर सूचना प्रविधिको विकाससँगै मानिसका लागि ल्यापटप र स्मार्टफोन अनिवार्य आवश्यकताजस्तै बन्न थालेको छ । तर, ल्यापटप प्रयोग गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । ल्यापटप प्रयोग गर्दा यस्ता सावधानी अपनाएमा लामो समय टिक्न सक्छ : – ल्यापटप चलाउने वेला जहिले पनि समतल र कडा ठाउँमा राख्नुपर्दछ । ल्यापटपको तल्लो भागमा ताप आउने […]


मोवाइल : ‘डिजिटल ड्रग’!

  तपाईंका साना बालबच्चा छन् ? बालबच्चाको हेरचाह कसरी गर्नुहुन्छ? आफ्नो व्यस्त दैनिकीसँग जुँध्दै गर्दा तपाईंले आफ्ना नानीबाबुको रेखदेखका लागि मोबाइलको प्रयोग बढी प्रयोग त गर्नुभएको छैन्? अहिले बालबालिकाहरु मोबाइल बिना कुनै काम नगर्ने भन्दै अड्डी कस्ने गर्दछन् । त्यसलाई व्यवस्थापन गर्नु सबै अभिभावकको काम हो । हुन पनि मोबाइलमा उनीहरुले मनपराउने कार्टुन मन लगाएर […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी