सिद्धबाबा मानव तस्करीमा संलग्न हुने गरेका प्रमाण भेटिए

काठमाडौं,१६ वैशाख  । एकाएक चर्चा बटुले पनि विज्ञानलाई नै चुनौति दिने गरी र लाखौं शुभेच्छुकहरुलाई समेत धोका दिएर छलछाम गरी बिनाअक्सिजन ९ दिनसम्म समाधि बसेका भनिएका सिद्धबाबा उर्फ कृष्णदास महाराज उर्फ कृष्णबहादुर गिरी मानव तस्करीमा समेत संलग्न हुने गरेका प्रमाण भेटिएको छ । योगी र सन्तको भेषमा जडीबुटी तस्करीमा संलग्नता र दोहोरो नागरिकता बनाएर गैरकानूनी […]


कार्यान्वयन गर्ने खालको बजेट ल्याउनुपर्नेमा अर्थबिद्को जोड

काठमाडौ, १४ बैशाख । अर्थविद्धहरुले नेपालमा बजेट कार्यान्वयन प्रमुख समस्याको रुपमा रहँदै आएकोले आगामि बजेट मुलुकको बजेट कार्यान्वयन गर्ने क्षमतालाई ख्याल गरेर ल्याउन सुझाव दिएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले योजना आयोगको सिलिङ्ग अनुसारको बजेट ठूलो हुने भन्दै मुलुकको बजेट कार्यान्वयनको क्षमता हेरेर […]


इलाम जिल्लामा वर्ष डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन

इलाम जिल्लामा यस वर्ष डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन ९४० किलोको एक मन० अदुवा उत्पादन भई प्रतिमन एक हजार तीन सय ५०रुपैयाँ ले बिक्री भएको छ । अदुवा बिक्रीबाट जिल्लामा एक अर्ब ५५ करोड २२ लाख […]


विकासका परियोजना कार्यान्वयनमा सहकार्य गर्नुपर्नेमा जोड

 काठमाडौँ, ९ वैशाख । नेपालको विकासका साझेदार तथा सरकारी अधिकारीहरुले विकासका परियोजना कार्यान्वयनमा एकअर्काले समस्या देखाउने प्रवृत्तिको अन्त्य गर्दै तिनको समाधानमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा मुलुकमा सञ्चालित विकास परियोजनाको समीक्षा गर्न आज यहाँ आयोजित बैठकमा परियोजना सम्बद्ध उच्च सरकारी अधिकारी र एडिबीका पदाधिकारीहरुले समस्या समाधानमा पारस्परिक सहकार्यको आवश्यकता […]


जेठदेखि टेलिकमले वैदेशीक रोजगारका परिवारलाई निशुल्क सिम दिने

काठमाडौं, ९ बैसाख । नेपाल टेलीकमले आगामी जेठदेखि वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई निःशुल्क सिम वितरण गर्ने भएको छ । कम्पनी सुधारको मार्गचित्रअन्तर्गत सबै ग्राहकलाई आबद्ध गराई राख्न सिम वितरणको योजना कम्पनीले ल्याएको कम्पनी प्रबन्ध निर्देशक वृद्धिप्रसाद आर्चायले बताए । ‘कम्पनी सुधारको मार्गचित्रअनुसार निस्शुल्क सिम वितरण गर्ने योजना बनाएको जानकारी दिंदै आचार्यले भने, ‘यो कार्य […]


आयल निगमले किन गर्यो ? खरिद गरेभन्दा तीन करोड लिटर तेल कम बिक्री

नेपाल आयल निगमले गत आर्थिक वर्ष ०७१/७२ मा खरिद गरेभन्दा करिब तीन करोड लिटर तेल कम बिक्री गरेको छ। तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिमाण बिक्री भएको निगमको दाबी छ। ०७१/७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्ब ६२ करोड ८५ लाख ४३ हजार लिटर इन्धन इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट […]


चितवनमा कालोबजारी गर्ने पेट्रोलपम्प कारबाहीमा

चितवन , ७ बैशाख   । चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन् । अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले सोमबार विभिन्न पम्पमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको २२७ लिटर पेट्रोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक […]


अझै ग्याँस पाईएन

काठमाडौं,६ वैशाख । खाना पकाउने ग्यास अभाव न्यूनीकरण गर्न क्षेत्रगत रूपमा वितरणको अवधारणा ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ठूलो परिमाणमा अन्यत्रै ग्यास जाने गरेकाले करिब ३५ प्रतिशतले ग्यास पाउन सकेका छैनन् । गत २९ गतेदेखि आपूर्ति सहज र सबै उपभोक्तालाई उपलब्ध गराउन ठाउँ तोकेरै वितरण गर्ने निर्णय एलपी ग्यास उद्योग संघले गरेको थियो […]


दर्ता भएकामध्ये आधा उद्योग मात्र संचालनमा

इलाम, ५ वैशाख घरेलु तथा साना उद्योग विकास समिति इलाममा दर्ता भएकामध्ये १४ सय ५२ उद्योग संचालनमा आएका छन् । समितिमा दर्ता भएका २८ सय ३७ उद्योग मध्ये आधा मात्रै संचालनमा आएको हो । दर्ता भएका मध्ये चिया ७९, राइस मिल दूई सय ६२, कम्प्यूटर प्रशिक्षण ६३, दूध डेरी एक सय ७० उद्योग संचालमा आएका […]


हरेक नेपालीको थाप्लोमा १९ हजार बढी ऋण

काठमाडौै, ३० चैेत । महालेखा परीक्षकको कार्यालयले सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिल्ला विकास समितिले सार्वजनिक वित्तीय व्यवहारमा जिम्मेवारी र जवाफदेहीपन नदेखिएको औँल्याएको छ ।उक्त कार्यालयले आज राष्ट्रपतिसमक्ष पेस गरेको आर्थिक वर्ष ०७१/र७२ को आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदनमा रु तीन खर्ब २८ अर्ब ५२ करोड कारबाही गरी टुङ्गो […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का