नेशनल माईक्रोफाईनान्सले ल्यायो ३ लाख कित्ता साधारण शेयर

काठमाडौं । नेशनल माईक्रोफाईनान्सले सर्बसाधारणका लागि ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आज आव्हान पत्र प्रकाशित गरी साउन १६ देखि १९ गतेसम्मका लागि आबेदन खुल्ला गरेको हो । सर्बसाधारणले प्रति कित्ताको १०० रुपैंयाको दरमा न्यूनतम ५० कित्ता देखि १० हजार कित्तासम्म  आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री […]


ओली सरकारबाट राष्ट्रियता गोपनियता भंग

काठमाडौं,९ साउन । युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता भंग गरेको छ । मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन गर्ने सरकारको  निर्णय सार्वजनिक हुँदा मुलुकले अपानाउनुपर्ने गोपनीयता छताछुल्ल भएको हो। सैनिक उच्च अधिकारी पनि आन्तरिक रुपमा परिपत्र गरेर सुरक्षा फोज तैनाथ गर्नुपर्ने विषयलाई सरकारले […]


पेट्रोलियम कारोबार निजी क्षेत्रलाई दिने बाटो बन्द

काठमाडाै‌ं, ७ साउन । सरकारले पेट्रोलियम कारोबारमा निजी क्षेत्र प्रवेश गर्न पाउने बाटो तत्कालका लागि बन्द गरेको छ। ०६९ मा जारी भएको पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेशलाई बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेसँगै पेट्रोलियममा निजी क्षेत्रको प्रवेश बन्द भएको हो। नियमन आदेशले निश्चित सर्त राखेर निजी क्षेत्रको प्रवेश खुला गरेको थियो। आपूर्ति […]


जलविद्युतको सेयर किन्नेहरुले जान्नै पर्ने कुरा

काठमाण्डौं । ६ वर्षअघिको प्रसंग हो, रसुवा, धैबुङ–४ का दशरथ देवकोटाले घन्टौँ लाइनमा लागेर चिलिमे जलविद्युत् आयोजनामा सेयरका लागि आवेदन दिए । २० मेगावाट क्षमताको आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको चिलिमे हाइड्रोपावर कम्पनीले आवश्यक पुँजी जुटाउन साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । गाउँघरका सबैले चासो देखाएपछि उनले पनि सेयरका लागि आवेदन दिएका […]


राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर ल्याउँदै

  काठमाडौं । राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर जारी गर्दै छ । ४ लाख १० हजार कित्ता शेयर स्थानीय प्रभावीत बासिन्दाका लागि र ६ लाख १५ हजार कित्ता शेयर सर्वसाधरणको लागि जारी गर्ने भएको हो । कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ४ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत […]


एकैदिन बाँडियोे १ करोड ३१ लाख , प्रधानमन्त्री र मन्त्रीका आफन्तलाई

काठमाडौं, ३ साउन । सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो। सरकार आफैले बनाइ कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट […]


भारतलाई ५ हजार ७ सय मेगावाट बिक्री गर्ने लक्ष्य

काठमाडौँ, २  साउन  । भारतबाट ३ सय मेगावाट विद्युत आयत गरिरहेको सरकाले ५ वर्षभित्र उसैलाई ५ हजार ७ सय मेगावाट बिक्री गर्ने लक्ष्य लिएको छ । सरकारको तयारी र मुलुकमा सञ्चालीत आयोजनाहरुको अवस्था हेर्दा सरकारी योजना हावादारी सावित हुने निश्चितप्राय देखिएको छ । नेपालले सन् २०२१/२२ देखि ५ हजार ७ सय मेगावाट विद्युत बिक्री गर्ने […]


काठमाडौँ टावर निर्माणको काम यसै सातादेखि सुरु

काठमाडौँ, २  साउन  । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम यसै सातादेखि सुरु हुने भएको छ । झन्डै तीन महिनाअघि नै निर्माणको काम सुरु गर्ने भनी पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुलामञ्चमा सारे पनि निर्माण सामग्री अभावले गर्दा काम सुरु हुन सकेको थिएन । स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख […]


सरकारको नीति तथा कार्यक्रमभन्दा फरक मौद्रिक नीति

काठमाडौं,३१ असार । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको बजेटले प्राथमिकता दिएका विषयलाई बेवास्ता गर्दै मौद्रिक नीति ल्याएको छ। हरेक नेपालीको बैंक खाता, भूकम्पपीडितलाई अनुदानसँगै सामूहिक जमानीमा तीन लाख रुपैयाँ निर्ब्याजी कर्जा र शैक्षिक प्रमाणपत्र धितोमा व्यावसायिक कर्जाजस्ता विषयलाई बजेटले सर्वाधिक प्राथमिकता दिएको थियो।  तर, सरकारले वित्तीय नीति (बजेट)मार्फत सबैभन्दा बढी जोड दिएका यी पक्षलाई […]


मेगा र मेट्रो बैंकले साधारण सेयर ल्याउँदै

काठमाण्डौं । सेयर बजारमा लगानीकर्ताहरुको उत्साह बढिरहेको अवस्थालाई ध्यान दिँदै मेगा बैंक तथा मेट्रो डेभलपमेन्ट बैंकले हाल कायम सेयर संरचना परिवर्तन गर्ने भएका छन् । मेगाले ६१ लाख ५७ हजार ९७३ कित्ता सेयर तथा मेट्रोले ४ लाख ७२ हजार ७१५ कित्ता संस्थापक सेयर साधारणमा परिर्वतन गर्ने जनाकारी नेप्सेलाई गराएका छन् । हाल मेगा बैंकको सेयर […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का