किसानसँग ३० रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री !

काठमाडौं,५ भदौ। कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो ।व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो ।तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन ।बजारका स्टलमा तरकारीको भाउ […]


भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत आयात

काठमाडौं,२ भदौ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, भारतबाट अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ५८ करोड युनिट विद्युत् आयात गर्ने भएको  छ । समाचरम लेखिएको छ, गत वर्ष प्राधिकरणको प्रसारण प्रणालीमा आबद्ध भएको कुल ऊर्जामध्ये यो ३६ प्रतिशत हो  । २०७४/७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैँले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी […]


सुन पछि लसुनको कुरा, बजार पाएन लसुनले

रुकुम (पश्चिम), ३० साउन । मुसिकोट नगरपालिका–१० चौखावाङका किसानले उत्पादन गरेको लसुनले उचित मूल्य नपाउँदा किसानरू मर्कामा परेका छन् । करिब तीन सय क्विन्टल लसुनले बजार नपाएपछि कुहिएर बिग्रिन थालेको बताइएको छ । लसुन बिक्री नभएर बिग्रिने अवस्थामा पुग्दा पनि घरमै थन्किनुपरेको किसानहरूले बताएका छन् । अघिल्ला वर्षमा प्रतिकिलो १२० रुपियाँसम्म मूल्य पाएका किसानले यो […]


लक्की ड्र विजेतालाई दियाे सिजिले टिभि उपहार

काठमाडौं, २९ साउन। इलेक्ट्रोनिक्स क्षेत्रमा नं.१ ब्राण्ड बन्न सफल सि.जी.ले हालसालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशालि लक्कि ड्र विजेताहरुलाई उपहार प्रदान गरेेेेकाे छ । त्रिपुरेश्वरस्थित  शोरुममा एक कार्यक्रम आयोजना गरि आफ्नो टि.भी. प्रदान गरेको हाेे । उक्त टि.भी. विजेताहरु कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई सि.जी.का विजनेस युनिट हेड […]


भुकम्पपीडितलाई सहुलियत कर्जा : सरकारी नीतिले पीडित नै मर्कामा

काठमाडौँ, २७ साउन— सहुलियत दरको आवास कर्जा सम्बन्धमा सरकारको ढुलमुले नीतिले भूकम्पपीडित मर्कामा परेका छन् । ऋण लिएको दुई वर्षपछि बैंक तथा वित्तीय संस्थाले प्रचलित ब्याजदर भुक्तानी गर्न ताकेता गरेपछि पीडित समस्यामा परेका हुन् । कानुनले नदिएको भन्दै राष्ट्र बैंकले एक वर्ष (पटक) भन्दा बढी पुनर्कर्जा नवीकरण गरेको छैन । पुनर्कर्जा नवीकरण नभएपछि बैंक तथा […]


४२ हजार युवालाई स्वरोजगार तालिम

काठमाडौं – सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड […]


जन्मँदा १ हजार, मृत्यु भए ५ हजार !

ओखलढुंगा – जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन । सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो । ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच […]


यसरी गर्दैछ अब विश्व बैंकले नेपालमा लगानी

काठमाडौं, विश्व बैंकले नेपालको लगानीसम्बन्धी ढाँचा बुधबार पारित गरेको छ । बैंकको मुख्यालय वासिंगटन डीसीमा भएको तीनदिने सम्मेलनमा विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकले नेपालमा हुने लगानीका क्षेत्रहरूसहितको ढाँचा तयार पारेको थियो । विश्व बैंकको नेपालस्थित कार्यालयका अनुसार नेपालमा हुने लगानी नयाँ ढाँचाअनुसार अब बैंकले नेपालको पूर्वाधार क्षेत्रमा रकम थप्नेछ । यसले मुलुकको आर्थिक एवं […]


सहयोग दोब्बर बनाउन विश्व बैंकसँग आग्रह

काठमाडौं, २३ साउन । अर्थमन्त्री डा.युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग दोब्बर पार्न विकास साझेदारहरूसँग आग्रह गरेका छन् । विश्व बैंकको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री खतिवडाले नेपाललाई सहयोग गर्ने द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग सहयोग दोब्बर पार्न आग्रह गरेका हुन् । सो अवसरमा उनले स्थानीय तहको क्षमता, विकासको मार्गचित्र, […]


मेडिकल टुरिजम एक्स्पो २०१८ आयोजना हुने

काठमाण्डौं  । यहि साउन २१ र २२ गते मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स हुने भएको छ । आयोजक संस्था एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्शका अनुसार आगामी साउन २१ र २२ गते काठमाण्डौंको बबरमहल स्थित कार्की बैंक्वेटमा आयोजना हुने भएको हो । एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श का नेपालका लागि अध्यक्ष कृष्ण पाण्डेले नेपालमा मेडिकल […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी