नेपालमा गरीबहरुको संख्या घटेको तथ्यांक सार्वजनिक

काठमाण्डौं । विश्व बैंकले नेपालीहरुको जीवनस्तरमा आएको सुधारसँगै नेपालमा गरीबहरुको संख्या उल्लेख्य रुपमा घटेको तथ्यांक सार्वजनिक गरेको छ । विश्व बैंकले नेपालमा गरीबको संख्या २३.७ बाट झरेर १४.९ प्रतिशतमा आएको जनाएको छ । राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । पहिले गरीबको संख्या ६२ लाख […]


इमाडोलको मिथेन ग्यासलाई भण्डारण गर्ने सरकारी तयारी

काठमाडौँ, १३ असार / खानी तथा भूगर्भ विभागले इमाडोलमा भएको मिथेन ग्यासलाई भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भण्डारण गर्न विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ । भारतीय नाकाबन्दीसँगै सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । ‘इमाडोलको खरिबोट क्षेत्रमा […]


दिब्यश्वरी हाइड्रोकोे ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर आजदेखि निष्कासन

काठमाडौं,१३ असार । दिब्यश्वरी हाइड्रोकोे ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर आजदेखि निष्कासन भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको हो । कम्पनीको असार १३ गते देखि निष्कासन भएको साधारण सेयरको लागि असार १६ गतेसम्म आवेदन दिन सकिने छ । सेयर निष्कासनको बिक्री प्रबद्र्धकका रुपमा एस […]


इयुबाट ब्रिटेन अलग्गिने भएपछि सुनको भाउ उच्च बिन्दुमा

काठमाण्डौ  । यूरोपियन यूनियन(इयू)बाट बेलायत अलग्गिने जनमतसंग्रहको नतिजासँगै अन्तराष्टिय बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । यही प्रभावका कारण नेपाली बजारमा समेत सुनको भाउ ३ वर्षको सबै रेकर्डहरुलाई तोड्दै उच्च विन्दूमा पुगेको छ । बिहीबार नेपाली बजारमा प्रति तोला ५६ हजारमा कारोबार भइरहेको सुन शुक्रबार इयूबाट बेलायत बाहिरिने जनादेशसँगै एकैदिन तोलामा ३ हजार रुपैयाँ वृद्धि […]


युनाईटेड हाइड्रोले २८ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने

काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले निकट भविष्यमै २८ लाख ७५ हजार कित्ता साधारण सेयर आइपीओ गर्ने भएको छ । यो कम्पनीले यसअघि नै तल्लो मोदी–१ आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा २०६९ सालदेखि जोडिएको छ । १० मेगावाटको तल्लो मोदी १ आयोजना पर्वत जिल्लामा अवस्थित छ । […]


राष्ट्रबैंक बिरुद्ध परेको मुद्धामा राष्ट्रबैंककै जीत

काठमाण्डौं,७ असार । नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ। नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्। सुडान घोटालासँग जोडिएको भनिएको तरला इन्टरनेसनलका सञ्चालक असिम क्षत्रीले हालेको मुद्दामा अमेरिकी माथिल्लो अदालतले राष्ट्र बैंकका पक्षमा फैसला सुनाएको हो। घटनाअनुसार […]


दिब्यश्वरी हाइड्रोकोे शेयर कित्ता खरिदका लागी असार १६ गतेसम्म आवेदन दिन पाउने

काठमाडौं,६ असार । दिब्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि ३ लाख ६८ हजार २ सय ८० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरले सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको साधारण सेयर असार १३ गतेदेखि निष्कासन हुने भएको छ । लगानीकर्ताले असार १६ गतेसम्म आवेदन दिन पाउने छन् ।सर्वसाधारण लगानीकर्ताले […]


चितवन राष्ट्रिय निकुञ्जमा १ वर्षमा ८२ हजार पर्यटक, १२ करोड राजस्व

चितवन, ६ असार / चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै रु १२ करोड राजस्व सङ्कलन भएको निकुञ्जले आज जनाएको छ । सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको साउन महिनादेखि जेठसम्मको तथ्याङ्कअनुसार निकुञ्जमा ८१ हजार ८१३ […]


लमजुङमा पहिलो पटक खाद्य मेला

विमला अधिकारी, ३ असार लमजुङमा पहिलो पटक सञ्चालन भएको २ दिने खाद्य मेला २०७३ आजबाट सुरु भएको छ । खाद्य मेलाको आज एक औपचारिक कार्यक्रमकाबीच कृषिमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन गर्दै कृषि मन्त्री गजुरेलले यस्ता खाद्य मेलाले स्थानिय उत्पादनलाई प्रबद्धनका साथै पौष्टिक आहारका लागि खानेबानी परिवर्तन आउने विश्वास लिएको बताउनुभयो । […]


दिव्यश्वरी हाइड्रोले ल्यायो करिब चार करोड रुपैयाँको सेयर

काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डबाट ३ लाख ९६ हजार कित्ता साधारण सेयर निष्काशनका लागि  बिहीबार स्वीकृति पाएकोछ । हाइड्रोको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । हाइड्रोले प्रतिकित्ता १ सय रुपैंयाका दरले ३ करोड ९६ लाख रुपैंयाको सेयर निष्काशन गर्न लागेको हो । इक्रा नेपालले कम्पनीलाई रेटिंग ४ […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी