उर्जा मन्त्रालयद्धारा पीपीएको नयाँ दर निर्धारण, डलरमा पनि खरिद विक्रि

काठमाडौं, २३ माघ । ऊर्जा मन्त्रालयले जलाशययुक्त, जलाशयसहितको नदीको बहावमा आधारित ९पिकिङ रन अफ रिभर० र अमेरिकी डलरमा विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० हुने जलविद्युत् आयोजनाको दर निर्धारण गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माको केही दिनअघिको निर्णयबाट  पिपिए दर निर्धारण गरी कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणमा पठाएका छन् । प्राधिकरण सञ्चालक समितिले पारित गरेपछि पिपिए दर […]


एक साताभित्र ३१ करोड रुपैयाँ नपाए आगामी वर्ष काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्न नसकिने

काठमाडौ, २१ माघ । खानेपानी तथा सरसफाइ मन्त्रालयले एक साताभित्र ३१ करोड रुपैयाँ नपाए आगामी वर्ष काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्न नसकिने चेतावनी दिएको छ । शुक्रबार व्यवस्थापिका संसद विकास समितिको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले विभिन्न निकायले सडक बिस्तार र मर्मतका क्रममा नष्ट गरिएका पाइप मर्मतका लागि एक साता भित्र आवश्यक […]


इन्स्योरेन्सद्वारा १६ लाख ३२ हजार ७८१ कित्ता सेयर एफपिओका लागि बिक्री प्रवन्धक नियुक्त

काठमाण्डौं, २१ माघ । शिखर इन्स्योरेन्सले फर्दर पब्लिक अफरिङ ९एफपिओ० जारी गर्न एनआइबिएल क्यापिटललार्इ बिक्री प्रवन्धक नियुक्त गरेको छ। हिजो बुधवार इन्स्योरेन्स र एनआइबिएलबीच एफपिओ निष्काशनका लागि सम्झौता भएको छ । १६ लाख ३२ हजार ७८१ कित्ता सेयर एफपिओ मार्फत बिक्री गरि सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने कम्पनीको भनाइ छ । कम्पनीले एफपिओका लागि […]


ग्याँसमा गरिएको मूल्य बृद्धि फिर्ता गर्न माग

काठमाडौ, २० माघ । खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ वृद्धि गरेको थियो । गत महिनासमेत आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको र अहिले पुनः ग्यासमा मूल्यवृद्धि गरी केही हदसम्म स्थिर […]


धुर्मुस सुन्तली फाउन्डेसन लाई अष्ट्रेलियाका मेलबर्न र एडिलेडको सहयोग

काठमाडौ, २० माघ । महोत्तरीको मुसहर बस्तीमा एकिकृत बस्ती निर्माणका लागि रकम संकलन गर्न अष्ट्रेलिया आएका धुर्मुस सुन्तलीलाई मेलबर्न र एडिलेडबाट ३७ हजार ६ सय ६८ डलर करिब ३२ लाख रुपैयाँ सहयोग जुटेको छ । यसपहिले सोही कार्यका लागि अहिलेसम्म सिड्नीबाट २५ हजार डलर संकलन भइसकेको छ । धुर्मुस सुन्तली फाउण्डेसन अन्तरगत मुसहर बस्तीका ५० […]


एक महिना भित्र पुँजीगत खर्च ५० प्रतिशत पुर्याउने लक्ष

काठमाडौ, १९ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक महिना भित्र पूँजीगत खर्च ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूँजीगत खर्चको दायरा बढाउँदै लगिएको र एक महिना भित्र ४० देखि ५० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिइएको बताएका हुन् । व्यवस्थापिका संसद विकास समितिको बुधबारको बैठकमा बोल्दै मन्त्री […]


पूँजीगत खर्च बढाउन योजना तर्जुमानै पुनर्विचार गर्नुपर्ने आवश्यक

काठमाडौ, १८ माघ । अर्थ मन्त्रालयले पूँजीगत खर्च बढाउन योजना तर्जुमा नै पुनर्विचार गर्नुपर्ने आवश्यक्ता औल्याएको छ । अर्थ मन्त्रालयमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनबारे समिक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले योजना तर्जुमा पुनर्विचार नभए पूँजीगत खर्च बढाउन नसकिने स्पष्ट पारे । उनले चालू आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च पनि […]


मुलुकको आर्थिक विकासलाई द्रुत रुपमा अघि बढाउनु पर्छ : राष्ट्रपति भण्डारी

काठमाडौ, १८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासलाई द्रुत रुपमा अघि बढाउनुपर्नेमा जोड दिएकि छिन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दिक्षान्त समारोहरलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान जारी भएसँगै संक्रमणकाल अन्त्य भएकाले प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्न पनि आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताइन् । उनले संविधानले अंगिकार गरेको नीति अनुसार नै आर्थिक पारदर्शीता […]


शेयर बजारमा उच्च गिरावट

काठमाडौ, १८ माघ । तीन महिनाको अवधिमा शेयर बजार आज सबैभन्दा फराकिलो अन्तरले झरेको छ । कारोवार सुरु भएदेखि नै ओरालो लागेको शेयर बजार एकै पटक पैसठ्ठी दशमलव चार–चार अंकले घटेर परिसूचक एक हजार तीन सय नौ दशमलव सात शून्य अंकमा पुगेको हो । नेप्से ६५ अंकले बजार घट्दा एकदिनमै लगानीकर्ताले ७४ अर्ब रुपैयाँ गुमाएका […]


हुलाकी सडक निर्माणको लागि भारतको २५ करोड हस्तान्तरण

काठमाडौ, १८ माघ । भारत सरकारले हुलाकी सडक निर्माणको पहिलो किस्ताको रकम करिब २५ करोड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत रंजित रेल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई चेक हस्तान्तरण गरे। हस्तान्तरण गरिएको रकम रु चौबिस करोड सन्तानब्बे लाख दश हजार छ सय […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का