नेपालमा लगानी गर्न १५ खर्बको प्रतिबद्धता, अनुमान गरिएभन्दा १२ खर्ब बढि, चीनबाट मात्रै ८ खर्ब

काठमाडौं, २० फागुन । नेपालमा १५ खर्बभन्दा वढि लगानी गर्न विदशेी हरु तयार देखिएका छन् । काठमाडौंमा सकिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको छ । लगानी सम्मेलनमा अन्य देशका लगानीकर्ताको प्रतिवद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो । लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ […]


अब नेपाल छिट्टै समृद्ध हुन्छ : भारतीय अर्थ मन्त्री जेट्ली

काठमाडौ, २० फागुन । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बैदेशिक लगानीकै जगमा आर्थिक समृद्धि हासिल हुने बताएका छन् । अर्थमन्त्री जेट्लीले अव नेपाल पनि छिट्टै समृद्ध हुने विश्वास व्यक्त गरे । नेपाल लगानी सम्मेलनमा भाग लिन काठमाडौं आउनु भएका भारतीय अर्थमन्त्री जेटलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै विश्वका शक्तिशाली राष्ट्रहरु बैदेशिक लगानीकै जगमा समृद्ध भएको दृष्टान्त पनि […]


कालो दिनको स्मरणमा आज कालिमाटी तरकारी बजार बन्द

काठमाडौं, २० फागुन । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार आज बन्द गरिएको छ । पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा बजार बन्द गरिएको ो । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै […]


लगानी सम्मेलनमा बिभिन्न कार्यपत्र प्रस्तुत हुँदै, प्रमुख आठ क्षेत्रमा लगानी गर्न आह्वान गरिने

काठमाडौ, २० फागुन । राजधानीमा जारी लगानी सम्मेलनमा आज नेपालमा लगानी सम्भाबनाका विषयमा बिभिन्न कार्यपत्र प्रस्तुत हुँदैछन । हिजो उदघाटन भएको सम्मेलन अन्र्तगत आज नेपालमा लगानीका सम्भावनाहरुको खोजीका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत हुन लागेका हुन । उद्योग मन्त्रालय, लगानी बोर्ड र योजना आयोगको संयुक्त सहकार्यमा भएको सम्मेलनमा मुख्य रुपमा आठ क्षेत्रमा लगानी गर्न आह्वान गरिँदै […]


२५ वर्षपछि लगानी सम्मेलन काठमाडौमा, एक खर्बको लगानीको प्रतिवद्धता आउने अनुमान

काठमाडौं, १९ फागुन । पञ्चायती शासनको अन्तपछि पहिलो निर्वाचित सरकारले आर्थिक उदारीकरणलाई आक्रामक रुपमा अघि बढाउन लागेको थियो । उदारीकरणमैत्री कानुन बन्दै थिए । उदारीकरणको प्रतिफल पाउन निजी क्षेत्रका साथै प्रत्यक्ष विदेशी लगानी ९एफडिआई० नभई हुन्थेन । विदेशी लगानी आकर्षित गर्न तत्कालिन सरकारले २५ वर्षअघि ९२०४९ साल० पहिलो लगानी सम्मेलन आयोजना गर्‍यो । उद्योग मन्त्रालयले […]


नेपालको विद्युत उत्पादनमा हंगेरीको ११ अर्ब ऋण सहयोग

काठमाडौं, १८ फागुन । हंगेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि ९१०० मिलियन युरो० करिब रु ११ अर्ब २० करोड ऋण सहयोग एक प्रतिशतभन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ । हंगेरीका विदेशमन्त्री पिटर सिजार्तोले परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतसँगको भेटकाक्रममा सो जानकारी दिएका हुन् । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३४औं सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा। […]


सर्वोत्कृष्ट  घरेलु तथा साना उद्यमी पुरस्कार लक्ष्मि डाँगीलाई

काठमाडौ, १७ फागुन । रोल्पाकी लक्ष्मी डांगी सर्वोत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कारबाट पुरस्कृत भएकि छिन् । घरेलु तथा साना उद्योग विकास समितिद्धारा आयोजित २८ औ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको समापन समारोहमा डांगीलाई सर्वोत्कृष्ट उद्यमीको रुपमा ३० हजार नगद सहित पुरस्कृत गरिएको हो । उनले नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग संचालन […]


विदेश घुम्न मात्रै नेपालीले सक्छन् ५६ अर्ब

काठमाडौं, १७ फागुन । नेपालीले विदेश घुम्न मात्रै ५६ अरब खर्च गर्न गरेको देखिएको छ । नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण ९आउटबाउन्ड टुरिजम०मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको […]


नयाँ ग्याँस उद्योग खोल्न निषेध

काठमाडौं, १२ फागुन । नेपाल आयल निगमले खाना पकाउने ग्यास उद्योग खोल्न स्वीकृति दिन थालेपछि संसदीय समितिले रोक लगाएको छ । थप उद्योग आवश्यक भए नभएको अध्ययन नगरि स्वीकृति दिन थालेपछि बुधबार बसेको संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले स्वीकृति नदिन निर्देशन दिएको हो । ‘एलपी ग्यास उद्योगीलाई व्यवस्थित गर्न दुई वा दुईभन्दा […]


राष्ट्रिय बिमा संस्थानले मनायो स्वर्ण जयन्ती

काठमाडौ, ११ फागुन । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थाले स्वर्ण जयन्ती मनाएको छ । पचासौ बर्ष गाठको अवसरमा संस्थाले रामशाहपथस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष समारोह गरी स्वर्ण जयन्ती मनाएको हो । विमा संस्थान स्थापनाको पचास बर्ष पुगिसक्दा पनि अझै पनि विमा बजारको विकास हुन सकेको छैन । जनसंख्याको कुल ८ प्रतिशत मानिसले मात्रै विमा […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का