पावर कम्पनीको २१ लाख कित्ता साधाण सेयर आजैबाट बजारमा, भर्ने ठाउँ कुन कुन ठाउँमा थाहा पाउनुहोस

काठमाण्डौं ८ पौष । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार देखि एक सय रुपैयाँ अंकित दरका २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । यसको सेयरमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सिनर्जी पावरले निष्काशन गरेको कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ताका लागि मात्र […]


जापानले नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि करिव १५ अरव २९ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने

काठमाडौ, ७ पौष । जापानले नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि करिव १५ अरव २९ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा विहिबार एक कार्यक्रमकाबीच अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदुत मासासी ओगावाले परियोजनाका लागि आवश्यक ऋण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री […]


पुसको दोश्रो साता सिन्धुली महोत्सव हुँदै, महोत्सवमा २५० ओटा स्टल रहने

दोश्रो साता सिन्धुली महोत्सव हुँदै, महोत्सवमा २५० ओटा स्टल रहने काठमाडौं ५ पुस । आगामी पुसको दोस्रो सातादेखि १० दिने सिन्धुली महोत्सव हुने भएको छ ।सिन्धुली उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले गर्ने भएका छन् । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ […]


पुसको दोश्रो साता न्धिुलि महोत्सव हुँदै, महोत्सवमा २५० ओटा स्टल रहने काठमाडौं ५ पुस । आगामी पुसको दोस्रो सातादेखि १० दिने  सिन्धुली महोत्सव हुने  भएको छ ।सिन्धुली उद्योग बाणिज्य संघको आयोजनामा  हुन लागेको महोत्सवको उद्घाटन उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले गर्ने भएका छन् । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि […]


बीउ उत्पादनमा डडेल्धुरा अगाडी

डडेल्धुरा, पुस ४ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा बीउ उत्पादनमा अग्रणी बन्दै गएको छ । गत वर्ष करिब एक सय टन बीउ उत्पादन गरेको डडेल्धुराका किसानले यस वर्ष भने १ सय २० टन उत्पादन गरेका छन् । यहाँ उत्पादित बीउ नेपालका पूर्वी जिल्ला झापा, चितवन, काठमाडौं र नेपालगन्ज निर्यात गर्ने गरिएको छ । डडेल्धुराको भागेश्वर, […]


विश्व बैँकद्धारा नेपाललाई सडक पूर्वाधार विकासमा ६ अर्बको सहायता

काठमाडौ ४ पौष , विश्व बैकले नेपालको सडक पूर्वाधार विकासमा झण्डै ६ अरब सहायता उपलब्ध गराउने भएको छ । सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थं मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र विश्व बैकका नेपाल प्रतिनिधि तकुया कामता बीच सहायता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सडक तथा पूल विकास, पूर्वाधार विकासका लागि संस्थाहरुको सशक्तिकरण […]


निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध-जोशी

हेटौँडा, २६ मंसीर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध भएको बताए । हेटौँडा सिमेन्ट उद्योगको आज यहाँ आयोजित ३१ औं वार्षिकोत्सव समारोहमा सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक सङ्कट व्यर्होनु परेको उनको भनाई छ । मन्त्री जोशीले बन्द उद्योगलाई सरकारले […]


नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर ल्याउने

काठमाडौं,२९ कार्तिक । बजारमा नगद डलरको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर ल्याउने भएको छ । सिंगापुरको सी.आई.एम.बी बैंकमा राष्ट्र बैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड डलर ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ । एक सय दरका एक करोड डलर ल्याउन लागिएको हो । राष्ट्र बैंकले पहिलो पटक अमिरेकी डलर […]


बिराटनगर जुट मिल छिटै सञ्चालन गरिनेछ – प्रधानमन्त्री

बिराटनगर, २६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै सबैभन्दा जेठो उद्योग बिराटनगर जुट मिलको पूनर्सञ्चालन गरिने बताएका छन् । शुक्रबार मोरङको बिराटनगर जुट मिलको स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘निश्चित उद्देश्यद्धारा प्रेरित भएर अवलोकन भ्रमणमा आएको छु । नेपालकै औद्योगिक इतिहासमा अग्रणी भूमिका खेलेको यो उद्योग बन्द हुनु लज्जा, हृदय बिदारक छ । विगतमा […]


नेपालमा पनि भारतीय ५०० र १००० का नोट प्रतिवन्धको तयारी

काठमाडौं, २४ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० का नोट प्रतिवन्धीत गर्ने घोषणा गरेपछि नेपालमा पनि प्रतिवन्ध लगाउने तयारी गरिएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गर्दै नोटहरुमाथि प्रतिवन्ध लगाउने निर्णय […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी