चैत ७ देखि त्रिशूली ३ ए काे शेयर सर्वसाधारणलाई खुल्ला

काठमाडौं , ५ चैत – ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिए । ३७ मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको […]


लगानी सम्मेलनकाे तयारी पूरा भयाे- डा.भट्टराई

काठमाडौं , ३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले १५ र १६ चैतमा हुने लगानी सम्मेलन सफल हुने स्पष्ट पारेका छन् । डा. भट्टराईले सरकारले लगानी सम्मेलनका लागि सम्पूर्ण तयारी गरिसकेको र सम्मेलन सफल हुने विश्वास दिलाए ।  उनले भने, ‘सरकारले प्रस्ताव गरेकोभन्दा बढी नै लगानीको प्रतिबद्धता आउने विश्वास […]


लमजुङ्गका जलविद्युत आयोजना मनोमानी ढंगले सञ्चालनमा

लमजुङ, १ चैत। सरोकारवालाले निर्माणधीन जलविद्युत आयोजना मनोमानी ढंगले सञ्चालन भइरहेको आरोप लगाएको छ । स्थानीय, सरोकारवाला, प्रशासन, स्थानीय तहलगायतसंग समन्वय नगरी निर्माण थालिँदा समस्या उत्पन्न भएको उनीहरुले बताएका छन् । केन्द्रिय सरकारसंग उत्पादन अनुमति लिएर आउने तर, प्रभावितलाई सूचना नदिने, सार्वजनिक सुनुवाई नगर्ने, आयोजनाको प्रतिवेदन स्थानीय केहि व्यक्तिलाई लिएर तयार पार्दा समस्या उत्पन्न हुने […]


तीन कम्पनीको शेयर लाभांश सूचीकृत

काठमाडौँ, २५ फागुन । धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको छ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता शेयर लाभांश र मेगा बैंकको १० लाख ३० हजार […]


संसारको सबैभन्दा कान्छी अर्बपति बनिन् काइली, बिनाेद चाैधरी कति नम्बरमा ?

काठमाडौँ ।  अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् ।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उनी चर्चित […]


यार्सागुम्बाको लागत मुल्य नै नपाएपछि व्यापारी समस्यामा

–नरेन्द्रसिंह कार्की / दार्चुला, १९ फागुन- दार्चुलाका व्यापारीहरूको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रूपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न […]


विदेशी लगानी भित्र्याउन यसाे गर्दैछ सरकारले

काठमाडौँ, १४ फागुन – सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउन यहाँका पब्लिक कम्पनीलाई विदेशको पुँजी बजारमा सूचीकृत भई ऋणपत्र जारी गरेर विदेशी मुद्रा ल्याउने बाटो खोल्न लागेको छ । अपेक्षित रुपमा विदेशी लगानी नआइरहेको बेला विदेशी लगानीकर्ता आर्कषित गर्न सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संसोधन  र एकिकरण गर्न बनेको प्रस्तावित विद्येयक, २०७५ मा नयाँ […]


फेब्रुअरी पुरै ‘आयोडिन मन्थ’, अगुवाई साल्ट ट्रेडिंगको

काठमाडौं, फागुन । सरकारले एक महिना आयोडिन मन्थ मनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय मातहत रहेको साल्ट ट्रेडिँगको अगुवाईमा २०१९ फेब्रुअरी अर्थात माघ १८ देखि एक महिनासम्म आयोडिन मन्थको रूपमा मनाउन लागिएको हो । आयोडिन युक्त नूनको प्रवद्र्धन तथा यस सम्वन्धी जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्वन्धी जनचेतना […]


आज ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ, ३ करोड जनतालाई नै लगानीको अवसर

काठमाडौं, २ फागुुन – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आज ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ गर्देछ । आज बिहान ११ बजेपछि काठमाडौको राष्ट्रियसभागृहमा हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ । कार्यक्रम सुरुभएसंगै सरकारले जनतालाई सेयर लगानीको अवसर दिएर जलविद्युत आयोजना निर्माण गर्नेछ । ३ करोड जनतालाई नै जलविद्युतमा लगानीको अवसर […]


२ सय मेगावाटसम्म प्रदेशबाटै लाइसेन्स दिने तयारी

काठमाडौं , २४ माघ – प्रदेश १ को सरकारले दुई सय मेगावाटसम्मको जलविद्युत् उत्पादनका लागि प्रदेशबाटै लाइसेन्स वितरण गर्ने र प्रदेशमै महसुल निर्धारण आयोग गठन गर्ने प्रावधानसहितको विद्युत्सम्बन्धी कानुन ल्याउने भएको छ। सरकारले बुधबार संसद्मा ‘विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पेस गरेसँगै प्रदेशले विद्युत्सम्बन्धी नयाँ कानुन ल्याउने निश्चित भएको हो। मुख्यमन्त्री तथा भौतिक […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी