प्राधिकरण कर्मचारीले दुःख दिए भने ११५१ मा निःशुल्क फोन गर्नु

– रमेश लम्साल- काठमाडौँ, १६ भदौ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन । महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ । त्यस्तो व्यवहार गर्नेलाई कारबाही नभएको […]


सुधारका खाका सात दिन भित्र पेश गर्न ऊर्जा मन्त्री शाहीको निर्देशन

काठमाडौँ, ९ भदौ । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले नीतिगत सुधार सहितका तत्कालिन र दिर्घकालिन योजनाको खाका सात दिन भित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७३/७४ को वार्षिक समिक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले उर्जाक्षेत्र विकासका लागि नयाँ योजनाको खाका माग गर्नुभएको हो । […]


पात्लेको बाढीपहिराले पाँच करोडभन्दा बढीको क्षति

कास्की, ३ भदौ। माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पुर्याएको छ । गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल लामिछानेको सबैभन्दा बढी रु एक करोडको क्षति पु¥याएको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए । बाढीपीडित लामिछानेका घर र बिरुवाको नर्सरीमा […]


एयरपोर्ट रेस्क्यु एण्ड फायर फाइटिङ सम्मेलन शुरु

काठमाडौँ, ३२  साउन । एयरपोर्ट रेस्क्यु एण्ड फायर फाइटिङ (एआरएफएफ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  शुरु भएको छ । ‘एभिएसन ग्रोथ, च्यालेन्ज एण्ड एआरएफएफ डाएनामिक्स’ भन्ने मूल नाराका साथ एआरएफएफ अमेरिका र नेपाल रेस्क्यु एण्ड फाइटर्स एशोसिएसनद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा सुरक्षित हवाई यातायात सेवाका विषयमा छलफल गरिने छ । हवाई यातायात सेवालाई सुरक्षित, नियमित, भरपर्दो, विश्वसनीय र […]


भदौ ३ देखि ७ गतेसम्म स्थानीय फर्निचर प्रदर्शन

काठमाडौं, २८ साउन । नेपाल फर्निचर तथा फर्निसिङ संघले स्वदेशी फर्निचर उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ ३ देखि ७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा फर्निचर प्रदर्शन गर्ने भएको छ । ‘जेन फ्लोरिङ प्रिजेन्ट फर्निसिङ’ नाम दिइने उक्त प्रदर्शनीमा ४७ ठूला उद्योगका बिक्री कक्ष तथा १९ साना कक्ष राखिने छ । पाँच वर्षदेखि वर्षमा एक पटक फर्निचर प्रदर्शनी […]


बिम्स्टेक एसओएम बैठक काठमाडौंमा शुरु

काठमाडौँ, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिलारविदेशरपरराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु ९एसओएम०को १८औँ बैठक काठमाडौंमा शुरु भएको छ । नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको बैठकले सदस्य देशका बाह्य मामिलारविदेशरपरराष्ट्रमन्त्रीको १५औँ मन्त्रिस्तरीय बैठकको कार्यसूची निर्धारण गर्नेछ । बैठकमा […]


प्रभु क्यापिटलले शुरु गर्यो मोबाइल एप

काठमाडौं, २५ साउन । प्रभु क्यापिटल प्रालिले आफ्नो सेवा सम्बन्धी जानकारी गराउने उद्देश्यले मोबाइल एप ल्याएको छ । आफ्नो लगानीका बारेमा छिटो तथा सरल तरिकाबाट जानकारी लिनका लागि लगानीकर्तालाई सुबिधा दिने उद्देश्यले यो सेवा ल्याइएको हो । यो सेवा हालमा एन्ड्रोइड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । जसबाट प्रभु क्यापिटलमा हितग्राही खाता […]


३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द

काठमाडौं, २४ साउन खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७३/७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ । विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी […]


नक्कली भ्याटबिलमा दोश्रो ठूलो अनुसन्धान

काठमाडौं , २३ साउन। सरकारले फेरि नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ । अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन अगाडि बढाएको आजको कारोबार दैनिकमा खबर छ / विभाग स्रोतका अनुसार, करोडौंको कारोबार गर्ने दर्जनौं व्यापारिक फर्म तथा […]


लोडसेडिङ अन्त्यका लागि उद्योग व्यवसायीको साथ चाहियो – उर्जामन्त्री

हेटौडा, २१  साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्यका लागि सरकारले उद्योग व्यवसायीको साथ खोजेको बताएका छन् । उद्योग संघ मकवानपुरले हेटौँडा औद्योगिक क्षेत्रमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले भने, ‘तपाईहरु साथ दिनुस् हामी यसलाई समाप्त पार्न सक्छौं ।’ औद्योगिक क्षेत्रमा हाल दैनिक तीन घण्टा विद्युत् कटौती हुँदै आएको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी