चिसंखुगढि गाउँपालिकाको गाउँपालिका बजेट सभा सम्पन्न

मूलखबर। ओखलढुंगा,११ असार। ओखलढुंगा चिसंखुगढि गाउँपालिकाको दोस्रो निति तथा कार्यक्रम (गाउँपालिका बजेट सभा) सम्पन्न भएको छ ।आर्थिक वर्ष ०७५/७६ को लागि करिब २६ करोड २१ लाख २१ हजारको बजेट बिनियोजन गरेको छ । दोस्रो गाउँसभाबाट पारित बजेटमध्ये चालुतर्फ ५ करोड ८ लाख ७० हजार र पूर्जिगत तर्फ ७ करोड ४३ लाख २१ हजार विनियोजन भएको […]


लोयर लिखु हाईड्रोपावरको असर,सुख्खा हुने भए खेति योग्य जमिन

लिला श्रेष्ठ । मूलखबर। ओखलढुंगा,११ असार। ओखलढुंगा र रामेछापको सिमाना लिखु नदीमा निर्माणाधिन लोयर लिखु हाईड्रोपावरको ड्याम निर्माण पछि लिखु नदि आशपासमा रहेका केहि भूभाग सुख्खा हुने भएका छन्। सानिमा हाईड्रोपावर मार्फत श्वेत गंगा हाईड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडले निर्माण शुरु गरेको लोयर लिखु हाईड्रोपावरले ओखलढुंगाको लिखु गाउपालिका वार्ड नम्बर ९ पोकली, वार्ड नम्बर ८ टारकेराबरी, […]


महानगरले नै ३ गुणाले बढायो जग्गाको मुल्य

मूलखबर। काठमाण्डौ,११ असार। गतवर्ष काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले बजेट ल्याउने बेला दरवारमार्ग क्षेत्रको जग्गाको मुल्यांकलन रोपनीको ३ करोड रुपैयाँ तोेकेका थिए । आनाको २ करोडभन्दा बढी पर्ने जग्गाको मुल्यांकन रोपनी बराबर गरेको महागरले यो वर्ष सार्वजनिक गरेको बजेटमा मुल्यांकन ३ गुणाले बढाएको छ । गतवर्षको बजेटमा काठमाडौं महानगपालिकाले दरवारमार्गमा आनाको १८ लाख रुपैयाँ […]


काठमाडौैं महानगरले ल्यायाे १३ अर्ब २ करोड रुपैयाँको बजेट, के मा दियाे प्राथमीकता

काठमाडाै‌, ११ असार काठमाडौैं महानगरपालिकाले आर्थिक वर्ष ०७५–७६ का लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार सम्पन्न नगरसभामा उपमेयर हरिप्रभा खड्गीले १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेस गरिन् । खड्गीले पेस गरेको बजेटमा बजेटका स्रोत र बजेट विनियोजनका क्षेत्र पनि उल्लेख गरिएको छ । खड्गीले पेस गरेको […]


कसरी हुन्छ उत्पादकत्व अभिवृद्धि र औद्योगिक विकास ?

-चित्राङ्गत बराल- एउटा उद्योग, सरकारी कार्यालय, सङ्घसंस्था र राजनीतिक दलको कार्यालयमा जाँदा कार्यालय सफासुग्घर होस्, सामानहरू मिलाएर राखेको होस्, सामानको विवरण भएको लिष्ट होस्, मर्मतसम्भारको कार्यतालिका देखियोस्, सावधानीका सङ्केत चिह्न रहेका हुन्, उत्पादनको फ्लोचार्ट टाँसिएको होस्, प्रत्येक मेशिनरीको क्याटलग टाँसिएको होस्, ग्राहक सन्तुष्टि सर्वेक्षण र पृष्ठपोषण पद्धति रहेको होस् भन्ने चाहना हुन्छ, जुन उत्पादकत्व संस्कृतिको […]


इलेक्टि्रक कार्गो रेल काठमाडौं ल्याइने

काठमाण्डौ,७ असार। बेइजिङ । नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल नेपाल भित्र्याउने सहित १० वटा सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।


यातायात सञ्जाल आर्थिक विकासको मेरुदण्ड

काठमाण्डौ,६ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच हिमालयपार रेलमार्गसहित यातायात सञ्जालको तीब्र विकास गरिने बताएका छन् । ६ दिने चीन भ्रमणको क्रममा मंगलबार साँझ बेइजिङ पुगेका ओलीले नेपाली राजदूतावासको आयोजनामा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, व्यापार तथा लगानी, मानवीय क्षमताको विकास, प्राकृतिक श्रोत तथा वातावरण र […]


आठ परियोजनामा समझदारी

मूलखबर। काठमाण्डौ, ६ असार । बेइजिङस्थित नेपाली दूतावासमा  नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको हो । ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका , हुवासिन सिमेन्ट उद्योग स्थापना, […]


प्रदेशको बजेटमा सबैको चासो

मूलखबर । काठमाडौं, ०१ असार । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट आज सार्वजनिक गर्दैछन्। जेठ १५ गते १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको केन्द्र सरकारले प्रदेश तहलाई १ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले केन्द्र सरकारबाट विनियोजित बजेट र […]


ज्योति र लुम्बिनी विकास बैंकबीच यस्तो भयाे सम्झाैता

काठमाडौं, ३१ जेठ । ज्योति विकास बैंक लि. र लुम्बिनी विकास  लि. बीच मि रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे । ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी