प्रश्नका उत्तर दिँदै अर्थमन्त्री–आर्थिक वृद्धिदर ८ प्रतिशत हुन्छ

काठमाडौँ, ८ असार । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारी, नीजि र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो […]


सुनको मूल्य बढेको बढ्यै, कारोबार शुन्यप्राय :

काठमाडौं, ६ असार । सुनको मुल्य लगाता बढरिहेको छ तर कारोबार भने निरन्तर ओरालो लागिरहेको छ । बुधबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार ६३ हजारमा कारोबार भएको सुन शुक्रबार बजारमा तोलाको ६५ हजार पुगेको हो। बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार ६५ […]


आजको विदेशी विनीमय दर : कति छ डलरको भाउ ?

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकले असार ४ का लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८३ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १७ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]


सुनको मुल्य घट्यो, कति पुग्यो लौ हेर्नुस् !

काठमाडौं, ३ असार । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य ६३ हजार रुपैयाँ रहेको छ । सोमबार यस्तो मूल्य प्रतितोला ६३ हजार १०० रुपैयाँ रहेको थियो। त्यस्तै मंगलबारको लागि तेजावी सुनको […]


कस्तो छ नेपालको आर्थिक अवस्था ? पुँजीगत खर्च भन्दा साधारण खर्च झण्डै तेब्बर

काठमाडौं, २० जेठ । नेपालको आर्थिक वर्ष २०७६÷७७ को बजेट भर्खरै संसदमा प्रस्तुत भएको छ । आ।ब। २०७६र२०७७ को बजेट अध्ययन गर्दा साधारण (चालु) खर्च र अपेक्षीत राजश्व संकलन बीच जम्मा २४ अर्ब फरक देखिन्छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा रहेको राजश्व लक्ष्य १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ […]


असारे विकास : ४ दिनमा ६ अर्ब पुँजीगत खर्च !

काठमाडौं , २० जेठ- आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ। पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ। पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ। यो खर्च चालु आवका सुरु दुई महिनामा भए बराबर हो। चालु आव सकिन अब डेढ […]


बजेटको पूर्ण पाठ

काठमाडौं, १६ जेठ –ब प्रतिनिधिसभाका सम्माननीय सभामुख महोदय‚राष्‍ट्रियसभाका सम्माननीय अध्यक्ष महोदय‚ १. नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरु तथा राष्ट्रप्रति समर्पित दिवङ्गत आदरणीय नेताहरुमा […]


१५ खर्ब ३१ अर्बकाे बजेट अाउँदै : ३ खर्ब बढ्याे

काठमाडौं, १५ जेठ – संविधानमा नै व्यवस्था गरिए बमोजिम जेठ १५ गते नै बजेट ल्याउने तयारी पूरा भएको छ । सरकारले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले बजेट अत्यन्तै लोकप्रिय हुने दाबी गरेको छ ।  बजेटको गत […]


कुमारी बैंककाे शाखा अाेखलढुंगाकाे चिसंखुगढीमा

काठमाडौं , जेठ – स्थानीय तहमा बंकहरू जाने क्रम बढ्दैछ । त्यसैक्रममा अाेखलढुंगाकाे चिसंखुगढीमा कुमारी बैंककाे शाखा स्थापना भएको छ । केन्द्रीय स्तरकाे बैंकले शाखा खाेलेपछी स्थानियहरू खुशी भएका छन् । बैंककाे शाखा खुलेपछि बैंकीङ काराेबार बढ्न गई जिवनस्तरमा समेत सुधार अाउने अपेक्षा गाउँपालिकाले गरेकाे छ । कुमारी बैंक शाखा प्रमुख ढुंडिराज सुबेदी को अध्यक्षतामा […]


बढ्याे नेपालकाे ऋण : एक जनाकाे भागमा ३३ हजार

काठमाडौं, १४ जेठ :  नेपाल करिब साढे १० खर्ब ऋणमा परेको छ। सोमबार सार्वजनिक आथिएक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋण्भार चुलिएको हो।  ‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण नौ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ’, सवेक्षणले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी