असार १० र ११ गते ‘हङकङ–नेपाल एक देशीय व्यापार मेला

काठमाडौ, ४ असार । हङकङमा यही असार १० र ११ गते ‘हङकङ–नेपाल एक देशीय व्यापार मेला–२०१७’ आयोजना हुने भएको छ । नेपाली हस्तकला सामानहरुको अन्तराष्ट्रिय बजार विकासका लागि ‘हङकङ–नेपाल एक देशीय व्यापार मेला–२०१७’ आयोजना गरिएको हो । आईतबार काठमाडौंमा मेला बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकलाको […]


कतार हुँदै अन्य मुलुक जान समस्या छैन

काठमाडौ, १ असार । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे । बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय ध्वजबहाक कम्पनी कतार एयरवेजमा परेको देखिए पनि व्यवहारमा त्यस्तो छैन । कुनै पनि वायुसेवा समस्यामा पर्दा त्यसको सिधा असर हवाई यात्रुमाथि पर्ने गर्छ । […]


कतारको समस्या लम्बिए नेपालको बैँकमा असर पर्ने

काठमाडौ, ३१ जेठ । खाडी मुलुकहरूबीच बढेको तिक्तता लम्बिए त्यसको असर नेपालको बैंकिङ प्रणालीमा पनि पर्ने देखिएको छ । बैंकिङ माध्यम भएर आउने रेमिट्यान्स प्रभावित हुन सक्ने भएकाले बैंकहरूलाई असर पर्ने भएको हो । कतारको समस्याले समग्र देशको अर्थतन्त्रलाई असर गर्ने बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बताउँछन् । […]


कतारमा रहेका ४ लाख नेपालीको भविश्य के होला ?

काठमाडौ, ३० जेठ । आतकंवादी समूहलाई सहयोग गरी खाडी क्षेत्रमा अस्थिरता पैदा गर्न खोजेको आरोपमा मध्यपूर्वका ६ राष्ट्रले सम्बन्ध तोडेपछि कतार अहिले ‘घेराबन्दी’मा छ । खाद्यान्न र पानीमा परनिर्भर कतारले यो संकट कसरी पार लगाउला भन्ने चिन्ता त्यहाँ रहेका चार लाख नेपालीको परिवारमा बढी देखिन्छ । तर, कम्तिमा एक बर्षका लागि खाद्यान्न सुरक्षित रहेको भन्दै […]


खाडीका नागरिकलाई कतारमा बस्न विभेद नगरिने

काठमाडौं, २८ जेठ / कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त्र रुपमा बस्न पाउने र कुनै बाधा नहुने बताएको हो । कतारले विज्ञप्ती जारी गर्दै आफूसँग कुटनीतिक सम्बन्ध तोडेका देशका कुटनीतिज्ञ तथा नागरिकलाई स्वतन्त्र रुपले बस्न पाउने […]


१७ नेपाली विदेशको जेलमा मृत्युदण्ड कुर्दै

काठमाडौ, १८ जेठ । विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो । सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार […]


श्रीलंकाका बाढीपीडितलाई नेपालको ५० लाख डलर सहयोग

काठमाडौ, १७ जेठ । नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले श्रीलंका सरकारलाई ५० लाख डलर सहयोग दिने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले बताए । श्रीलंकामा गत शनिबारदेखि भएको भारी वर्षापछि बाढी आउँदा करिब २ सयभन्दा बढीको ज्यान गएको छ भने लाखौं […]


टायर पड्किदा ३ जेपालीको ज्यान गयो

काठमाडौ, ११ जेठ । संयुक्त अरब इमिरेट्स ९युएर्इ०को दुबर्इमा बस दुर्घटना हुँदा तीन नेपालीसहित ८ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीको क्रममा दुबईमा रहेका नेपाली दुर्घटनमा परेका हुन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । ट्रान्सगार्ड सेक्युरिटी कम्पनी अन्तर्गत होटल एटलान्टिसमा सेक्युरिटी गार्डमा कार्यरत ४१ […]


विदेशबाट निशुल्क पैसा पठाउनुस, सरकारले तिर्छ तपाइको रेमिट्यान्स

काठमाडौ, ११ बैशाख । विदेशमा रहेका नेपाली कामदारले औपचारिक प्रणालीबाट स्वदेशमा रकम पठाउँदा लाग्ने शुल्क तथा कमिसन नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने भएको हो । ‘हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारहरुको लागत घटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको हो,’ स्रोतले भन्यो […]


प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनमा १८ नेपालीको उद्दार

काठमाडौ, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएर उद्दार र राहतको काम गरिरहेको सरकारले शुक्रबार १८ जना नेपालीहरुको उद्दार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी