एनआएनए अध्यक्षका उम्मेदवार टिवी कार्कीद्धारा उम्मेद्वारी फिर्ता

काठमाडौं, ३० असोज । राजधानीमा जारी गैरआवासीय संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका टिवी कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । केहि बेरअघि पत्रकार सम्मेलन गरी कार्कीले आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । उनले गैरआवासीय संघको साख जोगाउन र  संस्थाको एकताको लागि आफूले उम्मेदवारी फिर्ता लिएको […]


ग्लोबल सम्मेलनमा भाग लिन आएका एनआरएन नेता ७ करोड ठगीमा पक्राउ

जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। थापाले जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर ७ करोड नेपाली रुपैयाँ लिएका थिए। […]


बेलायतमा रहेका अर्घाखाचीबासीद्धारा बाढी पिडितलाई ८५ हजार सहयोग

अर्घाखाँची, २४ असोज अर्घाखाँची जिल्लाको साबिक ठाडा ५ हाल शितगंगा १२ निवासी प्रेमकला बेल्बासे लाई बेलायतमा रहेका अर्घाखाचीबासी नेपाली द्वारा संकलित रु ८५००० ।( पन्चासी हजार रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयको कार्यकक्षमा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्बर शर्मा भुसाल ,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,अर्घाखाँची समाज यु। […]


भारतीय प्रधानमन्त्री मोदीसँग विहे गर्न पाउनुपर्ने माग गर्दै एक महिनादेखि धर्नामा

एजेन्सी, असोज २२ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पति बनाउनका लागि राजस्थानकी एक महिला विगत एक महिनादेखि धर्नामा बसेकी छन् । मोदी आफैं उनलाई भेट्न नआउन्जेलसम्म धर्नामै बस्ने महिलाको भनाइ छ । दिल्लीको जन्तरमन्तरमा धर्ना दिइरहेकी महिलाको नाम ओम शान्ति शर्मा हो । यी ४० वर्षीया महिलाले मोदीलाई साथ दिने इच्छा राखेको बताइन् । पत्रकारहरूले महिलालाई […]


जापानमा सवारी दुर्घटनामा १० नेपाली घाइते, ५ गम्भीर (नामावलीसहित)

जापान – जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । आइपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । घटनास्थल टोकियो महानगरपालिकाको इकेबुकुरोबाट २० किलोमिटर दक्षिणमा पर्छ । दुर्घटना हुँदा बसमा सवार २२ जना घाइते भएका थिए । घाइतेमध्ये १० नेपाली रहेको किवा कम्पनीकी कविता भण्डारीले जानकारी दिएकी […]


सावधान,युरोप जान पाइने लोभमा

काठमाडौँ, असोज  । वैदेशिक रोजगारीमा युरोप र अमेरिका पठाउने भनी दैनिक पत्रिकामा विज्ञापन छापेर ठगी गर्ने अन्तरराष्ट्रिय गिरोह पछिल्ला दिनमा नेपालमा सक्रिय भएको छ । सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, युरोप, न्युजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरुको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेको छ । यसै हप्ता नेपालको एक दैनिकमा युरोपमा ‘तलब रु एक लाख […]


किन पक्राउ परे कांग्रेस नेता पौडेल ?

जापान, ३१ भदौ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पक्राउ परेका छन् । जापानी अध्यागमनको उनलार्इ नियन्त्रणमा लिएको हो । कांग्रेसको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पौडेल जापान गएका थिए । हिजो अपराह्न टोकियोस्थित नारिता बिमानस्थल पुगेका उनीहरुमध्ये धनराज गुरुङलाई प्रवेश अनुमति दिइएपनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको हो । धनराज गुरुङपछि […]


सगरमाथा चढेको झुटो दाबी गर्ने जोडी सेवाबाट बर्खास्त

काठमाडौं, २४ साउन / सगरमाथा चढेको झुटो दाबी गरेका भारतीय दम्पत्तीलाई प्रहरीले सेवाबाट बर्खास्त गरेको छ। आफूहरु सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडी भएको दाबी गरेका दिनेश र तारकेश्वरी राडौरको दाबी झुठो साबित भएपछि उनीहरुलाई बर्खास्त गरिएको हो। थिए। तर देखाएको आरोहणको तस्वीर नै नक्कली भएको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन्। महाराष्ट्र प्रहरीले सो दम्पत्तीले गलत […]


निर्दोष साबित भएपनि जेलमुक्त हुन सकेनन् टिकाराम, अझै साउदीको जेलमै

कृष्ण कट्टेल, काठमाडौं, १९ साउन हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन्। चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको अदालतले निर्दोष घोषणा गरे पनि थप प्रक्रियामा ढिलासुस्ती हुँदा रिहा हुन सकेका छैनन्। सोमप्रसादको हत्या […]


अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिई फर्किइन् राष्ट्रपती

काठमाडौ, ४ असार । राष्ट्रपति विद्या भण्डारी जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिई स्वदेश फर्केकी छिन् । राष्ट्रपति भण्डारी १ सय ६ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा प्रमुख वक्ताको रुपमा भाग लिई स्वदेश फर्केकी हुन् । आईतबार अपरान्ह स्वदेश फर्कनु भएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी