कतारमा नेपाली युवाको ज्यान गयो

म्याग्दी, २८ चैत। कतारमा वैदेशिक रोजगारीका लागि गएका म्याग्दीका एक नेपाली युवाको ज्यान गएको छ । म्याग्दीको बेनी नगरपालिका–१३ सोताका दिलबहादुर घर्तीको ज्यान गएको हो । उनको ज्यान जानुको कारण भने खुलेको छैन । घर्तीको मृत्युपछि कम्पनीले नेपाली दूतावासलाई खबर गरेपछि दूतावासले एनआरएनमा खबर गरेको थियो । यसबारे थप अनुसन्धान चलिरहेको छ ।


यूएईको राजदूत धनञ्जय झा जनसम्पर्क समितिद्धारा बिदाई

काठमाडौं, २७ चैत आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेका यूएईका लागि नेपाली राजदूत धनञ्जय झालाई नेपाली जनसम्पर्क समिति यूएईले बिदाई गरेको छ । गत अपि्रल ७ का दिन अबुधाकीको सिटी प्यालेस रेस्टुरेन्टमा आयोजित बिदाई कार्यक्रममा राजदूत झाले आफ्नो कार्यकालमा सबैले सहयोग गरेकोमा कृतज्ञता प्रकट गरेका थिए । समितिका अध्यक्ष चित्र केसीको सभापतित्वमा आयोजित […]


पत्रकार सम्मेलनमा केजरीवालमाथि जुत्ता प्रहार

काठमाडौं, २७ चैत । दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि एक पत्रकार सम्मेलनका क्रममा जुत्ता प्रहार भएको छ । कार्यक्रममा केजरीवाल बोलिरहेका  बेला उनीमाथि जुत्ता प्रहार भएको हो ।  १५ दिल्लीमा फेरि ओल्ड इभन योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।  जुत्ता हान्ने व्यक्ति आम आदमी सेना नामको संस्थाको भएको बताइएको […]


अष्ट्रेलियाको सिड्नीमा नेपाली बालकको कारको ठक्करबाट मृत्यु

काठमाडौं, २५ चैत । अष्ट्रेलियाको सिड्नीमा आज एक नेपाली बालकको कारको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुने बालक मात्र १ बर्ष ४ महिनाका थिए । विहिबार विहान करिब १० बजे सिड्नीको अबनस्थित मारियन रोडमा पी प्लेट ‘भर्खरै गाडी चलाउने अनुमती पाएका’ चालकले चलाएको कारको ठक्करबाट बालक श्रेयन थापाको मृत्यु भएको हो । बालक श्रेयन […]


नवाजको साधारण सभा सम्पन्न, बिनोद शर्मा अध्यक्ष

सिड्नी, २२ चैत / अस्ट्रेलियामा रहेको पुरानो संस्था मध्ये एक मानिने नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटीको (नवाज) वार्षिक साधरण सभा सम्पन्न भएको छ । यहि अप्रिल ३ तारिखका दिन अबनस्थित हिमालयन फ्यूजन नेपाली रेष्टुरन्टमा आयोजित कार्यक्रममा नवाजले नयाँ कार्यसमिति समेत सर्वसम्मतबाट चयन गरेको छ । साधारण सभाले बिनोद शर्मालाई अध्यक्ष पदमा चयन गरेको छ । सो […]


कलाकारको नाममा भिजीट भिसामा युवतिहरु युएइ पुर्याए दलालले, दुतावासमार्फत अनुुसन्धान हुँदै

युएइ, २१ चैत ।  कलाकारको नाममा भिजीट भिसामा युएइ पुर्याए काम लगाइदिने प्रलोभन देखाएर प्रत्येकसँग ३ लाखको दरले ठगे दलालले ठगीको पनि विभिन्न तरीकाहरु सतहमा आउन थालेका छन् । नेपालमा वेरोजगारीको फाइदा उठाउँदै दलाल र तस्करहरुले नेपालबाट युवा युवतिलाई विदेशमा लैजाने गरेको कुरा अव सामान्य रहेन । यसै सन्दर्भमा नेपालबाट कलाकारको नाममा भिजिट भिसा बनाएर कार्यक्रम […]


विश्वकप तयारीमा काम गर्ने नेपालीको तलब बीसहजार भन्दा कम, दुव्र्यवहारसमेत गरिएको खुलासा

कतार, १९ चैत / सन् २०२२ को विश्व कप आयोजनाका लागि कतारमा भइरहेको भौतिक पूर्वाधार निर्माणका क्रममा रहेका नेपाली लगायत श्रमीकहरुको मासिक तलब  दुई सय डलर (बीसहजार) भन्दा कम रहेको पाइएको छ । एमनेष्टी इन्टरनेशनलले गरेको अध्ययनमा उनीहरुमाथि दुव्र्यवहारसमेत भएको पाइएको छट । एमनेष्टीले बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा उनीहरुलाई समयमा तलव नदिने र केही महिना […]


अमेरिकामा दुर्घटनामा निधन भएका श्रेष्ठको शव नेपाल ल्याइयो

काठमाडौं, १७ चैत अमेरिकामा भएको सडक दुर्घटनामा निधन भएका रुसलदास श्रेष्ठको शव काठमाडौं ल्याइएको छ। उनको शव आइतबार नेपाल ल्याइएको थियो। अध्यानको सिलसिलामा ९ महिना अघि अमेरिका पुगेका श्रेष्ठको गत शनिबार ट्याक्ससमा कार दुर्घटनामा निधन भएको थियो। काठमाडौं पकनाजोल निवासी १९ बर्षे श्रेष्ठको शव नेपाली समाज ट्याक्सस र ट्याक्ससमा अध्यानरत नेपाली विद्यार्थीको सहयोगमा नेपाल ल्याइएको […]


साउदी अरबमा बिरामी नेपाली महिलाको उद्धार

माम (साउदी अरब), १० चैत । रोजगारदाताले औषधि उपचारमा बेवास्ता गर्दा लामो समयदेखि साउदी अरबमा बिरामी भई थला परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । तीन महिनादेखि कमलपित्त तथा पत्थरी रोगले ग्रस्त भई उपचार पाउन नसकेकी कङ्लाङ–२ लिस्टी, सिन्धुपाल्चोककी लाक्पा तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो । गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० को पहलमा साउदी […]


first news title

first news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst news titlefirst […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी