अष्ट्रेलिया र युएइका राजदूतद्धारा प्रधानमन्त्री प्रचण्डसँग भेटबार्ता / सम्बन्ध थप सुदृढ हुने विश्वास

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अस्ट्रेलिया र युएइका राजदूतबीच भेटबार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राजदूतले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना व्यक्त गगरेका थिए । भेटमा राजदूतले नयाँ सकारको कार्याकालमा नेपाल र अस्ट्रेलियाबीचको आपसी सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त […]


भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई प्रवासीले सुनाए यस्ता गुनासा

नयाँ दिल्ली , ३१ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार विभिन्न राजनीतिक दलका नेता एवम् नेपाली प्रवासीसँग अन्तरक्रिया गरे । भेटघाट तथा अन्तक्र्रियाका क्रममा उनले नेपाल–भारत सम्बन्धका विविध आयाम एवम् द्विपक्षीय हितका विषयमा कुराकानी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली जनता र आफ्नो मुलुकको हितका लागि […]


के भयो प्रवुद्ध समुहको बैठकमा ?

काठमाडौं, १९ असोज नेपाल(भारत प्रवृद्ध समूहको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति भएको छ । नयाँदिल्लीमा बुधबार सकिएको ईपीजीको दुई दिने बैठकमा सन्धि पुनरावलोकनको सहमति भएको हो । सन्धिमा पुनरावलोकनका लागि नेपाली पक्षले केही बुँदा राखेको छ र, यसमा प्रारम्भीक छलफल भएको छ । नेपालले लामो समयदेखि यो सन्धि […]


मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाए

पर्वत । साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् । यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो । कुँवरले ३० सेप्टेम्बर २००९ […]


जापानमा पनि संविधान दिवस

जापान, ५ असोज नेपालमा संविधान जारी भएको एक वर्ष पुरा भएको खुशीयालीमा संविधान दिवस मनाएको बेला नेपालबाट हजारौं कोष टाढा रहेको जापानमा पनि संविधान दिवस मनायएको समाचार आएको छ । टोकियोमा मङ्गलबार साँझ संविधान दिवस मनाइएको हो। उक्त कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल पनि सहभागि भएका थिए ।  उनले मुलुकले लामो समयको […]


बेल्जियममा सोलिडारिटी फेस्टिभल

बेल्जियम, ४ असोज  । समुद्री तट नजिक रहेको ब्रेदेनेमा यस वर्षको सोलिडारिटी फेस्टिभल ‘मानिफेष्टा’ भव्यरुपमा सम्पन्न भएको छ । आयोजकले जनाएअनुसार, मेलामा दर्शकहरुको उत्साहनजक सहभागिता रहेको थियो । विश्वभरिका सामाजिक र राजनीतिक संघ संस्थाहरुको इन्फो स्टल रहेको उक्त मेलामा लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको पहिचान गराउदै नेपालको पर्यटन प्रवर्द्धन कार्य गरेको छ । मेलामा अभियानले […]


अब म्यानपावर कम्पनीको काराबोर बैंकिङ प्रणाली मार्फत् हुने !

काठमाण्डौं । म्यानपावर व्यावसायीले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग गर्ने सबै कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने तयारी सरकारले गरेको छ । कामदारले सिधै नगद म्यानपावरलाई रकम बुझाउँदा ठगी हुने क्रम बढेपछि नयाँ व्यवस्था गर्न लागिएको हो । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधनका लागि तयार गरेको मस्यौदामा म्यानपावरका सबै कारोबारलाई बैकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था प्रस्ताव […]


भारतीय राष्ट्रपति मुखर्जी तिहार लगत्तै नेपाल भ्रमणमा आउने पक्का

काठमाडौं, २८ भदौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आगामी कात्तिकमा नेपाल नेपालको भ्रमणमा आउने पक्का भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारीका लागि भारत गएर मंगलबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले भारतीइ राष्ट्रपति मुखर्जी कात्तिकको १७ वा १८ गते नेपाल भ्रमणमा आउने पक्का भएको बताएका हुन् । भारतीय राष्ट्रपति मुखर्जी कात्तिकको १७ वा […]


साउदीमा २ नेपालीको मृत्यु

नवलपरासी । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक हप्तामा मृत्यु भएको छ।  साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया-५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो।  १० वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले […]


दिब्रुंग समाज जापानको प्रथम अधिवेशन सम्पन्न

जापान । दिब्रुंग समाज जापानको प्रथम अधिवेशन बुधबार भब्य रुपमा सम्पन्न भएको  छ । अधिवेशनले गुल्मी, दिब्रुंगका कुलानन्द गौतमलाई सर्व सहमतीले अध्यक्षमा चयन गरेको छ । प्रथम अधिवेशनमा जापानको टोकियोमा  विभिन्न पेशा, ब्यवसायको गरेर रहनु भएका  दिब्रुंगबासिहरुको उल्लेख्य सहभागिता रहेको थियो । अधिवेशनले कुलानन्द गौतमलाई सर्वसहतीले अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षहरुमा मोति लाल गौतम , […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी