काेरियाकाे ईपिएस परीक्षा अाजबाट शुरू : ९२ हजार ३ सय ७६ जना सहभागि हुँदै

काठमाडौं, २५ जेठ – नेपाली युवाहरूकाे वैदेशीक रोजगारीको आकर्षक गन्तब्य बनेको दक्षिण कोरियाका लागि आज र भोलि भाषा परीक्षा हुँदैछ । अाजबाट शुरू हुने रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषाको परीक्षामा ९२ हजार ३ सय ७६ जना सहभागि हुँदैछन् । ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार गत वर्ष भाषा परीक्षा दिनेको संख्या ८२ हजार ३ सय […]


नाकाबन्दीले बदलिएको कतार

काठमाडौं, ८ जेठ – कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो। छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो। तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन। ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू […]


युएइबाट नेपाली युवतिकाे यस्ता प्रश्न

युएई, ५ बैसाख । भैरहवा अञ्चरपुकी सरिता गिरीको बुबाको अघिल्लो वर्षको माघमा निधन भयो । विदेशमा कार्यरत गिरी बुबाको निधन हुँदा तत्काल घर जान सकिनन् । कारण थियो, घरेलु कामदारलाई छुट्टिमा आएपछि पुनः र्फकन नपाउने सरकारी नीति । सरिता ५ वर्षदेखि युएईमा घरेलु कामदारका रुपमा कार्यरत छिन् । देशमा बसेर परिवार पाल्न कठिनाइ भयो । […]


मलेशीयाको कलिङ भिसा शुरु : चार दिनमा ६४ ले लिए श्रम स्वीकृति

काठमाडौँ, २९ चैत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । “सरकारले खुला गरेपछि मलेशिया […]


सभामुख महरा र कतारी उपप्रधानमन्त्री भेट : नेपाली कामदारकाे सुरक्षा र सुविधा मुख्य एजेन्डा

काठमाडौं, २५ चैत –   सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन (आइपियू)को १४० औं सभामा सहभागी हुन कतार पुगेका उनले थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेको सभामुखका प्रेस सल्लाहकार डिल्लि मल्लले जानकारी दिए […]


हावाहुरी पीडितलाई एनअारएन बेल्जियमकाे सहयोग अभियान, १ लाख ५० हजार घाेषणा

काठमाडौं, १९ चैत – नपालकाे बारा र पर्सा जिल्लामा अाईतबार अकस्मात अाएकाे असिना पानी सहितकाे हावाहुरीका कारण भएको धनजनकाे क्षतिमा गैरअावासिय नेपाली संघ बेल्जियमले सहयाेग अभियान शुरू गरेकाे छ । संघका अध्यक्ष लाेक प्रसाद दाहालले साेमबार एक विज्ञप्ति प्रकाशित गर्दै १लाख ५० हजार नगद सहयाेग राशी घाेषणा गर्दै सहयाेगकाे लागि अपिल गरेका हुन् । उनलेे […]


चिन पुगेर कृषि मन्त्री खनालले भने – ढुक्क भएर लगानी गर्न आउनुस्

चिन, ५ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्री मन्त्री चत्रपाणी खनाल बलदेवले नेपाल लगानीको लागि उउयुक्त र सुरक्षीत देश भएको बताएका छन् । चीनको इविनमा भएको अन्तराष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा इतिहासमा नै दुई तिहाई बहुमतको बलियो स्थिर सरकार स्थापना भएको र एक वर्षमा आर्थिक विकासका आधारहरु खडा गरेकाले ढुक्क भएर […]


जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपालले बुझायो वेलायती रक्षा राज्यमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र (पूर्ण पाठ)

काठमाडौं , फागुन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल भ्रमणमा अाएका बेलायती रक्षा राज्य मन्त्रीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ । माेर्चाका अध्यक्ष फणीन्द्र नेपालकाे नेतृत्वमा लैनचौर स्थित दुतावासमा पुगेर ज्ञापनपत्र बुझाईएकाे माेर्चाले जनाएकाे छ । नेपालले कोषाध्यक्ष नवीना खड्का र केन्द्रीय सदस्य विष्णुजङ्ग पाण्डे सम्मिलित एक प्रतिनिधि मण्डलले लैनचौरस्थित बेलायती दूतावास गई नेपालको चार […]


लमजुङका सुवास घलेकाे अमेरिकामा गाेली हानी हत्या, नेपालीद्वारा श्रद्धाञ्जली

काठमाडौं, १२ फागुन – लमजुङको अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी […]


अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे सहयाेगार्थ दुबईमा कन्सर्ट

रमेश खड्का, युएई, २५ माघ | नेपालकाे चितवनमा बनाउन लागिएको अन्तर्राष्ट्रिय क्रिकेेेट रंगशाला निर्माणकाे सहयाेगार्थ दुबईमा लाईभ कन्सर्ट गरिने भएकाे छ । दुबईमा मार्च १५ तारिक आयोजना हुने नेपथ्य लाईभ कन्सर्टबाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थल सहयोग गर्ने भएको छ । लोक रक ब्याण्ड नेपथ्यले […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का