‘केही–केहीले किन रडाको गरेका हुन् ?’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले निर्मला हत्या प्रकरणको अनुसन्धानका विषयमा आफुले दिएको अभिव्यक्तिलाई नबुझ्नेहरूको जमातको प्रतिक्रिया दुखदायी भएको बताएका छन् । कोस्टारिकाबाट अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले पत्रकार प्रेम बानियाँसँगको अन्तरवार्ताका क्रममा ‘आफुले कुनै कुनै अपराधका घटना १२ बर्षमा पनि पत्ता लागेका छन्, हामी अनुसन्धानमा कमजोर छैनौं’ भन्ने बोलेको […]


मालदिभ्समा नेपाली युवतीको मृत्यु

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी राजवंशीको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले बताए । सङ्गीताको शव आज बिहान घर ल्याइपु¥याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका […]


अध्यक्ष प्रचण्ड र येनान नगरका सेक्रेटरीबीच छलफल

चीन, १ असोज । चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आइतवार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गर्नुभएको छ । सो अवसरमा अध्यक्षले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराउनुभएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायमा […]


नदीमा सवारी साधन खस्दा १२ जनाको मृत्यु

नयाँदिल्ली । यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । फाईल तस्वीर । संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो । दुर्घटनामा परेको सवारी साधनमा १५ […]


नेपालीले अमेरिकामा बैंक सञ्चालन गर्न अनुमति

काठमाडौं–अमेरिकामा नेपालीले स्थापना गरेको पहिलो बैंकिङ कारोबार गर्ने संस्था एभरेष्ट फेडरल क्रेडिट युनियनले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कमा खोलिएको यो बैंकको शाखा अब अमेरिकाका विभिन्न शहरमा विस्तार गर्ने तयारीमा रहेको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसीयू) लाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए) ले सञ्चालन अनुमति दिएको हो । अनुमति पाएसँगै निक्षेप संकलन, […]


रहेनन् कोफी अन्नान

एजेन्सी । राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको स्वीजरल्याण्डमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघको महासचिवका रुपमा दुुई कार्यकाल बिताएका अन्नान, विश्वकै सर्वोच्च कुटनीतिक पदमा पुग्ने पहिलो अस्वेत नागरिक हुन् । राष्ट्रसंघको महासचिवबाट अबकास पाएपछि उनले राष्ट्रसंघकै विशेष दुतका रुपमा सिरियाको द्वन्द्व अन्त्यको […]


फ्री भिसा र फ्री टिकटको ठाउँमा ‘इम्प्लोयर्स पे मोडल’ ? के फरक छ ?

काठमाडौं । वैदेशिक रोजगारका सम्बन्धमा सुझाव दिन बनेको कार्यदलले फ्री भिसा र फ्री टिकटको ठाउँमा ‘इम्प्लोयर्स पे मोडल’ उपयुक्त हुने सुझाएको छ ।कार्यदलले विदेशिने कामदारलाई ठगिनबाट जोगाउन यो मोडल उपयुक्त हुने बताएको हो । आर्थिक भारलाई ‘शून्य’ मा झार्न र कामदारलाई सजिलो बनाउनका नयाँ सुझाव दिएको छ । कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण […]


पाकिस्तानी संसदमा पहिलो पटक हिन्दू प्रतिनिधित्व

इश्लामावाद- पाकिस्तानको केन्द्रीय संसदमा पहिलो पटक गैरमुश्लिम सदस्य निर्वाचित भएका छन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बनेका हुन् । पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुसार मलानीले सिन्ध प्रान्तको एनए–२२२ (थारपारकर–दोस्रो)बाट निर्वाचन लडी एक लाख छ हजार ६३० मत ल्याई […]


भिसा लागेका २२५ जनाले लिए मलेसियाको अन्तिम श्रम स्वीकृति

काठमाडौँ– झण्डै दुई महिनापछि खुलेको मलेसियाको अन्तिम श्रम स्वीकृति २ सय २५ जनाले लिएका छन् । गत जेठ २ गतेबाट बन्द भएको मलेसियाको अन्तिम श्रम स्वीकृति गत आइतबार खुलेको छ । मलेसियाका लागि अहिले पनि जेठ २ गते पहिले नै भिसा लागेका कामदार मात्रै जान पाउँछन् । वैदेशिक रोजगार व्यवसायी संघले यस्ता कामदार ४६६ जना […]


ठगी नियन्त्रण गर्न मलेसियामा श्रम कानुन संशोधन

काठमाडौं-मलेसियाले नेपालीलगायत आप्रवासी कामदारको सुरक्षाका लागि श्रम कानुन परिमार्जनको प्रक्रिया थालेको छ । मलेसियाले १४ देशका श्रमिकको सुरक्षामा थप ध्यान दिँदै विद्यमान श्रम कानुनमा संंशोधनको प्रक्रिया थालेको हो । रोजगारीका लागि जाने युवासँग चर्को सेवा शुल्क लिएको सम्बन्धमा नेपालले गरेको अनुरोधपछि मलेसिया सरकारले विदेशी कामदार माग गर्ने सम्बन्धमा कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको हो […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी