शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्दै

काठमाडौं, २७ असोज । कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन् । बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए। […]


सुन्दर बाजुरा, झनै सुन्दर मार्तडी (हेराैं तस्बिरमा)

बाजुरा, १४ असाेज । नेपाल सुन्दर छ, नेपाल प्राकृतिक छटाहरूले भरिपुर्ण छ । के पुर्व, के पश्चिम, के उत्तर, के दक्षिण जहाँ पुग्याे त्ययहाँ देखिन्छ सुन्दरता, तयहाँ रम्छ मन । त्यस्तै सुन्दर ठाउँ हाे सुदुर पश्चिम नेपालकाे बाजुरा । झनै सुन्दर छ सदरमुकाम मार्तडी  । हेराैं तस्बिरमा बाजुरा र मार्तडीकाे सुन्दरता । तस्बिरहरू : भाेला […]


शरद ऋतुमा १ सय ५९ जना पर्वतारोहीले हिमाल आरोहण गर्ने

काठमाडौं- शरद ऋतुमा नौ वटा हिमाल आरोहणका लागि १ सय ५९ जना पर्वतारोहीले अनुमति लिएका छन् । ती पर्वतारोहीहरू २० दलबाट हिमाल आरोहणमा जाने तयारीसहित अनुमति दिएको पर्यटन विभागले जनाएको छ । यो मौसममा सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा १२ आरोहण दलबाट १ सय ८ जनाले अनुमति लिएको विभागका सूचना अधिकारी मीरा आचार्यले […]


सगरमाथा आरोही पत्रकार महर्जन र शेर्पा सम्मानित

काठमाडौं ।सगरमाथा आरोही महिला पत्रकार कल्पना महर्जन तथा अर्की आरोही छोकी शेर्पा सम्मानित भएका छन् ।  राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) द्वारा आज यहाँ आयोजित सगरमाथा आरोहण –२०१८ टिमलाई बधाई तथा सम्मान कार्यक्रममा महर्जन सम्मानित भएका हुन् । सम्मान कार्यक्रममा महर्जनले भनिन्, ‘सगरमाथा चढ्न पाउनु आफैँमा गर्वको विषय हो र यसले भविष्यमा पर्यटन क्षेत्रको विकासमा […]


‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्य्विधि, २०७५’ लागू गरेको छ । पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापका क्रममा पर्यटकलाई पर्न सक्ने विपत्तिबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उद्धार तथा उपचार कार्यलाई छिटोछरितो, सहज […]


सरकारले ल्यायो पर्यटकीय गन्तव्यका लागि गुरुयोजना

काठमाडौँ । सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो । पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार प्रदेश नं १ […]


पाइलट पर्याप्त, ६ जहाज ग्राउन्डेड

काठमाडौं, ११ भदौ- नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ- पाइलटै छैन। अन्नपूर्णलाई प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ। ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला […]


पर्यटनमा ‘फेक रेस्क्यु’ : ३ हेलिकप्टर कम्पनी सहित १५ संस्था कारबाहीमा

काठमाडौं।  अहिले पर्यटन व्यवसायीको अम्दानीको मुख्य स्रोत ‘फेक रेस्क्यु’ भएको खुल्न आएको छ । नेपालको पदयात्रामा रमाउन आएका विदेशी पर्यटकहरुलाई विरामी बनाएर नक्कली उद्धारको नाममा पर्यटन व्यवसायीले यस्तो गरिरहेका छन् । उनीहरुले अस्पतालबाट विरामीको नक्कली कागजात बनाई बिमा कम्पनीसँग बिमा वापतको रकम दाबी गर्ने गरेको खुल्न आएको छ । यस विषय बाहिरिनु अगावै केही बिमा […]


अतिक्रमणको चपेटामा बुद्धस्थल

तौलिहवा ,४ भदौ।: कपिलवस्तुमा रहेका दुर्ई दर्जन बढी प्राचिन बुद्धकालीन स्थलहरू अतिक्रमणको चपेटामा परेका छन् । अतिक्रमणले पुरातातात्विवक वस्तुको अस्तित्वसमेत संकटमा परेको छ । लुम्बिनी विकास कोष, कपिलवस्तु संग्रहालय, स्थानीय तह तथा सरोकारवालाले चासो नदेखाउँदा समस्या झनै बढ्दै गएको स्थानीय बताउँछन । पुरातत्व विभाग र लुम्बिनी विकास कोषले प्रमाणित गरेको कपिलवस्तुका १ सय ४ पुरातातात्विवक […]


माडरबाट पतालेसम्म नापियो सगरमाथा

काठमाडौं, ३१ साउन । नेपाललाई विश्वमा चिनाउने दुईवटा महत्वपूर्ण सम्पदा छन्ः एउटा माउन्ट एभरेष्ट । अर्को- गौतम बुद्ध । ०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइका विषयमा विवाद परिरहेको छ । अर्कोतिर, गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर अभियान चलाउनु परिरहेको दुःख त छदै छ । नेपालले अहिलेसम्म आफूसित रहेको सगरमाथाको उचाइ कति छ भनेर आफैं नाप्न […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी