अब कसैले पैसाको अभाबमा मर्नुु पर्दैन: मन्त्री पण्डित

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले पैसाको अभावमा गरिवले ज्यान गुमाउनु पर्ने दिनको अन्त्य भएको बताएका छन् । ‘क्यान्सर केयर नेपाल’को प्रथम तथा ‘सीता अर्गानिक एग्रो प्रा.लि.’को तेश्रो वार्षिकोत्सवको अवसरमा राजधानीमा अयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले अर्गानिक जमराको जुस सेवनले बिभिन्न रोगको निदान गर्न सकिने र जमरा उपचार पद्धती सस्तो […]


गण्डकी प्रदेश सरकारले गर्याे यस्ता महत्त्वपूर्ण निर्णयहरू

पाेखरा, १० माघ – गण्डकी प्रदेश सरकारले पोखरा उपत्यकाभित्र चक्रपथ निर्माणसँगै मोनोरेल चलाउनेदेखि फेवाताल अतिक्रमण रोक्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गराउने सम्मका निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पृथ्वी राजमार्ग चौडा गर्दा तनहुँको आँबुखैरेनीमा रहेको इलाका प्रहरी कार्यालय सार्ने निर्णय गरेको प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए […]


सिमा अतिक्रमण विरूद्व विप्लप नेकपा: यसरी लगायाे काँडे तार

चितवन, ८ माघ  । पछिल्लो समय माैन प्राय: देखिएकाे विप्लव नेतृत्वको नेकपाले फेरि कृयाशील रहेकाे सन्देश दिएकाे छ । उसले सिमा अतिक्रमण विरूद्व काँडेतार अभियान चलाएर कृयाशीलता पुष्टि गरेकाे हाे । उसले नेपाल भारत सीमामा तारबार लगाएको छ । नेकपाले मंगलबार सीमाक्षेत्रमा काँडे तार लगाएको हो । पार्टी केन्द्रीय सदस्य कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल […]


‘जनउत्थान लघुवित्त’ले दियो कर्मचारीलाई जोखिम व्यवस्थापन तालिम

बुटवल । ‘जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ले आफ्नो संस्थाको फिल्डमा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले ‘आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड’को सहकार्यमा नवलपुर जिल्लाको रजहरमा संस्थाका ७ वटा शाखा कार्यालयका २३ जना फिल्डमा खटिने कर्मचारीलाइ यही माघ ५ र ६ गते २ दिने तालिम सम्पन्न गरेको हो […]


आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ […]


पर्वतमा बस दुर्घटना : ४ काे निधन, २४ घाइते

पर्वत, ३ माघ – पर्वतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बस सडकबाट १०० मिटर तल खसेको कार्यालयका निमित्त प्रमुख रामकृष्ण गौलीले जानकारी दिएका छन् । ‘४ जनाको […]


रञ्जु दर्शनाबारे गलत समाचार लेख्ने रोका पक्राउ

काठमाडौं, १ माघ । विवेकशील साझाकी पुर्व नेतृ रन्जु दर्शनाबारे भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । केही दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले यौन दुव्र्यबहार गरेको विषयको समाचार दर्शनाको हवाला दिँदै प्राशशन भएपछि दर्शनाले प्रहरीमा उजुरी गरेकी थिइन् । उक्त समाचार प्रकाशित गर्ने पत्रकार श्याम रोकालाई प्रहरीले पक्राउ आाज […]


शहिद प्रेम ढकाल स्मृती कपको उपाधि जनसाहरालाई, यसरी हुन्छ शहीदको सपना साकार : श्रेष्ठ

गोरखा, पुस शहिद प्रेम ढकाल स्मृति कप सेभेन ए प्रथम फुटबल प्रतियोगिताको उपाधि बारपाक सुलिकोट ७, देउरालीको जनसाहरा युवा क्लबले जितेको छ । जनयुद्धका महान शहिद प्रेम ढकालको १९ औं स्मृति दिवसको अवसरमा बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र गोरखा दिप युवा क्लबको सहआयोजनामा गत पौस २७ गते शुक्रबारदेखि सौरपानीको घुन्चोक पोखरीको खेल मैदानमा सुरु भएको […]


एन्फामा भएको अनियमितता छानबिन गर्न प्रधानमन्त्रीद्वारा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भनिएको भ्रष्टाचार र अनियमितताको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । शनिबार राति युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्यसचिव केशवकुमार विष्टलाई आफ्नो निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । ‘समग्र खेलकुदको विषयमा कुरा […]


वडाध्यक्ष नै मुर्ति चोर भएपछि…

डोल्पा, २७ पुस हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ हो। शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै प्रहरीले पक्राउ गरेको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी