विप्लव बन्दमा बमकाे अातंक : कहाँ के भयाे ?

काठमाडौं, ५ बैसाख : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अायाेजना गरेकाे बन्दका क्रममा बमकाे प्रभाव बढि देखिएको छ। सरकारले लगाएको प्रतिबन्ध फुकुवा नगरे सरकार बिरुद्ध कडा आन्दोलनको घोषणा गरेर नेपाल बन्द गरेकै दिन अज्ञात समुहले देशभरी बम विस्फोट गराएको छ, भने सवारीसाधनमा आगजनी समेत गरेको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको बम डिस्पोज गर्ने […]


जुम्लाको लाम्रीगाउँ यसरी हुँदैछ झिलीमिली

जुम्ला, २९ चैत जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युतको कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१/७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो । लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भन्नुभयो, “घरमा बिजुली बालाँैला भन्दै अहिले तीन वर्ष बित्यो, अझै […]


किन भयो ३५० स्थानिय तहको काम अवरुद्ध ?

काठमाडौं, २७ चैत । लेखासँग सम्बन्धित कर्मचारी अभाव हुँदा देशभरका झन्डै आधा स्थानीय तहको काम प्रभावित भएको छ । कर्मचारी समायोजन प्रक्रियापछि पहिले केन्द्रबाट खटिएका लेखा कर्मचारीको सरुवा हुँदा धेरै स्थानीय तहमा लेखा कर्मचारी अभाव भएको उपमहालेखानियन्त्रक तथा कर्मचारी प्रशासन शाखा प्रमुख सुवासचन्द्र सिवाकोटीले बताए । उनका अनुसार अहिले करिब तीन सय ५० स्थानीय तहमा […]


धरानमा बस दुर्घटना, ४ को मृत्यु, ३५ घाइते

काठमाडौं, २५ चैत । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान […]


लमजुङमा लागु औषध सहित दुईजना पक्राउ

लमजुङ १७ चैत- जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गस्तीका क्रममा बेसीशसहर नगरपालिका ८ बस्ने बस्ने वर्ष २७ का सुनिल दनाई र बेसीशहर नगरपालिका वडा नं. ७ बस्ने बर्ष २१ का दिनेश तामाङलाई पक्राउ गरेको हो । दनाईलाई सुन्दरबजार नगरपालिका ३ च्यानपाटा र तामाङलाई बेसीशहर नगरपालिका वडा नं. […]


रेडियो भाेटेअाेडारकी समाचार प्रमुख अधिकारी सम्मानित

लमजुङ, चैैैत – नेपाल पत्रकार महासंघ लमजुङ शाखामा स्थापना गरिएको सन्तोष लामिछाने स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार बिमला अधिकारीलाई प्रदान गरिएको छ । महासंघको ६४ औं स्थापना दिवसको अवसरमा शनिबार मध्यनेपाल नगरपालिका ८, डडुवामा आयोजित कार्यक्रममा विगत ७ बर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारीलाई नगद ३ हजार ५ रुपैया“सहित खदा र सम्मानपत्र दिइएको हो । रेडियो भोटेओडारका […]


दुई विषयको परिक्षा स्थगित भएपछि विद्यार्थीले बाले टायर

सर्लाही, १५ चैत । लगातार दुई वटा विषयको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएपछि आक्रोसित सर्लाही सहित प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् । शुक्रबार अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टी हुनासाथ राष्ट्रिय परीक्षा बोर्डले प्रदेश दुईमा नियमित तर्फ सामाजिक विषयको परीक्षा स्थगित गरेको हो । यसअघि बिहिवार पनि परीक्षा हुनुभन्दा अघिनै […]


विप्लव नेकपाका जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ

नवलपरासी, १२ चैत – – नवलपरासीमा प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनीयालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो । स्थानीय बासिन्दाका अनुसार उनलाई घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई […]


एक घर एक धाराले कसेनी गाउँमा ल्यायो खुशी

पाल्पा, ९ चैत माथागढी गाउँपालिका–३, कसेनी गाउँका ५ सय ११ घरमा पानीका धारा जडान गरिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । एक घर एक धारा जडान गरेसँगै खानेपानीको वर्षौदेखिको खाने पानीका लागि घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउन समयमा पढ्ने अवसर मिलेको छ । कसेनीका ५ सय ८ घर, दुई […]


कर्णाली करिडोरमा यातायात सञ्चालन, उत्साहसँगै दुर्घटनाको त्रास

बाजुरा, ७ चैत कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ । जिल्लाको महत्वपूर्ण मार्गका रूपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालनमा ल्याइने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बाजुरासँगै छिमेकी जिल्ला हुम्ला र मुगुका […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का