बागमती नदीमा बगेर दुईजना युवा बेपत्ता

रौतहट, ७ साउन / चन्द्रपुर नगरपालिका–१ मा बागमती नदीमा बगेर दुईजना युवा बेपत्ता भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगंजबाट रौतहटको नुनथरस्थित बागमतीमा पौडी खेल्न आएका तीनमध्ये दुईजनालाई बागमतीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । रानीगन्जका २२ वर्षीय सञ्जय बस्नेत र राजन व्लोन बेपत्ता भएका हुन् । उनीहरूसँगै नदीमा पसेका राम श्रेष्ठ भने सकुशल […]


जग्गा भाडामा लिएर केरा खेती गर्ने कृषक बढ्दै

काठमाडौँ,६ साउन।अन्नको भण्डारको रुपमा पहिचान बनाएको बर्दियामा पछिल्लो समय केरा खेतीमा समेत राम्रो सम्भावना देखिएको छ । जिल्लाका कृषकहरूले लगाएको केरा फस्टाएर आत्मनिर्भर बन्न थालेपछि केराखेतीमा राम्रो सम्भावना देखिएको हो । केराको उत्पादकत्वमा वृद्धि र सम्भावना बढेसंगै कृषकहरू जग्गा भाडामा लिएर केरा खेती गर्न थालेका छन् । अन्नको भण्डारको रुपमा पहिचान बनाएको बर्दियामा पछिल्लो समय […]


ग्रामीण पत्रकारिता पुरस्कार ओखलढुंगाका कुम्भराज राईलाई

काठमाडौँ,६ साउन। नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण पत्रकारिता पुरस्कार यस वर्ष ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गर्ने भएको छ । नेपाल अमेरिका पत्रकार संघले स्थापना गरेको यो पुरस्कार ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार हो । नेजाको छैटौं अधिवेशनको क्रममा पुरस्कार छनोट समितिका संयोजक एवं नेजाका सल्लाहकार आङछिरिङ […]


पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

बझाङ, ५ साउन बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य […]


महलिसागर बाँधका कारण नेपालीकाे ७ सय हेक्टर खेत डुवानमा

कपिलवस्तु,  ६ साउन । महलीसागर बाँधका कारण बर्खाको पानीले सहज निकास नपाएपछि धुनिया, यादव र धोबीमात्र होइन पूरै चार गाउँको सात सय बिघा खेत डुबानमा परेको किसान बताउँछन्। भगवानपुर, भैसहिया, लाहरौली, मुडिला गाउँको धानखेत डुबानमा परेको छ। सो बाँध बनेपछि बर्सेनिजसो किसानले डुबान समस्या बेहोर्दै आएका छन्। लगाएको खेती राम्रोसँग भित्र्याउन पाएका छैनन्। भारत सरकारले […]


पहिरोले घर पुर्‍यो : दुईको मृत्यु, तीन घाइते

जाजरकोट,४ साउन। – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका-६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ । घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि […]


कर्मचारी नेता सधैं आकर्षक अड्डामा !

काठमाडौँ,४ साउन। कर्मचारीको हकका नाममा खोलिएका ट्रेड युनियनका कर्मचारी नेताहरु पहुँच र प्रभावको भरमा सधैँ कमाउ अड्डामा पदस्थापन हुने गरेका छन् ।दलसँग निकट ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनमा आबद्ध अधिकांश पादधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन् । अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाव, यातायात व्यवस्था जस्ता कार्यालयमा ट्रेड […]


बालबालिका भोकभोकै विद्यालय !

काठमाडौँ,४ साउन।हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् ।बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् ।


घुस खाएको रकम फिर्ता हुन थालेपछि..

डडेल्धुरा,४ साउन।  – मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । मुक्त हलिया पुनःस्थापना कार्याक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ आबद्ध […]


संघमा १५ हजार कर्मचारी थपिने

काठमाडौँ,३ साउन। सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । यसअघि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजर कर्मचारी आवश्यक पर्ने गरी संगठन […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का