किरियापुत्री छाेरीहरूलाई आर्थिक सहयोग

तुलसीपुर, १८ पुस । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले वडा नम्वर ११ जस्पुरका किरियापुत्रीहरुलाई आर्थिक सहयोग गरेका छन् । आमा तारा विकको मृत्य भएपछि किरिया वसेका छोरीहरु आराधना र सदिक्षालाई किरिया वसेकै ठाउँमा गएर सहयोग रकम हस्तान्तरण गरेको नगरप्रमुखमा सचिवालय प्रमुख मानवहादुर रावतले जानकारी दिए । किरियापुत्रीहरुलाई उपप्रमुख माया आचार्यले १६ हजार ३ सय ५ […]


ज्येष्ठ र असक्तलाइ परिचयपत्र र ५० प्रतिशत छुट

भोजपुर, १८ पुस /केन्द्रीय सत्ताले दिन नसकेको जेष्ठ र अपांगलाई छुट स्थानीय गाउँपालिकाले दिएपछि स्थानियवासी खुशी भएका छन् । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा ५० प्रतिशत छुट गराएको हो । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी […]


अर्चलबाेट काठमाडौं एकता समाज गठन

काठमाडौं, १८ पुस – लमजुङ जिल्लाकाे साविक अर्चलबाेट गाविस (हाल दाेर्दी गाउँपालिका वडा नं २) बाट काठमाडौं अाएर विभिन्न पेशा व्यवसायमा सहभागीहरूले अर्चलबाेट काठमाडौं एकता समाज गठन गरेका छन् । राजधानिकाे गांगबुमा मंगलबार भएकाे प्रतिनिधिमूलक भेलाले समाजकाे गठन गरेकाे हाे । समाजसेवि पुर्ण बहादुर कुँवरकाे अध्यक्षतामा सम्पन्न भेलाले निराजन  कुँवरकाे संयाेजकत्वमा एक तदर्थ समिति पनि […]


कालिकाेटका अग्निपीडितलाई एलअारअाई स्कुलले गर्याे यस्तो सहयाेग

काठमाडौं, १७ पुस – कालिकोटमा गत साता भएकाे भिषण अागलागीमा खरानी भएका ८० वढि घरका पीडितलाई सहयाेग गर्ने क्रम जारी छ । यसै क्रममा कालीकोटका अग्नी पीडितलाई एलआरआइ स्कुल कलंकी, काठमाडौँले एक लाख ५० हजार बराबरका लत्ताकपडा लगायतका सामग्री सहयोग गरेको छ। सोमबार एलआरआइले एक सय २० थान ब्लाङ्केट, एक सय २० थान झोलासहितका लत्ताकपडा […]


बहिनीकाे मलामी गएका दाजुकाे मृत्युु

तनहुँ, १५ पुस – शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर म्याग्देको निर्मलबस्तीमा ज्यान गयो। बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुको बेहोस भएर ज्यान गएको छ।  ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा म्याग्देको निर्मलबस्ती नजिकै ग ११ प ५५०२ नम्बरको मोटरसाईकलबाट खसेर ज्यान गुमाएकी बहिनी प्रमिशा थापाको दाहसंस्कारको तयारीका […]


इलाममा मात्रै ४० लाखको विद्युत चुहावट भएको खुलासा

पशुपतिनगर, १५ इलाम विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले रु ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ । लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर र जाम भएका मिटर परिवर्तन गरी प्राधिकरणले पुरानो बक्यौता सङ्कलन गरेको हो ।


बारपाकमा प्रभुकाे शाखा : नारायणकाजीले गरे उद्घाटन

गाेरखा, १४ पुस – गाेरखा जिल्लाकाे बारपाक सुलिकोटगाउँ पालीकामा बैंककाे शाखा स्थापना भएका छन् । नेकपाका प्रबक्ता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबार बैंकका शाखा कार्यालय उद्घाटन गरेका हुन् । जिल्लाको बारपाक सुलिकोट गाउँ पालीका स्थित वडा न 1 बारापाक मा प्रभु बैंकको शाखा कार्यालय उदघाटन गरिएको हाे ।साे अवसरमा शुलिकोट गाउँपालिकाको प्रमुख आदरणीय […]


अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शिलान्यास माघमा : रेणु दाहाल

काठमाडौं, १४ पुस – चितवनमा बन्न लागेकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे शिलान्यास माघमा हुने भएको छ । भरतपुरकी मेयर रेनु दाहालले माघ शिलान्यास हुने जानकारी दिएकी हुन् मेयर रेणु दाहालकाे विशेष काेषिसमा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको र हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जग्गामा रंगशाला निर्माण हुने भएको हो । महानगरपालिकाले […]


डडेल्धुरा सदरमुकाममा अागलागी

डडेल्धुरा, १३ पुस – डडेल्धुराको सदरमुकाममा आगलागी भएको छ। जिल्लाको मुख्य बजारको रुपमा रहेको बागबजारमा शुक्रबार राती आगलागी भएको हो। बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी सुरु भएको हो। अमरगढी नगरपालिकाको दमकलले आगो निभाउने कार्य गरेको र क्षति काे विवरण भने अाईनसकेकाे प्रहरीले जनाएको छ।


प्राविधिक शिक्षामा जोड दिअाैं : मुख्यमन्त्री पौडेल

हेटौँडा, पुस । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताएका छन् । मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश नं ३ को सरकारले शिक्षाको विकासका लागि विशेष महत्व दिएको र शिक्षामा दिगो विकासका […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी