प्राध्यापक संगठनमा अध्यक्षहरु फेरीए

काठमाडौं, ३० बैसाख / नेपाल राष्ट्रिय प्राध्यापक संगठनको विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा नेतृत्व फेरिएका छन् । विश्वबिद्यालय क्याम्पस किर्तिपुरको अध्यक्षमा प्रा डा रामकृष्ण तिवारी निर्वाचित भएका छन् भने महेन्द्र रत्न क्याम्पस ताहाचलमा भुपाल श्रेष्ठ र त्रिचन्द्र क्याम्पसमा मंगल सापकोटा अध्यष बन्न सफल भएका छन् । त्यसैगरी सानोठिमी क्याम्पस भक्तपुरमा अमर जङ लिम्बु अध्यक्ष पदमा निर्बाचित […]


नेपालको ६० हजार ६ सय ६२ हेक्टर भूमी भारतद्धारा अतिक्रमण

काठमाडौं,३० वैशाख । भारतीय पक्षबाट नेपाली भूमीमाथि भएको अतिक्रमण रोक्न नेपाली पक्ष सक्रियतापूर्वक लागेको परराष्ट्र मन्त्रालयले बताएको छ । परराष्ट्र मन्त्रालयको संयोजकत्वमा नापी विभाग सहितको प्राविधीक टोलीले कब्जा भएका भूमी फिर्ता गर्न पहल गरिरहेको मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए। सीमा अतिक्रमणको विषय अनुगमन गर्दा नेपाली पक्षले समेत केही भूमि फिर्ता गर्नुपर्ने देखिएको उनकोे भनाई छ […]


सरकारले आज पञ्चवर्षिय योजना सार्वजनिक गर्दै

काठमाडौं,३० वैशाख ।   सरकारले भुकम्पपछिको पुनस्निर्माणका लागी तयार पारिएको पञ्चवर्षिय योजना आज सार्वजनिक गर्दैछ । प्राधिकरणले पुननिर्माणका लागी तयार पारेको ५ बर्षे योजना अपरान्ह ५ बजे प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो । भूकम्प पछिको आवश्यकता पहिचानमा नसमेटिएका पुननिर्माणसम्वन्धी कार्यक्रमलाई पञ्चवर्षिय योजनामा समेटिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । पुननिर्माणका […]


शान्ति प्रक्रियालाई वेवास्ता गरिए देश दुर्घटनामा पर्ने खतरा -प्रचण्ड

काठमाडौं,२९ वैशाख । सरकारले केही दिनअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति सत्ता साझेदार दल एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । उनले आज संसद वैठकमा बोल्दै सरकारले ल्याएको नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पुरा गराउने ठोस कार्यक्रम ल्याउन नसकेको बताए ।सरकारको नीति तथा कार्यक्रमबारे संसदमा प्रचण्डले २५ मिनेट लामो भाषण गर्दै […]


मालेको महासचिवमा पुनः मैनाली

काठमाडौं,२९ वैशाख। नेकपा (माले) को सातौँ राष्ट्रिय महाधिवेशनबाट सीपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार सम्पन्न भएको महाधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको हो । महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । त्यसमध्ये ५४ जना महाधिवेशनबाट निर्वाचित हुन् भने बाँकी २१ जना प्रदेशबाट मनोनित गर्ने नवनिर्वाचित केन्द्रीय सदस्य […]


देशभरको मौसममा वदली,केही स्थानमा वर्षा

काठमाडौैं,२८ वैशाख । देशभरको मौसममा वदली आएसंगै केही स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो भारी वर्षा नभएर हल्का वर्षा मात्र होे । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुुसार ‘बंगालको खाडीबाट आएको जलवाष्पयुुुक्त हावाले मौसम बदली भएको हो। काठमाडौंमा यत्ति […]


टेन्ट वा पालमा बसेकालाई सामूहिक आवासमा बसाल्ने सरकारी तयारी

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्षको भूकम्पबाट प्रभावित भई हालसम्म टेन्ट वा पालमुनि बसिरहेका घर परिवारको वास्तविक सङ्ख्या यकिन गर्ने कार्य जिल्ला दैवीप्रकोप उद्धार समितिलाई जिम्मा दिएको छ । हाल प्रभावित जिल्लामा इन्जिनियरलाई समेत परिचालन गरी प्राप्त तथ्याङ्कका आधारमा जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्ला आयोजना कार्यान्वयन एकाइलाई समेत परिचालन गरी निर्माण सामग्रीको […]


मन्त्रीकै उपस्थितिमा विमानस्थलमा प्रहरीद्वारा छापा

काठमाडौं,२७ वैशाख । प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा मारेको छ । छापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी […]


शिक्षा मन्त्रालयको नेतृत्वमा आजवाट अनुगमन सुरु

काठमाडौं,२७ वैशाख । निजी बिद्यालयले लिदै आएको मनपरि शुल्क, छात्रवृत्ति/शिक्षा ऐन निर्देशिका अनुसार विद्यालय सञ्चालन भए नभएको बिषयमा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा आजवाट अनुगमन सुरु हँदैछ  । मन्त्रालयले छ वटा समूह बनाएर उपत्यकाका तीन जिल्लामा अनुगमन शुरु गर्न लागेको हो । अनुगमन टोलीमा शिक्षा मनत्रालयका सहसचिव, विद्यार्थी संगठनका नेता तथा अभिभावक रहने बताइएको छ । […]


४ जनाको प्युठानमा मृत्यु

दाङ, २६ बैशाख । स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका एकै घरका दुई जनासहित ४ जनाको प्युठानमा मृत्यु भएपछि दाङको तुलसीपुर नगरपालीका १९ उरहरी गाउँ शोकमा डूबेको छ । मन्दिरको दर्शन गरेर फर्किने क्रममा भिंगृ –१ स्थित मुहानखोलाले बा १४ च ३८३९ नम्बरको स्कारपियो जिपलाई ठाडो खहरे खोलाले बगाउँदा ६५ वर्षिय सुकदेव खनाल उनकी छोरी १९ […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी