मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न प्रधानमन्त्रीका लागि ‘विशेष कक्ष’ निर्माण गरिदैँ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष ‘एक्सन रुम’ बनाउने प्रक्रिया सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिए । ‘एक्सन रुम’ निर्माण गर्नका […]


आज स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवस

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपालको आज २८ औ स्मृति दिवस । उनको सम्झनामा बुधबार विभिन्न कार्यक्रम गरि स्मृति दिवस मनाइदैँछ । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि सबैको रोजाइ बन्ने गरेको छ । ‘स्वर्गकी रानी, मायाकी खानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई […]


जाडो छल्न मनाङवासी बाहिरिँदै, पर्यटक भने अझै भित्रिँदै

नवीन लामिछाने, मनाङ, १९ मङ्सिर- मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र […]


संवैधानिक निकायमा कांग्रेसले भागबण्डा खोज्यो, को बन्ला भावी प्रधानन्यायाधीश?

काठमाडौं । संवैधानिक अंग तथा आयोगहरुमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भागवण्डा खोजेको आरोप सत्तारुढ दलका नेताहरुले लगाएका छन् । सोमबार सर्वोच्चको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता शेरबहादुर देउवाबीच छलफल भइनसकेकाले एकैछिनमा स्थगित भयो । बैठकमा न्याय परिषद् सचिवालयले पठाएका दुई न्यायाधीश […]


ओखलढुंगाको पर्यटन बिकासमा टेवा पुर्याउन ओखलढुंगा पर्यटन बिकास समितिको गठन

लिला श्रेष्ठ। ओखलढुंगा जिल्लाको समग्र पर्यटन बिकासका लागि “ओखलढुंगा पर्यटन बिकास समिति” नामक सामाजिक सस्थाको स्थापना गरिएको छ। सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको ओखलढुंगा जिल्ला विभिन्न किसिमका पर्यटनको सम्भावना बोके पनि प्रचार-प्रसारको अभाबमा पछि परेको भन्दै जिल्लाबासी पर्यटन ब्यबसायी सहितको टिमले पर्यटन सामाजिक सस्थाको परिकल्पना गरि बृहत सस्था निर्माण गरेका हुन्। ऒखलढुंगा जिल्लामा रहेका प्राकृतिक पर्यटकिय […]


मन्त्री बिनाले भनिन् -‘महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव’

कंचनपुर, १५ मंसिर । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव भएको धारणा व्यक्त गरेकी छिन् । महिलाहरु सक्षम, सबल र आत्मनिर्भर बनाएर मात्रै सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा हुने उनको भनाई छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले कंचनपुरको बेलौरी नगरपालिकामा शनिबार आयोजना गरेको प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका […]


घरकै धारामा पानी आएपछि दुप्चेश्वरमा आयो खुशी

नुवाकोट, १५ मङ्सिर – एक गाग्री पानी ल्याउन घण्टौँ समय बिताउनुपर्ने बाध्यतामा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीकी कृष्णकुमारी लामा अहिले घरमै धारामा पानी आउँदा खुशीले गद्गद् भएकीछिन् । खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासीलाई लक्षित गरी खानेपानी आयोजना सम्पन्न भएपछि ७६ घरधुरीका वासिन्दामा यस्तै खुशीयाली छाएको छ । तेम्माङसिम सूर्यडाँडा खानेपानी तथा सरसफाइ परियोजनाबाट स्थानीय तेम्माङको […]


सामाजिक सुरक्षा योजना आजदेखि सुरु, यस्ता छन् कार्यक्रम

काठमाडौं । नेपालमा विद्यमान सामाजिक सुरक्षा योजनाभन्दा पृथक् योगदानमा आधारित सामाजिक सुरक्षा योजना मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा आयोजित एक समारोहमार्फत सामाजिक सुरक्षा कार्यक्रमको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा औपचारिक रुपमै शुभारम्भ गरिएको छ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम मन्त्री गोकर्ण विष्ट, विभिन्न उद्योगी व्यवसायी, मजदुर संगठनका […]


राजु कार्कीको फर्निचर उद्योगमा भिषण आगलागी, क्षणभरमै ५ करोडको क्षति

काठमाडौं । राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो । आगलगागीबाट ५ करोड बराबरको सामान नष्ट भएको उद्योगका सञ्चालक कार्कीले बताए । टीनले बारेर बनाइएको सो गोदाममा लागेको आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० […]


विद्यार्थीको अभिभावकत्व निर्वाह गर्दै प्रचण्ड : स्कुलमै जान्छन् र चासो राख्छन्

चितवन, ६ मंसिर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गर्नुभएका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिनुभएको छ । निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गर्नुभएका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार जानकारी लिने गर्नुभएको थियो । आज […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी