काठमाडाै‌मा रहेका ११ विश्व बिद्यालयहरुको सम्पर्क कार्यालय खारेज

काठमाण्डौं/ उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले  मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गर्नुभएको हो । उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुले केन्द्रीय राजधानी काठमाण्डौं उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए […]


काठमाडौं केबुलकार मैत्री भएकाे पुष्टि, १५ अर्ब बजेट

काठमाडौँ, ९ जेठ । काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो । केबलकार निर्माण, […]


बिसहजारी तालबाट झार हटाउन पहिलो पटक मेशिनको प्रयोग

चितवन, ७ जेठ । विश्व रामसार सूचीमा सूचीकृत चितवनको टिकौली जंगलस्थित जैविकमार्ग ९कोरिडोर०मा रहेको बिसहजारी तालबाट मिचाहा प्रजातिका झार हटाउन पहिलो पटक मेशिनको प्रयोग भएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को रु छ लाख लगानीमा नेपाली इञ्जिनियरले बनाएको ‘वाटर मुभर’ मेशिन उक्त तालमा झार निकाल्न प्रयोग गरिएको हो । विगत एक महिनादेखि गरिएको परीक्षण सफल […]


नयाँ बसपार्कमा लोत्सेकाे यस्ताे तयारी काउण्टर देखी डिस्प्लेसम्म

काठमाडौँ । सरकारले सार्वजनिक समितिहरूको सिन्डिकेट औपचारिक रूपमा अन्त्य भएको घोषणा गरेपछि नयाँ बसपार्कमा लोत्से बहुउद्देश्यीय प्रा.लिई.ले टिकट काउन्टरको सञ्चालन गर्दे आएको छ । केही समय अगाडि यातायात व्यवस्था विभाग र स्थानीय प्रशासनको सहयोगमा लोत्सेको अगुवाइमा समितिहरूको काउन्टर हटाइएको हो । नयाँ सञ्चालित काउन्टरमा भने पुराना इमान्दार कर्मचारीहरूलाई नै निरन्तरता दिइएको ल्होत्सेका चार्टर एकाउटेण्ट सञ्जय […]


एकै दिन ६८ आरोही सगरमाथाको टुप्पोमा

काठमाडौं, ५ जेठ / अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आधार शिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुत्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन् । विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण […]


कसले गर्यो निर्वाचन अघिको ७२ घण्टे मौन अवधि हटाउन माग ?

काठमाडौँ, ४ जेठ । निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्नेमा जोड दिइएकोे छ । सामूहिक अभियानले आज यहाँ आयोजना गरेको ‘पैसालाई पच्छ्याउँदा’ विषयक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमका वक्ताले सामान्य मानिसले चुनाव लड्न नसक्ने गरी निर्वाचनमा पैसाको प्रयोग बढेकामा चिन्ता व्यक्त गरे । काठमाडौँका १० […]


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

सुर्खेत,  ३ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एयरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुख व्यक्त गरेका हुन् । विमान दुर्घटनामा ज्यान गुमाउनुहुने विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त […]


हुम्लामा पर्यटकको चहलपहल

हुम्ला- हुम्लामा पर्यटकको चहलपहल सुरु भएको छ । विमानहरूले नेपालगन्ज र सुर्खेतबाट बन्दोबस्तीका सामान, हेलिकप्टरको इन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको छ । केही दिनमा भारतीय पर्यटकको तीर्थयात्राको क्रममा हुम्लाको मार्ग प्रयोग गर्ने भएको व्यस्तता बढी भएको छ । जताततै फिक्का नीला इन्धनका ड्रम देखिन थालेका छन् । […]


आँधीबेरीका कारण एक महिलाको मृत्यु

धनगढी- कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले […]


विकास बजेटको विडम्बना

  – योगेश उप्रेती    गत केहि बर्षदेखि बजेट चाँडो ल्याईएको र अर्थ मन्त्रालयले समयमै सबै मन्त्रालयलाई खर्च गर्ने अख्तियार दिई रकम निकासा गरेकोले त्यसअनुसार बजेट खर्च र कामकाजमा पनि छिटोपन आउनुपर्ने जनताले अपेक्षा गर्नु स्वभाविक हो । तर सन्तोषजनक राजस्व उठेको बाबजुत विभिन्न कारणहरु औंल्याइ बजेटको सानो हिस्सासमेत खर्च गर्न सम्बन्धित निकाय र पधादिकारीहरु […]