विश्वकप फाइनल फ्रान्स र क्रोएसियाबीच आइतबार हुने

काठमाडौं ,२९असार । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । खेल आउदो आइतबार नेपाली समय अनुसार राती ८ः४५ बजे, लुझनीकी रंगशाला मस्कोमा हुने छ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई […]


उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्ने

मूलखबर,२८ असार । जारी विश्वकपको फाइनल समीकरण पूरा भइसक्दा फाइनल भिड्ने अन्तिम दुई टोलीको टुंगो लागेको छ । फाइनल खेल आइतबार रुसको राजधानी मस्कोस्थित लुझनिकी स्टेडियममा राति ८:४५ बजे हुनेछ। फाइनल पुग्नुअघि जारी विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनालाई दुवै टोलीले पराजित गरेका थिए । क्रोएसिया जारी विश्वकपमा समूह चरणको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । […]


१२ वर्षपछि फ्रान्स फाइनलमा, १-० ले मात्रै वेल्जियम पराजित

काठमाडौं, २७ असार । वेल्जियमलाई १-० ले हराउँदै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग मात्रै एक गोलले पराजित हुन पुग्यो । फ्रान्सलाई जिताउन स्यामुअल उमटीटीले एकमात्र गोल खेलको ५१ औं मिनेटमा गरेका थिए । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ […]


विश्वकप सेमिफाइनल खेल आज, फ्रान्स र बेल्जियमबीच भिड्दै

मूलखबर,२६ असार । विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार (आज) बाट शुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुने छ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ […]


विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स – ब्राजिल र बेल्जियम भिड्दै

मूलखबर,२२ असार। रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ । प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो खेलमा राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा […]


इङ्गल्याण्ड र कोलम्बियाबीचको खेलका तस्बिर

मूलखबर। २१ असार। विश्वकपको अन्तिम प्रिक्‍वाटरफाइनलमा भिडेका इङ्गल्याण्ड र कोलम्बियाले पहिलो हाफ गोल रहित बराबरीमा खेले । दोस्रो हाफमा अग्रता लिएको इङ्गल्याण्डले इञ्जुरी समयमा आफूलार्इ सम्हाल्न नसक्दा खेल १-१ को बराबरीमा पुग्यो । अतिरिक्त समयमा पनि गोल गर्न नसकेका दुवै टोलीको खेल पेनाल्टीमा पुग्यो । पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको छ ।


विश्वकप क्वार्टरफाइनलमा कसको खेल कहिले कोसँग ?

मूलखबर। २०असार। विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । मंगलबार राती अन्तिम प्रि–क्वार्टरफाइनलको खेल सकिएसंगै अन्तिम आठमा पुग्ने देशको टुङ्गो लागेको हो । क्वार्टरफाइनलमा फ्रान्स, उरुग्वे, रुस, क्रोएशिया, ब्राजिल, बेल्जियम, स्वीडेन र इंग्ल्याण्ड पुग्दा अन्तिम १६ बाटै घर फर्किने अभागि टोलीमा भने अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, जापान, मेक्सिको, स्विजरल्याण्ड र कोलम्बिया रहेका छन् […]


मेक्सिकोलाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

मूलखबर। १९ असार। बलियो टोली मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो । पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै गोल गर्ने केही […]


जापानसँगको खेलमा बेल्जियमको जीत

मूलखबर। १९ असार। जापान तथा बेल्जियमबीचको रोमाञ्चक खेलमा अन्तत: बेल्जियमले ३-२ को विजय हासिल गरेको छ। खेलको मुख्य समयमा बेल्जियमले काउन्टर एट्याकमा खुकुलो जापानी डिफेन्सको फाइदा उठाउँदै जापानमाथि जित हात पारेको हो। गोल खानुअघि जापानले बेल्जियमविरूद्ध कर्नर पाएको थियो र उसका प्राय: सबै खेलाडी बेल्जियमको पोस्टमा थिए। बेल्जियमले त्यसैको फाइदा उठाउँदै जापान विरूद्ध विजयी गोल […]


‘केलियन एम्बाप्पे’ जसले गरे पेलेको रेकर्ड बराबरी

मूलखबर। १७ असार। फ्रान्सेली खेलाडि केलियन एम्बाप्पेले लिजेण्ड पेलेसँगको रेकर्ड बराबरी गरेका छन् । विश्वकपको नकआउट चरणमा दुई गोल गर्ने युवा खेलाडीको रूपमा एम्बाप्पेले पेलेसँगको रेकर्ड बराबरी गरेका हुन्। पेलेले सन् १९५८ को विश्वकपमा ब्राजिलका लागि ६ गोल गरेका थिए। फ्रान्सेली खेलाडि केलियन एम्बाप्पेले सोही रेकर्डलाई बराबरी गर्ने क्रममा शनिबार राति नकआउट चरणको पहिलो खेलमा […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी