झापा गोल्डकपको उपाधी नेपाल आर्मीलाई

झापा, २७ चैत । झापामा जारी झापा गोल्डकपको उपाधी नेपाल आर्मीले हात पारेको छ । मोफसलको सबैभन्दा ठूलो पुरस्कार राशी भएको आज सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले रु. ६ लाख नगद समेत प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक तथा घरेलु टोली झापा १ गोलका विरुद्ध शुन्य गोलका साथ पराजीत भएको छ । विजेता आर्मी टोलीलाई नवयुग […]


आइपिएलको पहिलो म्याचमा मुम्बई र पुने भिड्ने

मुम्बई, २७ चैत । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिताको नवौँ संस्करणअन्तर्गतका खेलहरु आजबाट हुँदैछ । मुम्बईमा हुने उद्घाटन खेलमा घरेलु टोली मुम्बइ इन्डियन्सले नव प्रवेशी टिम राइजिङ पुने सुपर जायन्ट्सको सामना गर्दैछ । बेटिङ प्रकरणमा राजस्थान रोयल्स र चेन्नाइ सुपरकिङ्स कारवाहीमा परेपछि उनीहरुको स्थानमा  राइजिङ पुने सुपर जायन्ट्स र गुजरात लायन्सले आइपिएल खेल्दैछन् । […]


युरोपा लिग-भिल्लारियाल र सेभिल्ला विजयी

एजेन्सी ,२६ चैत्र  । युरोपा लिग फुटबलको क्वाटरफाईनल अन्तर्गत पहिलो लेगमा भिल्लारियाल र सेभिल्ला विजयी भएका छन् । भिल्लाारियलले स्पार्टा प्रागलाई २–१ ले पराजित गर्‍यो । त्यस्तै, सेभिल्लाले एट्लेटिको बिल्वाओलाई  २–१ ले नै हराएको छ । लिभरपुल र बोरुसिया डर्टमण्डले भने एक एक गोलको बराबरी खेलेका छन् । लिभरपुल सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँढ्न […]


युरोपियन च्याम्पियन्स लिग-रियल मड्रिड पराजित

काठमाडौंं, २५ चैैत । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनको रियल मड्रिडलाई जर्मन क्लव उल्फवर्गले पराजित गरेको छ । बुधबार राती आफ्नै मैदानमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा उल्फवर्गले रियाल मड्रिडलाई २-० ले हराएको हो । खेलमा उल्फवर्गलाई विजयी गराउन रिकार्डो रोड्रिग्वेजर म्याक्जीमीलीयान आर्नोल्डले एक एक गोल गरे । जिततसँगै उल्फवर्गले सेमीफाईनल पुग्ने संभावना बलियो […]


युरोपियन च्याम्पियन्स लिग– वार्सिलोना र बायर्न म्युनिख विजयी

काठमाडौं,२४ चैत । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरुमा वार्सिलोना र बायर्न म्युनिख विजयी भएका छन् । आफ्नै मैदान नुवो क्याम्पमा गएराती भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा वार्सिलोनाले एथ्लेटिको मड्रिडलाई २-१ ले हरायो । स्पेनिस लिगकै प्रतिद्वन्द्वी एथ्लेटिको विरुद्धको युरोपियन भिडन्तमा  वार्सिलोनालाई विजयी गराउन दुबै गोल लुइस सुवारेजले गरे । खेलको २५ औं मिनेटमा […]


युरोपियन च्याम्पियन लिगमा वार्सिलोना र एथ्लेटिको मड्रिड भिड्ने

काठमाडौं,  २३ चैत । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । मंगलबार(आज) राति हुने पहिलो लेगको खेलमा दुई स्पेनिस क्लव वार्सिलोना र एथ्लेटिको मड्रिड एक आपसमा भिड्नेछन् । यो खेल वार्सिलोनाको मैदान नुवो क्याम्पमा हुनेछ । स्पेनिस लिगका दावेदार टोली वार्सिलोना शीर्ष स्थानमाछ भने उ भन्दा ६ अंक पछि रहेको एथ्लेटिको मड्रिड […]


विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट -वेस्ट इन्डिज,बन्यो च्याम्पियन

कोलकाता, २२ चैत । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट इन्डिजले हासिल गरेको छ । गएराति सम्पन्न फाइनल खेलमा इङ्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले उपाधि हासिल गरेको हो । टस जितेर पहिलो फिल्डिङ गरेको वेस्ट इन्डिजले इङ्ल्याण्डलाई १५५ रनमा सीमित गरेको थियो । इङ्ल्याण्डले निर्धारित  २० ओभरमा ९ विकेटको क्षतिमा उक्त योगफल […]


वल्र्डकप टी २० क्रिकेटको फाइनल आज, उपाधिका लागी वेष्टइण्डिज र इंगल्याण्डको टक्कर

काठमाडौं, २१ चैत । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । कोलकाताको ईडन गार्डन रंगशालामा हुने खेलमा इङ्गल्याण्ड र वेष्ट इन्डिज उपाधिका लागि भिड्नेछन् । नेपाली समय अनुसार वेलुकी सवा ७ वजे हुने खेलका लागि दुबै टोली तयार छन् । समुह चरणमा यी दुई टोली आमने सामने हुँदा वेष्टइन्डिजले बाजी […]


पत्रकार र नेता रंगशालामा भिड्दै, गृहमन्त्री र संचारमन्त्री पनि मैदानमा उत्रने

काठमाडौं, १७ चैत / पत्रकार र राजनीति गर्ने नेताहरुबीच भिडन्त हुने भएको छ । नेपाल पत्रकार महासंघको ६१ औ. स्थापना दिवसको अवसरमा दशरथ रंगशालामा हुने मैत्रिपूर्ण प्रतियोगितामा पत्रकार र राजनीतिक नेतृत्वकोबीच भिडन्त हुने भएको हो । प्रतियोगिता बुधबार दिउसो ३ बजे शुरुवात हुने आयोजकले बताएका छन् । पत्रकार महासंघले दिएको जानकारी अनुसार प्रतियोगितामा नेपाल सरकारका […]


सेमीफाइनलका लागी अष्ट्रेलिया र भारत भिड्दैै

काठमाडौं , १४ चैत । वल्र्ड ट्वान्टी ट्वान्टी क्रिकेटमा सेमिफाइनल प्रवेशका लागि आज आयोजक इन्डिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको विजेता अन्तिम चारमा प्रबेश गर्नेछ । सेमिफाइनल पुग्ने बाँकी तीन टोलीको भने टुङ्गो लागिसकेको छ । खेल बेलुका पौने ८ बजे मोहालीमा सुरु हुनेछ । दुबै टोलीले अहिलेसम्म तीन खेलमध्ये २–२ मा […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी