प्रधानमन्त्रीले उद्घाटन गरे नेपाल–चीनमैत्री दौड

काठमाण्डौ,७ असार। चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको उद्घाटन गरेका छन्। नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका […]


रसिया अन्तिम १६ को नजिक

मूलखबर । काठमाण्डौ,६ असार।     उद्घाटन खेलमा साउदी अरेबियालार्इ ५-० गोलअन्तरले पराजित गरेको रसिया विश्वकपको अन्तिम १६ को नजिक पुगेको छ। मंगलबार भएको खेलमा रसियाले इजिप्टलार्इ ३-१ गोलअन्तरले पराजित गरेको हो।  इजिप्टको  यो  दोस्रो हार हो। यसअघि उ उरुग्वेसँग १-० गोलअन्तरले पराजित भएको थियो। रसियाले १९९६ पछि पहिलो पटक विश्वकपमा लगातार सुरुवाती २ खेल जितेको […]


बिश्वकप फुटबलका खेलका लागि तयार गरिएका केहि स्टेडिएमहरु-

बिश्वकप फुटबलका खेलका लागि तयार गरिएका केहि स्टेडिएमहरु- तस्बिर-एजेन्सी


भलिबल प्रतियोगितामा बालकृष्ण प्रमुख अतिथि

  लिला श्रेष्ठ । ओखलढुंगा, ३ असार। ओखलढुंगा जिल्लाको सिद्दिचरण नगरपालिका ठुलाछापमा रहेको साझा चौतारी युबा क्लबले  आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको समापन समारोहमा उपस्थित प्रमुख अतिथि नेता बालकृष्ण ढुंङेल,नेता रामकुमार कार्की “नवीन”मेयर मोहन श्रेष्ठ ,नेता रुपेश शाक्य,लगाएतका नेताहरु । जेठ ३१ गतेदेखि आयोजना गरिएको उक्त प्रतियोगितामा चिशन्खुगढी गाउँपालिका कुइभिर प्रथम भएको थियो।     […]


विश्वकप : के के भए २ दिनमा ? सबैभन्दा वढि गोल रुसको, मेस्सी चुके पेनाल्टीमा

काठमाडौं, ३ असार । जेठ ३१ गते शुरु भएको फिफा विश्वकप रसियामा जारी छ । पहिलो दिनमा उद्घाटनसँगै भएको खेलमा आयोजक राष्ट रुसले साउदी अरबलाई ५ गोल अन्तरले शुन्यमा हराएको थियो भने इजिप्ट र उरुग्वेको प्रतिस्पर्धामा उरुग्वेले विजय प्राप्त गर्यो भने पोर्चुगल र स्पेनको भिडन्तमा निर्धारित समयमा कुनै गोल हुन नसकेपछि फ्री किकमा ३ ३ […]


रोनाल्डोको ह्याट्रिक

मूलखबर । काठमाडौं, ०२ असार । विश्वकपमा ह्याट्रिक प्रहार गर्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन्। स्पेनविरुद्ध निर्धारित समयको खेलको अन्तिम समयमा डी बक्सबाट फ्रिकिकबाट गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरेका हुन्। उनको ह्याट्रिकसँगै खेल ३-३ को बराबरीमा सकिएको छ। रोनाल्डोले खेलको तेस्रो मिनेमा नै पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललार्इ सुरुवाती अग्रता दिलाएका थिए।


उद्घाटन खेलमा रसियाको सानदार जित

मूलखबर । काठमाडौं, ०१ असार । बिश्वकपको उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सुखद सुरुवात गरेको छ । तस्बिर-एजेन्सी ८० हजार दर्शक सामु रसियाका खेलाडीहरु डेनिस च्यारिसेभले २ तथा अार्टिम डज्युबाले १ गोल गरेका थिए भने युरी गोजिन्सी र एलाक्सडर गोलोभिनले एक एक गोल थपेका थिए।


विश्वकप फुटबल आजबाट, उद्घाटन खेलमा रुस र साउदी अरब भिड्दै !

काठमाडौं, ३१ जेठ।  फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको उदघाटन हुने भएको हो । ८० हजार दर्शक क्षमता भएको लुझनिकी स्टेडियममा ५ सय कलाकारहरुले आफ्नो प्रस्तुती दिने बताइएको छ । इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुने छन् । यसको अलावा […]


आजबाट विश्वकप शुरु हुँदै, इतिहासकै उत्कृष्ट बनाउने रसीयाको उद्घोष, यस्तो छ तयारी

काठमाडौं, ३१ जेठ । आजबाट फूटबल पारखीहरुका लागि महान् पर्वको शुरु हुँदैछ । विश्वकपको आयोजना पुर्वी युरोपमा पहिलोपल्ट गरिँदैछ । विश्व फुटबलको महाभुकम्पको सौभाग्य रुसले पाएको छ ।  cupविहीबार सुरु हुने यो महाकुम्भको सदुपयोग गर्दै ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ रुस । ३२ राष्ट्र सहभागी महाकुम्भको भब्य उदुघाटन मास्कोस्थित लुजनिगी रंगशालामा आयोजक रुस र […]


रोनाल्डोको फ्रि किक थाम्ला त विश्वकपको बलले

काठमाडौं ३० जेठ । यसवर्षको विश्वकप बल खेलाडीहरुले पार्ने अस्वभाविक प्रभाव घटाउने गुणहरु सहित तयार पारिएको बताईएको छ । एडिडासले निर्माण गरेको उक्त बल खेलाडीहरुले सट प्रहार गर्दा घुमाउरो तरिकाले बलअघि बढ्ने मात्रामा कमी ल्याउने गुणसहित बल तयार गरिएपछि त्यसको मुख्य प्रभाव पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई परेको छ। फ्री किकका माहिर रोनाल्डोले पनि उक्त बल […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी