नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा नै हुने

काठमाडौं ,७ चैत ।  आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको खेल नेपालमै हुने निश्चित भएको छ । आगामी वैशाख ४ र ६ गते हुने नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा नै हुने लगभग पक्का भएको नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो । उहाँले आइसिसीले पठाएको प्रतिनिधि एसिया डेभलेपमेन्ट […]


वल्र्ड टी–२० क्रिकेट –अफ्गानिस्तान र साउथ अफ्रिका तथा श्रीलंका र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै

  काठमाडौं ,७ चैत । वल्र्ड टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज अफ्गानिस्तान र साउथ अफ्रिका तथा श्रीलंका र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल अफ्गानिस्तान र साउथ अफ्रिकाबीच मुम्बईको वनखडेमा अपरान्ह सवा ३ बजे शुरु हुनेछ । आफ्नो पहिलो खेलमा इङ्गल्याण्डसंग पराजित साउथ अफ्रिका आजको खेलबाट जीतको आशामा छ । ४ खेल खेली सकेको […]


च्याम्पियन्स लिग अन्तर्गत वार्सिलोना र बायर्न म्युनिख क्वाटरफाइनलमा

काठमाडौं ,४ चैत । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा वार्सिलोनाले आर्सनललाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लिगमा २-० ले जितेको वार्सिलोनाले दोस्रो लिगमा गए राती ३-१ ले जित्त्दै समग्रमा ५-१ ले पराजित गर्दै लिगको क्वाटरफाइनलमा पुगेको हो । गए राति भएको वार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा भएको खेलमा वार्सिलोनाका नमारले १८ औ, […]


विश्वकप टि-२० क्रिकेट–क्रिसगेल चम्केपछि…..

काठमाडौं ,४ चैत । विश्वकप टि-२० क्रिकेट अन्तर्गत गए राति भएको खेलमा वेस्ट इन्डिजका क्रिसगेल चम्केपछि इंग्ल्यान्ड ६ विकेटले पराजीत भएको छ । वेस्ट इन्डिजले पहिला टस जितेर इंग्ल्यान्डलाइ ब्याटिंङका लागि  निम्तो दिएपछि  इंग्ल्यान्डले १८३ रनको लक्ष्य पेश गरेको थियो। वेस्ट इन्डिजले पहिलो ओभरमै ० रनमा आफ्ना ओपनर चार्लिजलाइ गुमाए पछि दबाबमा आएको थियो । तर […]


भूकम्पले क्षति पुर्‍याएका खेलक्षेत्रको भौतिक संरचना पुनःनिर्माणका लागि करिव १ अर्व खर्च लाग्ने

काठमाडौं , ३ चैत । गत बैशाख १२ को महाविनाशकारी भूकम्पले क्षति पुर्‍याएका खेलक्षेत्रको भौतिक संरचना पुनःनिर्माणका लागि करिव १ अर्व खर्च लाग्ने भएको छ । भूकम्पले क्षति पुर्‍याएका संरचनाको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार पुनःनिर्माणका लागि करिव १ अर्व लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले  बताए । सदस्यसचिव विष्टले भने-‘क्षतिग्रस्त […]


तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता हुने

काठमाडौं , ३ चैत । झापाको दुवागढीमा तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । नेपाल भलिवल संघले पत्रकार सम्मेलन गरी आगामी वैशाखको पहिलो सातादेखि प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । बिहानी बचत तथा ऋण सहकारी संस्था दुवागढी र भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा पूर्वाञ्चल भलिबल संघ, मध्यमाञ्चल क्षेत्रिय भलिबल संघ, पश्चिमाञ्चल […]


टि-२० विश्वकप-न्युजिल्यान्डसंग भारत पराजीत

 काठमाडौं , ३ चैत । टि-२० विश्वकपको सुपर १० अन्तर्गत भएको पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई ४७ रनले हराएको छ । १२७ रनको लक्ष्य पाएर ब्याटिंङ गर्न आएको भारत १८.१ ओभरमा ७९ रन बनाएर अलआउट भएको थियो । ओपनर रोहित शर्मा ५ रन र शिखर धवन १ रन बनाएर आउट भएका थिए । वीराट कोहोलीले २३ र महेन्द्र सिंह […]


म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

 काठमाडौं , ३ चैत । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटी र डाइनामो किभ बीचको खेल बिना कुनै गोल बराबरीमा सकिए पछी अघिल्लो खेलमा ३-१ को अग्रताको आधारमा सिटी ३-१ गोलको समग्र जित सहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ  । सिटीको घरेलु मैदान ईथियाड खेल मैदानमा भएको खेलमा सिटीका कप्तान घाइते […]


सागका स्वर्ण बिजेता खेलाडी पोखरामा

पोखरा , २ चैत । १२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई पोखरामा सम्मानित हुने भएका छन् । सहारा क्लव पोखराको आयोजना तथा पोखराका विभिन्न संघसंस्थाको सहकार्यमा आगामी शनिबार उनीहरुलाई नगदसहित सम्मान गर्न लागिएको हो । उनीहरुलाई जनही दश हजारसहित सम्मान गर्न लागिएको आयोजकले जनाएको छ । गत फागुन माघ २२ गतेदेखी फागुन […]


Swansea end Man Utd’s unbeaten start to the league

Swansea City came from behind to end Manchester United’s unbeaten start to the Premier League season with an impressive 2-1 victory at the Liberty Stadium. After an entertaining first half ended goalless Juan Mata fired Luke Shaw’s teasing cross into the roof of the net in the 48th minute before Swansea took control. Andre Ayew […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी