रियो ओलम्पिकमा आज नेपालका तीन खेलाडी भिड्दै

काठमाडौं,२५ साउन । रियो ओलम्पिकमा आज  नेपालका तीन खेलाडीको भाग्यको परिक्षा हुँदैछ। रियोमा नेपाली झन्डा बोकेकी जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका जीतबहादुर मोक्तान र राष्ट्रिय कीर्तिमानधारी पौडीबाज शिरिष गुरुङ आज  भिड्दैछन्। फुपुले ६३ केजी तौल समूहमा क्युबाकी मारिसेट इस्पेनोसासँग प्रतिस्पर्धा गर्दैछिन्। उनको खेल नेपाली समयअनुसार बिहान ७ बजेर १३ मिनेट जाँदा हुँदैछ। फुपु १२ औं दक्षिण एसियाली खेलकुद […]


प्रतिश्पर्धामा उत्रनु अघि गौरिकाको स्वीम सुट च्यातिएपछि …

काठमाडौं, २४ साउन । रियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडीका रुपमा विश्वमै चर्चित भएकी नेपालकी जलपरी गौरिका सिंहको ‘स्वीम सुट’ अचानक च्यातियो । प्रतिश्पर्धामा उत्रनु अघि आफ्नो स्वीम सुट च्यातिएपछि गौरिका अन्यौलमा परिन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गौरिकाले लन्डनमा रहेका आफ्ना नियमित प्रशिक्षकलाई तत्कालै म्यासेज गरिन् र आफ्नो पोशाक च्यातिएको जानकारी दिइन् । उनले […]


रियो ओलम्पिक २०१६ मा अहिलेसम्म ८ राष्ट्रले स्वर्ण पदक जिते

काठमाडौं,२३ साउन । ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा अहिलेसम्म ८ राष्ट्रले स्वर्ण पदक जितेका छन्। १६ राष्ट्रले पदक जितेकोमा पहिलो दिन दक्षिण कोरिया, अमेरिका, अर्जेन्टिना, बेल्जियम, हंगेरी, रुस थाइल्याण्ड र भिएतनामले स्वर्ण पदक जितेका छन्। अमेरिका र दक्षिण कोरियासहित ८ राष्ट्रले रजत पदक जितेका छन्। रजत जिन्तेमा चीन, काजकिस्तान, ब्राजिल, डेनमार्क, इन्डोनेसिया र इटाली […]


रियो ओलम्पिक २०१६ आजदेखि सुरु हुँदै

काठमाडौँ, २१ साउन । अहिलेसम्मकै सबैभन्दा बढी समस्यामा परेको रियो ओलम्पिक २०१६ शुक्रबारदेखि सुरु हुँदै छ र आयोजकलाई विश्वास छ, विश्वको सबैभन्दा ठूलो खेल महोत्सवका लागि गरेको लगातार सात वर्षको तयारीले सुखद रंग देखाउनेछ। फुटबलका महान् खेलाडी पेलेले प्रसिद्ध माराकाना स्टेडियममा आयोजना हुने उद्घाटन समारोहमा ओलम्पिक द्वीप प्रज्ज्वलित गर्ने तय भएको छ। दक्षिण अमेरिकी महादेशमा […]


ओलम्पिकमा पाँचवटा नयाँ खेल थपिए

काठमाडौं,२० साउन। आगामी सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा पाँचवटा नयाँ खेल थपिएका छन् । आयोजकको प्रस्तावमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आईओसीले स्केटबोर्डिङ, सर्फिङ, क्लाइम्बिङ, कराते र बेसबल तथा सफ्ट बललाई प्रतियोगिताको आगामी संस्करणमा राख्ने निर्णय गरेको हो । यसअघि प्रतियोगितामा विभिन्न २८ वटा खेलहरु समावेश थिए । आइओसीको कार्यकारी बोर्डको बैठकले खेलप्रेमी युवाहरुलाई […]


रियो ओलम्पिकमा फुटबलका खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं, १९ साउन । रियो ओलम्पिकअन्तर्गत फुटबलका खेलहरु आजबाट सुरु हुँदैछन् । ब्राजिलको रियो दि जेनेरियामो यही शुक्रवार रियो ओलम्पिकको औपचारिक उद्घाटन हुनेछ । तर फुटबलका खेलहरु भने दुई दिन अगावै सुरु हुँदैछन् । आज फुटबलको महिला ईभेन्टतर्फ स्विडेन र दक्षिण अफ्रिका भिड्दैछन् । पुरुषतर्फ बिहीबार हुने खेलमा इराकले डेनमार्कको सामना गर्नेछ । रियो अ‍ोलम्पिकको […]


विश्वका चर्चित खेलाडीहरु ब्राजिल पुग्नेक्रम सुरु

काठमाडौं, १८ साउन। आसन्न रियो ओलम्पिकको लागि विश्वका चर्चित खेलाडीहरु ब्राजिल पुग्नेक्रम सुरु भएको छ । ब्राजिलको रियो दि जेनेईरोस्थित चर्चीत मराकाना रंगशालामा यही शुक्रवार एक भव्य समारोहका बिच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ । ओलम्पिकको यो संस्करणमा विश्वका २ सय ८ राष्ट्रका १० हजार ५ सयभन्दा बढी खेलाडी सहभागि हुँदैछन् । कुल ३२ वटा खेलस्थलमा […]


रियो ओलम्पिकमा रुसका कम्तिमा २ सय ५० खेलाडी सहभागि हुन पाउने

काठमाडौं, १७  साउन  । आसन्न रियो ओलम्पिकमा रुसका कम्तिमा २ सय ५० खेलाडी सहभागि हुन पाउने भएका छन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटी आई.ओ.सी.को निर्देशनअनुसार विभिन्न खेलकुद संघका विश्व संस्थाहरुले अलग अलग मापदण्ड तय गर्दै यी खेलाडीको सहभागिता निश्चित गरेका हुन् । यस पटक रुसी खेलाडीहरुको लागि विशेष डोपीङ परीक्षणको व्यवस्था गरिएको छ । समग्र रुसी […]


नेपालबाट रियो ओलम्पीकमा भाग लिने ७ खेलाडी (को को हुन् नामसहित )

काठमाडौं, १६ साउन । नेपाल ओलम्पिक कमिटीले रियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकहरुलाई बिदाइ गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजाना गरी कमिटीले ब्राजिल जाने खेलाडी, प्रशिक्षक र अफिसियलहरुको बिदाइ गरेको हो । आगामी सातादेखि ब्राजिलको रियो दि जेनेरियोमा समर ओलम्पिकको नयाँ संस्करण सुरु हुँदैछ । प्रतियोगितामा नेपालका ७ खेलाडीले विभिन्न विधामा […]


भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित

काठमाडौं,१५ साउन  । भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा बिहीबार २५–२०, २५–१९ र २७–२५ ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि सोहीस्तरकै प्रदर्शन गर्दै पराजय व्यहोरेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको दोस्रो खेलमा शुक्रबार नेपाल २६–२४, २५–२० र २५–२० को सोझो सेटमै पराजित भएको हो […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी