एन्फा निर्वाचनमा आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् । कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा […]


‘रोनाल्डो अब गोलको लयमा फर्किए’

काठमाडौं, ८ असाेज । इटालियन क्लब युभेन्टसका प्रशिक्षक एलेग्रीले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । ‘सिरी ए’अन्तर्गत गत राति फ्रोसिननुविरुद्ध भएको खेलमा २–० को जित निकालेपछि उनले रोनाल्डोको प्रशंसा गरेका हुन् । अवे मैदानमा युभेन्टसलाई जिताउनेक्रमा रोनाल्डोले १ गोल गरेका थिए भने अर्को गोलका लागि भूमिका खेलेका थिए । खेलपछि पात्रकार सम्मेनमा […]


साबिक विजेता नेपालले सहभागिता जनाउने ‘बंगबन्धु गोल्डकप’को ट्रफी सार्वजनिक

काठमाडौं, ७ असाेज । पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबलको ट्रफी सार्वजनिक भएको छ । साविकको विजेता नेपालले सहभागिता जनाउन लागेको सो प्रतियोगिता आगामी अक्टोबर महिनाको पहिलो साताबाट बंगलादेशमा हुँदैछ । शनिबार बंगलादेश फुटबल फेडेरेसनले एक विशेष कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको सो ट्रफी अघिल्लो वर्षको भन्दा निकै आकर्षक तरिकाले डिजाइन गरिएको छ । यस संकरणको […]


आफ्ना दाजुलाई रातो कार्ड दिने रेफ्रीप्रति रोनाल्डोकी बहिनी आक्रोशित, यसो भनिन्

एजेन्सी। क्रिस्टियानो रोनाल्डोलाई सामान्य विषयमा रातो कार्ड दिएको भन्दै उनकी बहिनीले आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सन्जालमा विचार राख्दै रोनाल्डोकी बहिनी केटियाले आफ्ना दाजुलाई अस्वभाविक रूपमा दिएको रातो कार्डप्रति कडा आपत्ति जनाएकी हुन् । रोनाल्डोेले २ दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस भ्यालेन्सियाविरुद्ध खेल्नेक्रममा खेलको २९औं मिनेटमा रातो कार्ड पाएका थिए । युभेन्टसका लागि […]


रोनाल्डोले किन किने स्पेनिस क्लब ?

एजेन्सी।  ‘उनले भायाडोलिडमा पैसा फाल्न खोेजेका होइनन्’ रोनाल्डोले स्पेनिस क्लब रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेपछि स्पेनिस फुटबल पत्रकार विलियम बालागुले भनेका छन्, ‘यसरी पैसा खर्च मात्रै गरेर त उनी सम्पन्न पिता बन्नै सक्दैनन् ।’ ब्राजिलका विश्वकप विजेता खेलाडी रोनाल्डोले स्पेनिस फुटबलमा नवप्रवेशी क्बल रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेका हुन् । १८ वर्षे फुटबल […]


सेमिफाइनल खेल खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौं ।बंगलादेशमा जारी साफ च्याम्पियन्ससिपको ट्रफी उचाल्ने लक्ष्यसहित ढाका पुगेको नेपाली राष्ट्रिय टोली सेमिफाइनलबाट बाहिरिदै स्वदेश फर्केको छ । बंगलादेशमा साफको १२ औ संस्करणमा सेमिफाईनलसम्म पुगेको नेपाली टिम आज मध्यान्न काठमाडौं फर्किएको हो । अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी र खेल प्रशंसकहरुले नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । समूह चरणमा […]


आइसिसीले दियो एसिया कपका सबै खेललाई ‘एकदिवसीय’ मान्यता

काठमाडौं, २५ भदौ। क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले एसिया कपका सबै खेललाई एकदिवसीय मान्यता दिने निर्णय गरेको छ । उसले आगामी १५ देखि २८ सेप्टेम्बरसम्म युएईको अबुधावीमा हुने एसिया कपका सबै खेललाई एकदिवसीय मान्यता दिने निर्णय गरेको हो । आइसिसीको यो नयाँ निर्णयबाट सबैभन्दा बढी फाइदा हङकङलाई हुने देखिएको छ । किनभने, […]


५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल

काठमाडौँ,  भदौ— घरेलु राष्ट बंगलादेशलाई हराउँदै नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २/० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह एु को बिजेता पनि बन्यो । नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । आजको कान्तिपुरमा खबर […]


रोनाल्डोलाई ५ दशमलब ५ रेटिङ

एजेन्सी, भदौ १९, गत जुलाईमा रियल मड्रिडबाट १ सय ५ मिलियन युरोमा युभेन्ट्स गएको पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई इटालियन मिडियाले ५.५ रेटिङ दिएका छन् । इटालियन आउटलेट कोर्रिएरे डेल्लो स्पोर्टले खेलाडीहरुको रेट गर्नेक्रममा रोनाल्डोलाई ५.५ रेटिंग दिएको हो । यो फिगरले इटालीमा खेलिने एक काल्पनिक फुटबल खेल फेन्टाफेलियोलाई रिफर गर्छ । ५.५ रेटिंग त्यस्ता खेलाडीलाई […]


नेपालद्वारा मलेसियालाई १८९ रनको लक्ष्य, आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

विराटनगर, १६ भदौ एसिसी एसिया कप छनौटमा आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई १ सय ८९ रनको विजयी लक्ष्य दिएको छ । वर्षाले प्रभावित भएपछि ३० ओभरमा झारिएको खेलमा नेपालले ७ विकेटको क्षतिमा १ सय ८८ रन जोडेको थियो । खराब सुरुआत गरेको नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी पूरा गरेपछि नेपालको स्कोर […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी