हङकङसँग जितेमा नेपाल सुपर सिक्समा, अफगानिस्तानसँग भने पराजीत

काठमाडौं – विश्वकप छनोटको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८ बल बाँकी छदै पूरा गर्‍यो। यो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना लगभग समाप्त भएको छ। विश्वकप छनोटको समूह बी मा रहेको नेपालले तीन खेलमा एउटामा पनि जीत निकाल्न सकेन। अब नेपालले सुपर सिक्समा पुग्नका […]


दिलीप स्मृति तेक्वान्दो प्रतियोगिता सम्पन्न, १६ समुहमध्ये आयोजक क्लव प्रथम

काठमाडौं, २६ फागुन । दिवंगत तेक्वान्दो खेलाडिको सम्झनामा स्थापित दिलिप मेमोरियल ट्रस्टको आयोजनामा राजधानीको थापाथलीमा तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । कुकुरले टोकेर निधन भएका तेक्वान्दोका राष्ट्रिय खेलाडि तथा प्रशिक्षक राजेन्द्र खत्रीका पुत्र दिलीप खत्रीको स्मृतिमा स्थापित उक्त संस्थाले तेक्वान्दो क्षेत्रमा चासो राख्ने खेलाडिहरुको प्रतिभा विकास गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको थियो । दोश्रो उपत्यकाव्यापी […]


नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा वाइसिएलले गर्यो भव्य स्वागत (फोटो फिचर)

काठमाडौं ६ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली   स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  पूर्व खेलकद मन्त्री दलजीत श्रीपाइली, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखालगायतका पदाधिकारी र कार्यकर्ताहरुले  क्रिकेट टोलीको स्वागत  गरेका थिए । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन […]


प्रकाश दाहालको स्मृतिमा राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचण्डद्वारा उदघाटन

भरतपुर, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दिवंगत प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मुवाँथाई तथा बृहत तेक्वान्दो प्रतियोगिताको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकास र प्रतियोगिताहरुबाट संघीयतालाई सही अर्थमा स्थापित गर्न र स्वस्थ नागरिक निर्माणमा ठूलो योगदान पुगेको बताउनु भयो । […]


वान डे सिरिजमा भारतविरुद्ध दक्षिण अफ्रिकाको चुनौती

जोहानसबर्ग — दक्षिण अफ्रिकाले शनिबार राति चौथो खेल रोमाञ्चक ढंगमा पाँच विकेटले जित्दै भारतविरुद्ध वान डे सिरिजमा आफ्नो चुनौती कायम राख्यो । डकवर्थ लेविस नियम अनुसार २८ ओभरमा सीमित पारिएको खेलमा प्राप्त २ सय २ रनको नयाँ चुनौतीलाई दक्षिण अफ्रिकाले सफलतापूर्वक पछ्याएको थियो । यसका लागि डेविड मिल्नरले ३९ र हेनरिक क्लासनले ४३ रन बनाए […]


घरेलु मैदानमै पुगेर हराईदियो नेपालले नामिबियालाई , चम्के बसन्त

काठमाडौं, २६ माघ । नेपाली त्रिकेटटरहरु विश्वमै चम्कींदै गइरहेका छन् । उनीहरुले नामिबियाको घरेलु मैदानमै पुगेर जित हासिल गरेका छन् । नेपालले आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा नामिबियामाथि रोमाञ्चक एक विकेटको जित दर्ता गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार नामिबियाको विन्धोयक मैदानमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ रोजेका थिए । सन्दीप लामिछानेले चार विकेट लिएपछि […]


सागका छ खेल पोखरामा खेलाउने तयारी : विष्ट

पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको बताएका छन् । उनका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना […]


विमल घर्ती भारतीय क्लब मोहन बगानसँग आबद्ध

काठमाडौं, १४ माघ । नेपाली युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय आइ लिग क्लब मोहन बगानसँग आबद्ध भएका छन्। थ्री स्टारसँग आबद्ध भएर टोलीलाई इटहरी गोल्डकप जिताउन महत्वपूर्ण भूमिका निभाएका मगरले यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता गरेका हुन्। विमल अब थ्री स्टारको टोलीसँग आहा-रारा गोल्डकपका नखेली भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी सोमबारदेखि […]


चोटले भरिएको अस्ट्रेलियन ओपनको फाइनल , फेडेररसामु सिलिचको चुनौती

मेलबर्न — रोजर फेडेरर र २० औं ग्रान्डस्लामको बीचमा क्रोएसियाका मारिन सिलिच एकमात्र बाधक बनेका छन् । चोटले भरिएको अस्ट्रेलियन ओपनको फाइनल आइतबार मेलबर्न पार्कमा हुँदै छ । ३६ वर्ष पुगिसकेका भेट्रान फेडेरर उमेरलाई चुनौती दिँदै ३० औं ग्रान्डस्लाम फाइनल पुग्दा उनका परम्परागत प्रतिद्वन्दी भने पराजित भइसकेका छन् । विश्व नम्बर एक राफेल नाडाल, ६ पटक उपाधि विजेता […]


भलिबल संघले गर्यो सम्मान, हेर्नुहोस् कसले के पाए ? (सूचीसहित)

काठमाडौँ, ८ माघ ( अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ । वि।सं। २०३३ मा स्थापना भई पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नौ महिना अगाडि मात्र राष्ट्रिय खेल मान्यता पाएको भलिबलमा समर्पितलाई पुरुष र महिला गरी आठ विधामा सम्मान गरिएको हो । […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी