आइसिसि विश्व टी ट्वान्टीमा नेपालले जित्यो चिनलाई

काठमाडौं । आईसीसी विश्व टी(ट्वान्टीमा नेपालले चिनलाई पछारेको छ । एसिया छनोट समूह ‘बी’ मा नेपालले चीनमाथि विजय प्राप्त गरी लगातार पाँचौ जित निकालको हो ।  बुधबार भएको खेलमा चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा चीनले दिएको २७ रनको लक्ष्य नेपालले १ ओभर ५ बलमा बिना विकेटको क्षतिमा […]


रोनाल्डोमाथि बलात्कार आरोप : रोनाल्डो भन्छन् -‘मैले गलत गरेको छैन’

काठमाडौं, चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्। खेलकूद सामग्री निर्माता कम्पनी नाइकिले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ। अमेरिकी कम्पनी नाइकिको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ। समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार नाइकिले यी आरोपबाट उत्पन्न स्थितिको नजिकबाट अनुगमन गरिरहने बताएको […]


टोटनह्यामलाई ४-२ ले हराउँदै बार्सिलोना विजयी

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बुधबार राति भएको स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको कप्तानीमा रहेको बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई ४-२ को हराउँदै विजयी भएको हो । समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई उसकै मैदानमा निराश पारेको हो । बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेको हो […]


मेस्सीको जादुमयी प्रदर्शन, विपक्षी समर्थक पनि उत्साहित

काठमाडौं, १८ असाेज ।च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्पेनिस क्लब बार्सिलोनाले यो सिजन राम्रो गरिरहेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको दोस्रो खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले इंग्लिस क्लब टोटनह्याममाथि ४–२ को जित निकालेको छ । समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई उसकै मैदानमा निराश पारेको हो । बार्सिलोनाले […]


एसिया कप : भारतलाई बराबरीमा रोक्यो अफगानिस्तानले

काठमाडौं ।युएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर–४ को अन्तिम खेलमा अफगानिस्तानले बलियो टोली भारतलाई बराबरीमा रोक्न सफल भएको छ । गत राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अफगानस्तिानले भारतसँग खेल्दै अंक बाँडेको हो । तर, यसअघि नै दुई खेल हारेको अफगानिस्तान सुपर–४ बाटै बाहिरिएको छ । यो खेल हारेको भए पनि भारतलाई कुनै फरक […]


एन्फा निर्वाचनमा आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् । कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा […]


‘रोनाल्डो अब गोलको लयमा फर्किए’

काठमाडौं, ८ असाेज । इटालियन क्लब युभेन्टसका प्रशिक्षक एलेग्रीले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । ‘सिरी ए’अन्तर्गत गत राति फ्रोसिननुविरुद्ध भएको खेलमा २–० को जित निकालेपछि उनले रोनाल्डोको प्रशंसा गरेका हुन् । अवे मैदानमा युभेन्टसलाई जिताउनेक्रमा रोनाल्डोले १ गोल गरेका थिए भने अर्को गोलका लागि भूमिका खेलेका थिए । खेलपछि पात्रकार सम्मेनमा […]


साबिक विजेता नेपालले सहभागिता जनाउने ‘बंगबन्धु गोल्डकप’को ट्रफी सार्वजनिक

काठमाडौं, ७ असाेज । पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबलको ट्रफी सार्वजनिक भएको छ । साविकको विजेता नेपालले सहभागिता जनाउन लागेको सो प्रतियोगिता आगामी अक्टोबर महिनाको पहिलो साताबाट बंगलादेशमा हुँदैछ । शनिबार बंगलादेश फुटबल फेडेरेसनले एक विशेष कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको सो ट्रफी अघिल्लो वर्षको भन्दा निकै आकर्षक तरिकाले डिजाइन गरिएको छ । यस संकरणको […]


आफ्ना दाजुलाई रातो कार्ड दिने रेफ्रीप्रति रोनाल्डोकी बहिनी आक्रोशित, यसो भनिन्

एजेन्सी। क्रिस्टियानो रोनाल्डोलाई सामान्य विषयमा रातो कार्ड दिएको भन्दै उनकी बहिनीले आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सन्जालमा विचार राख्दै रोनाल्डोकी बहिनी केटियाले आफ्ना दाजुलाई अस्वभाविक रूपमा दिएको रातो कार्डप्रति कडा आपत्ति जनाएकी हुन् । रोनाल्डोेले २ दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस भ्यालेन्सियाविरुद्ध खेल्नेक्रममा खेलको २९औं मिनेटमा रातो कार्ड पाएका थिए । युभेन्टसका लागि […]


रोनाल्डोले किन किने स्पेनिस क्लब ?

एजेन्सी।  ‘उनले भायाडोलिडमा पैसा फाल्न खोेजेका होइनन्’ रोनाल्डोले स्पेनिस क्लब रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेपछि स्पेनिस फुटबल पत्रकार विलियम बालागुले भनेका छन्, ‘यसरी पैसा खर्च मात्रै गरेर त उनी सम्पन्न पिता बन्नै सक्दैनन् ।’ ब्राजिलका विश्वकप विजेता खेलाडी रोनाल्डोले स्पेनिस फुटबलमा नवप्रवेशी क्बल रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेका हुन् । १८ वर्षे फुटबल […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी