उपराष्ट्रपति पुन चीन भ्रमणमा

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी बुधबार चीन  प्रस्थान गरेका हुन् । सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही बिहीबारदेखि सुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन गएका हुन् । उनले बिहीबार अन्तर्राष्ट्रिय […]


नेपालमा तेह्र हजार गिद्ध

नवलपरासी ।-नेपालमा विभिन्न नौ प्रजातिका करीब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टकाअनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमाली बोहक सबैजसो स्थानमा पाइने गरेको छ । नेपालमा डङ्र, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र […]


संविधान दिवस २०७५ मनाईयो, राष्ट्रले देखेको सपनालाई राज्यका सबै निकायले एउटै लयमा समाउनुपर्ने-प्रधानमन्त्री

काठमाडौँ – संविधानसभाबाट नेपालको संविधान जारी भएको बुधबार तीन वर्ष पूरा भएर चार वर्ष लागेको छ । तीन वर्षअघि अर्थात २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा बुधबार संविधान दिवस मनाईएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रि, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, […]


अख्तियारको प्रमुख आयुक्त सिफारिसमा परेका घिमिरेको सुनुवाई आगामी बिहिबार हुने

काठमाडौं, ०२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई बिहिबार हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले सिफारिस घिमिरेको सुनुवाई बिहिबार अपरान्ह १ बजे गर्ने निर्णय गरेको हो । संवैधानिक परिषदको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो […]


दशैंलाई ४० अर्ब नयाँ नोट !

काठमाडौं, ०२ असोज । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले दशैंलाई ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रसाद निरौलाले गत सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए […]


उत्तर र दक्षिण कोरियाका राष्ट्रप्रमुखले एयरपोर्टमै गरे अंकमाल !

एएफपी/०२ असोज । उत्तर कोरियाका नेता किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई मंगलबार प्योङयाङमा स्वागत गरेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच यस वर्षको तेस्रो भेटघाटका क्रममा मुन तीन दिने भेटघाटको लागि उत्तर कोरियाको प्योङयाङ पुगेका हुन् । कोरिया प्रायद्विपमा शान्ति स्थापना गर्ने उद्देश्यका साथ उनीहरुको भेटघाट भएको छ । मुन आएको […]


ओखलढुंगाका ग्रामीण भूभाग अझै अन्धकारमा, बिजुली बाल्ने योजना सपनामै सीमित

मनोज भट्टराई ।ओखलढुंगा : जिल्लाका सर्वसाधारणको वर्षौंदेखिको बिजुली बाल्ने सपना सपनामै सीमित भएको छ। जिल्ला सदरमुकामका केही भागभन्दा अन्य भूभागमा विद्युत् विस्तार नहुँदा यहाँका स्थानीयको बिजुली बाल्ने सपना सपनामै सीमित भएको हो। जिल्लामा रहेको एक मात्र  सिद्धिचरण नगरपालिकाकामा पनि केही वडाभन्दा अन्य स्थनमा विद्युत् पुगेको छैन।  ओखलढुंगाका ग्रामीण भूभाग अझै विद्युतविहीन छन्। नगरपालिकाका १२ वडामध्ये अधिकांश वडामा […]


कुञ्ज नाटकघरमा ‘बोक्सी उद्योग’

लिला श्रेष्ठ । काठमाडौं । नेपाली नाटकले गति लिईरहेकै बेला एक पछि अर्को राम्रो नाटक मन्चन हुने क्रम पनि बढिरहेको छ। नाटकमा बास्तबिक स्वाद पाएपछि दर्शकहरु पनि दिनानुदिन बढ्दै गईरहेका छन् । पछिल्लो समयमा चलचित्रको हलमा जस्तै नाटक घरमा दर्शकको भींड देखीनुले नाटकमा बिहानीको संकेत भएको जानकारहरु बताउछन्। यता दशैं आउनै लाग्दा काठमाण्डौको बानेश्वर थापा […]


लोक गायक राजु ढुंगेलको मारुनी गीत इमेज अवार्डका लागि सर्बोत्कृस्ट मनोनयनमा (भिडियो सहित)

लिला श्रेष्ठ । काठमाडौं।लोक गीत संकलन साथै संगीतमा नयाँपन दिन सफल गायक अभय ढुंगेलले भाका संकलन गरेको ‘जोर मादल बज्यो लौ घिन्तांग-घिन्तांग” बोलको मारुनी गीत यसपालीको ईमेज अवार्डका लागि छानिएको छ। सर्बोत्कृस्ट गीत संकलन साथै,सर्बोत्कृस्ट लोक गीतको लागि मनोनयनमा परेको ‘जोर मादल बज्यो लौ घिन्तांग-घिन्तांग” बोलको मारुनी गीतलाई लोक गायक राजु ढुंगेल र चर्चित गायीका […]


भारतीय सेनाध्यक्षकोबिवादास्पद अभिब्यक्ति: सार्वभौम मुलुकमाथि धावा

    काठमाडौं, ०२ असोज । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी