ओखलढुंगा कला-साहित्य समाजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

लिला श्रेष्ठ। ओखलढुंगाका सम्पुर्ण कलाकार.साहित्यकारहरुको सस्था ओखलढुंगा कला साहित्य समाजले बडा दशै, दिपावली साथै छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौमा सम्पन्न गरेको छ । अोखलढुङ्गाका माननीय यज्ञराज सुनुवारको प्रमुख आतिथ्यता, पूर्व सभासद बालकृष्ण ढुंगेल र पूर्व साम्सद रामहरी खतिवडाको बिशिस्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। आपतकालीन कोष स्थापना, परिचायत्मक रात्रीभोज,साहित्यिक-सांगीतिक कार्यक्रम,शुभकामना आदान-प्रदान कार्यक्रम सहितका […]


पाँच वर्ष सरकार चल्न व्यवधान छैन : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार ५ वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताएका छन् । उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिए ।     पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा […]


ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

बेत्रावती- दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्पराअन्तर्गत […]


कृषि मन्त्री खनालले दशैको शुभकामना दिँदै भने- होसियारी अपनाएर खानुहोला

काठमाडौं, २४ असोज । कृषि तथा पशु पंक्षि विकास मन्त्री चक्रपाणी खनालले दशैंको आम जनता र उपभोक्तालाई होसियारी अपनाएर खाद्यवस्तु उपयोग गर्न आग्रह गरेका छन् । बडा दशैं, दिपावली र छठ लगायतका पर्वहरुको शुभकामना प्रदान गर्न मन्त्रालयमा बुधबबार आयोजित कार्यक्रममा मन्त्री खनालले भने अनुगमनमा जाँदा देखेको र पाएको विवरण अनुसार म ढुक्क भएर खाद्य वस्तु […]


नेकपाको सचिवालय बैठक फेरी सर्यो

काठमाडाैं- पार्टी भित्रको विवाद मिलाउन बसेको नेकपाको सचिवालय बैठक ठोस निष्कर्ष बिना नै सरेको छ । करिब ३ घण्टा बालुवाटारमा छलफल भएपनि पार्टीको विवाद साम्य हुन नसकेपछि २४ गते बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकले केही कार्यसूची तय गरेको र बुधबारका लागि पुनः बैठक […]


जादु देखाउन होइन, विकास गर्न खोजेको : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जादु देखाउन खोजेको नभई विकास गर्न खोजेको बताएका छन्। ‘हामी जादुगर होइन, कहिले अन्डा र कहिले रुमाल देखाएर अल्मल्याउने होइन। हामीले देश विकास गर्न खोजेको हो’, ओलीले भने, ‘जादु जस्तो गरी केही निस्किन्छ भनेर हामी भन्दैनौं।’ पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले […]


ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा शुरुगर्यो

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । गत आर्थिक वर्षको गाउँपालिका बजेटबाट खरिद गरिएको एम्बुलेन्सले बिरामीलाई सहज रुपमा अस्पतासम्म पु¥याउनको लागि सेवा शुरु गरेको हो । दुर्गम गाउँका नागरिकलाई समयमै अस्पतालमा पु¥याएर उपचारमा सहयोग गर्ने उद्देश्यले ल्याईएको एम्बुलेन्सले सेवा दिन थालेको गाउँपालिकाका लेखापाल टेकनारायण यादवले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा […]


१३ दिनपछि स्वेदश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं, १८ असाेज । १३ दिने विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली  स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्युयोर्क गएका उनी आज स्वदेश फिर्ता भएका हुन् । गत असोज ६ गते न्युयोर्क उडेका ओली आज दिउँसो काठमाडौं ओर्लिए । ओलीको स्वागतमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, […]


‘केही–केहीले किन रडाको गरेका हुन् ?’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले निर्मला हत्या प्रकरणको अनुसन्धानका विषयमा आफुले दिएको अभिव्यक्तिलाई नबुझ्नेहरूको जमातको प्रतिक्रिया दुखदायी भएको बताएका छन् । कोस्टारिकाबाट अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले पत्रकार प्रेम बानियाँसँगको अन्तरवार्ताका क्रममा ‘आफुले कुनै कुनै अपराधका घटना १२ बर्षमा पनि पत्ता लागेका छन्, हामी अनुसन्धानमा कमजोर छैनौं’ भन्ने बोलेको […]


सार्वजनिक विदा कटौतीसँगै दशैंको अवधिमा पाँच दिन मात्रै बैंक बन्द हुने

काठमाडौं । यसपाली सार्वजनिक विदाको कटौती गरेसँगै दशैंको अवधिमा पाँच दिन मात्रै बैंक बन्द हुने भएको छ । अघिल्ला बर्षमा आठ दिन दशैं विदा भएको थियो । सरकारले अन्य सार्वजनिक विदाको कटौती गरेसँगै बैंकहरूकाे विदाको दिन पनि गत बर्षहरुको भन्दा तीन दिन थप कटौती गरि पाँच दिन मात्र गरेकाे हाे । तर पनि ग्राहकहरुको सुविधाका लागि […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी