एमालेद्वरा तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गरेको छ । एमाले सचिव प्रदिप ज्ञवालीले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्र निर्धारण गर्न पनि सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै […]


बम फाल्ने हिम्मत कसरी गरे दुर्गाबहादुर रानाले ?

काठमाडौं, २० असार । मान्छेको जिवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै भयो ५ दिनका लागि दाङ काज खटिएका दुर्गाबहादुर सुवेदीको हकमा पनि । काठमाडौंबाट दाङ खटिँदा सामान्य हवल्दार थिए ५ दिनपछि फर्किंदा सेलीब्रेटी पनि भएका छन् । कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार दुर्गाबहादुर रानाको हो ।  कसरी बम […]


विप्लब माओवादी (नेकपा)द्वारा अनिश्चितकालीन बन्द घोषणा

रोल्पा, २० असार । गिरप्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले यहाँ अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताए । रोल्पामा ११ जना र एक […]


उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान

काठमाडौं, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गर्नु भएको छ । उपराष्ट्रपति पुन २३ औं चाईना लन्झाउ इन्भेष्टमेन्ट तथा व्यापार मेलाको उदघाटन समारोहमा भाग लिन मंगलबार विहान चीन प्रस्थान गर्नु भएको हो । उपराष्ट्रपति पुनलाई चीन प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, गृहमन्त्री जनार्दन शर्मा, सरकारका उच्च […]


बजेटप्रति एमालेको टिप्पणी : स्थानीय तहमा बजेट कम भयो

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहमा बजेट थप गर्न सरकारसँग माग गरेको छ । एमाले नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय तहलाई छुटाइएको बजेट अत्यन्तै न्यून भएको उल्लेख गर्दै तत्काल थप गर्न सरकारसँग माग गरे । सोमबार व्यवस्थापिका संसदमा सरकारले पेश गरेको आर्थिक वर्ष २०७४/०७५ को राजस्व र व्ययको […]


सि अफ जापानमा गर्यो उत्तर कोरियाले पुनः व्यालेष्टिक परीक्षण

काठमाडौं, २० असार । उत्तर कोरियाले ‘सी अफ जापान’ मा अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। परीक्षण गरिएको क्षेप्यास्त्रको प्रकृतिबारे थप थाहा हुन नसकेको बताइएको छ। उत्तरी प्योङगान प्रान्तबाट स्थानीय समय अनुसार बिहान ९ बजेर ४० मिनेटमा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ। जापानले […]


परिणाम आउन बाँकी ओखलढुंगाका दुई गाउँपालिकामा एमालेको अग्रता

ओखलढुंगा, १९ असार । ओखलढुंगाको मत परिणाम आउन बाँकी दुई गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । लिखु र मोलुगं गाउँपालिकामा एमाले उम्मेदवार अघि देखिएका हुन् । लिखुको प्रमुख पदमा एमाले उम्मेदवार झण्डै पाँच सय मत अन्तरले अघि छन् भने उप प्रमुखमा एकहजार मत अन्तर छ । यहाँ एमालेकी प्रदेश कमिटी सदस्य शान्ता ढुंगेलको जित […]


भरतपुर काण्ड दाेहोरियो ओलीको गृह जिल्लामा : पुनःमतगणनाको माग

झापा, १९ असार । नेपाली काँग्रेसका झापा जिल्ला सभापति उद्धब थापाले मतगणना स्थलमा पस्न प्रहरीले रोकेको आक्रोश पोख्दै मतगणना स्थगित गर्नुपर्ने परिस्थिती निम्त्याएको छ । मतगणना स्थलमा एमालेका सांसद् प्रेम गिरी मतगणना स्थलमा पुगेर केही समय बसेर निस्किएपनि सोही बिषयलाई लिएर काँग्रेसले बिबाद् गरेको हो । प्रेम गिरीलाई पस्न दिने तर उद्धब दार्इलार्इ नदिने भनेर […]


गायिका भावना आचार्यको तिज गीत “कलाकारको जिन्दगि”

 नेपाली गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका भावना आचार्यको प्रस्तुतिमा एक तिज गीतलाई तिर्सना म्युजिक प्रालिले हालै सार्बजनिक गरेको छ । भावनाले यस अगी बिभिन्न लोक दोहोरी गीत तथा तिज गीत समेत बजारमा ल्याइसकेकी छिन् । सोहि क्रमलाई निरन्तरता दिन पोहोर साल जस्तै यस वर्ष पनि “कलाकारको जिन्दगि”नामकरणको साथमा यो तिज गीत बजारमा ल्याएकी हुन् […]


स्वास्थ्य क्षेत्रमा योगदान दिएकालाई उचित सम्मान हुने

काठमाडौं, १९ असार । स्वास्थ्य सचिव डा. किरण रेग्मीले स्वास्थ्य क्षेत्रमा योगदान दिएकाहरुलाई सरकारले उचित सम्मान गर्ने बताएका छन् । सचिव रेग्मीले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले आवश्यक सबै खालका नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि समाजका सबै तहका समुदायसँग […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी