दुई छोरासँगै सबैलाई रुवाएर बिदा भइन् ‘जोया’

चितवन,  ३१ साउन । अंग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले । जुनीजुनीलाई माया […]


देशको बागडोर सम्हाल्दै प्रचण्ड (जनयुद्धदेखि हालसम्मका ऐतिहासिक तस्वीरहरुसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको गणतन्त्रीक इतिहासमा दोश्रो पटक प्रधानमन्त्री बन्ने पहिलो नेता हुने भएका छन् । नेपालको सबैभन्दा रुपान्तरणकारी आन्दोलन बनेको १० वर्षे जनयुद्धका कमाण्डर सममेत रहेका प्रचण्ड नेपाली कांग्रेससँगको गठबन्धनमा पहिलोपटक प्रधानमन्त्री बन्न लागेका हुन् । यस अघि एमालेसँगको गठबन्धनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्डले मंगलबार व्यवसथापिका संसदमा प्रधानमन्त्रीको […]


प्रेश सेन्टर नेपाल,दाङले आयोजना गरेको धान रोपाई(फोटोफिचर)

काठमाडौंं,१५ असार । प्रेश सेन्टर नेपाल, दाङले आज धान दिवशको अवसरमा धान रोपाई गरेकोे छ । उसले आयोजना गरेको धान दिबशमा दाङका पत्रकार र नेताहरु धान रोपाईमा सहभागी भएका छन् ।


किन वाह वाह गर्दैनन् माओवादी कार्यकर्ता गृहमन्त्री शक्ति बस्नेतलाई ?

सरोज पौडेल । शक्ती बस्नेत नेपाल सरकारका गृहमन्त्री हुन् । उनी एकीकृत माओबादी केन्द्रका नेता पनि हुन् । नेकपा एमाले र माओबादी केन्द्रको संयुक्त सरकारमा अर्को तिर हिन्दुबादी तथा २४० बर्ष देखी शासन गरिरहेको शाहबंशीय सामन्ती सत्ताका बफादार सिपाही कमल थापा छन भने अर्को तिर नेपालको संबिधानले निर्धारण गरेको संघियताको घोर बिरोधी चित्र बहादुर केसी […]


प्रधानमन्त्री ज्यू ,थाहा पाउनु भयो ! कसरी मृत्यृसँग साटेर पठाएका छौ रेमिट्यान्स ?

प्रधानमन्त्री ज्यू , नमस्कार ,मलेशियामा कार्यरत एक कामदारको तर्फबाट । नेपाली यूवाको बाध्यता घरखेत बन्धकी राखेर विदेशमा पैसा कमाएर लालाबाला पाल्ने ठुलो सपना बोकेर करिब तीस लाख नेपाली विश्व श्रम बजारमा छन् । जसको रेमिट्यान्सले देश चलिरहेको छ । ३० लाख यूवामध्ये करिब आधा जति नेपाली मलेसियामा छन् तर आज मलेसिया नेपाली कामदारहरूको लागि बलिको […]


वेपत्ता पारिएका विद्यार्थी नेता विपिनकी आमा भन्छिन्,जसलाई पर्यो उसलाई मात्र दुख्ने रैछ

काठमाडौं, ३ असार । विपिन भण्डारी जस्लाई तत्कालीन सरकारले २०५९ साल असार ३ गते काठमाडौंको सुकेधाराबाट गिरफ्तार गरेको थियो । पछि उनलाई वेपत्ता बनायो । उनी त्यतिबेला अखिल क्रान्तिकारीको नेतृत्व तहमा थिए । उनी वेपत्ता भएको अहिले १४ बर्ष पुगेको छ । तरपनि उनको अबश्था सार्बजनिक भएको छैन । १४ बर्षसम्म पनि आफ्नो सन्तानको अबश्था […]


साल्ट ट्रेडिंगमाथि भारतीय सांसदको गिद्धेदृष्टि, नेपालको रक्षामन्त्री र अख्तियार प्रमुखको पनि मिलेमतोको आशंका

काठमाडौं, २७ जेठ । नेपाल राज्यको शेयर रहेको र जनतालार्ई सर्वसुलभ सेवा उपलव्ध गराइरहेको २०२० सालमा सार्वजनीक नीजि साझेदारी अन्तरगत स्थापित साल्ट ट्रेडिङ कम्पनीलाई ध्वस्त गर्न भारतीय लोकसभाका सांसद सोमभाई पट्टेल लागि परेका छन् । दुई वर्षदेखि निरन्त्र साल्ट ट्रेडिंग विरुद्ध लागिरहेका पट्टेललाई नेकपा एमालेका उपाध्यक्ष एवं वर्तमान नेपाल सरकारका एक उपप्रधानमन्त्री रक्षमन्त्री भिम रावलले […]


किन दुख्यो मणीको मन ?

काठमाडौं, २५ जेठ । एकीकृत नेकपा (माओवादी)सहितका १० माओवादी दल र समुहबीच एकता भएर नेकपा माओवादी केन्द्र निर्माण भएपछि देशभर माओवादी नेता कार्यकर्ता र जनतामा उत्साह छाएको कुरा नेताहरुले व्यक्त गर्दै आएका छन् । माओवादीबीच भएको एकताले माओवादी पक्षधर र विरोधी दुबै कित्तामा फरक फरक तरंग उत्पन्न गराएको छ । माओवादी भित्रको पंक्तिमा पनि संगठनात्मक […]


आमाको साहारा बनेका एक बालकको हृदयबिदारक याचना

काठमाडौ  , २३ जेठ । दोलखा जिल्ला भिमेश्वर नगरपालीकाका १४ वर्षिय बालक विष्णुराम बस्नेत नियतिको दुष्चक्रमा यसरी परेकि हिजोसम्म आमा , बाबु घरबार सबै भएका उनी आज बेसहारा जस्ता भएका छन् । समय उनीमाथि यति निर्मम भयो कि उनीबाट एक पछि अर्को साहारा खोसिदै गयो । आज उनी आमा बुवाको अविभावकत्वमा रमाउँदै विद्यालय जानु पर्ने […]


माओवादी एकताको चर्चाले सबैभन्दा खुशी बने फुटेका जोडिहरु

काठमाडौं, २९ बैसाख । केही वर्ष अघि फुटेका माओवादीहरु करिब करिब एक हुने निष्कर्षमा पुगेको बेलामा माओवादी एक हुने कुराले विभिन्न टुक्रामा विभाजित सबै माओवादी कार्यकर्तामा यतिबेला खुशी छाएको छ । जनयुद्धको शुरुवात गर्दा सानो पार्टी भएपनि विचार र सिद्धान्त कै कारण आफ्नै हतियार सहितको सेनाका साथै ठुलो पार्टी पक्ति लिएर शान्ति प्रक्रियामा आएको माओवादी […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी