प्रधानमन्त्री निवासको दुरुपयोग भयो भन्दै सार्वजनिक रुपमा कारवाहीको माग

काठमाडौँ – नागरिकका विविध गुनासा सुन्न तथा त्यसलाई तत्काल सुनुवाई गर्नका ल्याइएको हेलो सरकारमा प्रधानमन्त्रीको सरकारी निवास दुरुपायोग भएको भन्दै सार्वजनिक गुनासो परेको छ । हेलो सरकारले कुनै सरकारी कार्यालयमा सार्वजनिक सम्पत्ति दुरुपायोग भएको पाएमा त्यसको पूर्ण विवरणसहित कारवाही गर्न मिल्ने सूचना दिन आह्वान गरेको थियो । त्यसका लागि ट्वीटरमा डिएम वा इमेल गर्न भनिएकोमा […]


चाडवाडमा यात्रु ठग्ने सवारीलाई कार्बाहीवाट १ लाख राजश्व, यात्रुको रकम फिर्ता

ओखलढुङ्गा, १० कार्तिक । दशैको बेला मौका छोपी यात्रु ठग्ने सवारी साधनलाई ओखलढुङ्गा प्रहरीले कार्बाही गरेको छ । सरकारले तोकेको भाडादर भन्दा बढि रकम लिने र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कार्बाही गरिएको ओखलढुङ्गा प्रहरीले जनाएको छ । दशैपछाडी साविकको भाडाभन्दा बढी भाडा लिने बस, सुमो, जिपका यात्रुलाई बढी वापतको रकम ओखलढुङ्गा प्रहरीले […]


सत्तारूढ नेकपाकाे चियापान भृकुटीमण्डपमा (फोटो फिचर)

काठमाडौं, १० कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अाज राजधानीमा केन्द्रीय स्तरको चियापान कार्यक्रम अायाेजना गरेकाे छ । दशैं, तिहार, छठ, ल्हाेसारलगायतका चाडपर्वहरूकाे अवसरमा अायाेजित शुभकामना तथा चियापान भृकुटीमण्डपमा राखीएकाे हो ।      


पोखरा पुग्यो आइसिसी विश्वकपको ट्रफी, सन्दीपले लगे मैदानमा

पोखरा,१० कार्तिक । आइसिसी विश्वकपको ट्रफी आज पोखरा ल्याइएको छ । ट्रफी टुर कार्यक्रमअन्तर्गत आज पोखरामा ट्रफी सार्वजनिक कार्यक्रम हुँदैछ । पोखरा प्रिमियर लिगको खेल भइरहेको पोखरा रंगशालामा यो विश्वकप ट्रफी पुर्याइएको हो । नेपाली राष्ट्रिय टोलीका बलर सन्दीप लामिछानेले ट्रफी मैदानमा लगेका हुन् । अघिल्लो दिन काठमाडौं ल्याइएको ट्रफी आज बिहानै पोखरा लगिएको हो […]


पतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी

काठमाडौं – साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहित पनि थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई पतिले नै दिल्लीसम्म पुर्‍याएका थिए । अध्यागमन विभागले […]


हिरासत कक्षको रड काटेर दुई अभियुक्त फरार,लापरवाही गरेको आरोपमा सात प्रहरीमाथि अनुसन्धानमा

विराटनगर -नेपाल-भारत सीमानामा रहेको विराटनगरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) रानीको हिरासत कक्षको रड काटेर बिहीबार राति हत्याका दुई अभियुक्त फरार भएका छन्। कर्तव्य ज्यान तथा अपहरण मुद्दा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका दुई थुनुवा प्रहरीको लापरवाहीका कारण भाग्न सफल भएका हुन्।फरार हुने थुनुवामा विराटनगर महानगरपालिका- १७ का २० वर्षीय मोहम्मद […]


चीनले कृत्रिम चन्द्रमा बनाउने

काठमाडौं। चीनले सडक बत्तिलाई विस्थापित गर्दै अब कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा राति आकाश उज्यालो बनाउने गरी फेक मुन बनाउने भएको हो । चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने छ । यस्तै यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउन […]


घुस्याहा कर्मचारीले भरियो अख्तियारको हिरासत

काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको  छ । पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् । आइतबार एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाही पक्राउ परेका छन् । अदालत घटस्थापनादेखि […]


रामेछापमा जिप दुर्घटना : ३ को मृत्यु, ८ घाइते

काठमाडौं, ०४ कार्तिक ।  शनिबार साँझ रामेछाप नगरपालिका– १, गोगनेमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको सिनामंगलस्थित काठमाडौं मैडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार रामेछाप नगरपालिका– १, गोठगाँउका ४५ वर्षीय दुर्गाबहादुर कार्की र […]


लोपोन्मुखजाती राउटेको जनसंख्या घट्दै जोखिममा बालबालिका

दुल्लु । दैलेख, गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीया राउटे प्रकाश शाहीको श्रीमती सुत्केरी भइन् । सत्र वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी जन्मिए । दुई जनाको परिवारमा दुई छोरी जन्मिएपछि उनीहरूको खुशीको सीमा नै रहेन । त्यतिबेला सुत्केरी श्रीमतीलाई पोषिलो खानाका रुपमा भात खुवाउन प्रकाश […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का