सैनिकलाई थप्पड र लात हान्ने युवती जेलबाट रिहा

बीबीसी इजराइली सैनिकलाई थप्पड हान्ने प्यालेस्टाइनी युवतीलाई आठ महिनापछि जेलमुक्त गरिएको छ । अहद तमिमि नामकी यी युवतीले इजराइली सैनिकलाई थप्पड हानेको भिडियो निकै भाइरल भएको थियो । उनलाई वेस्ट बैंकबाट पक्राउ गरिएको थियो । गत वर्ष सार्वजनिक भएको भिडियोमा अहद तमिमिलाई नबी सालेहस्थित उनको घर बाहिर इजराइली सेनालाई थप्पड र लात हानेको देखिएको थियो […]


१३ बर्षीया निर्मलाको हत्या, टुट्यो आमाको सहारा !

कञ्चनपुर – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ । स्थानीय सरस्वती उच्चमाविको कक्षा ९ मा अध्ययनरत निर्मलाको हत्या भएको आशंका प्रहरी र […]


एउटी श्रीमती विदेश, अर्की घरमा, तेस्रो लिएर हिड्दा प्रहरी फन्दामा !

नेपालगञ्‍ज-एक वर्षसम्म फोनमा माया–प्रीतिका कुराकानी भइरह्यो। कुराकानी गर्दागर्दै उनीहरु एक अर्का बिना बाँच्न नसक्ने भए। केटाले सबै कुरा ढाँटेका थिए। नाम, थरमात्रै होइन, घरपरिवारका बारेमा पनि उनले झुटो बोलेका थिए। खासमा उनी विक थरका हुन्। किशोरीलाई रानामगर भनेका थिए। दुई श्रीमती छन्, एक विदेशमा अर्की घरमा। तर पनि फोनमा फसेकी १६ वर्षे किशोरीलाई आफू अविवाहित […]


थाइल्याण्डमा उपप्रधानमन्त्री यादवसँग ‘बुद्ध बारे चर्चा’

काठमाडौं, ११ साउन ।उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाल र थाइल्याण्डवीचको सम्वन्ध र सहकार्यका क्षेत्रमा छलफल गरेका छन् । तीनदिने थाइल्याण्ड भ्रमणका क्रममा यादवले त्यहाँका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री अदम काचिन्तोनसँग भेटघाट गरेका हुन् । भेटघाटको क्रममा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको मन्त्री यादवका स्वकीय अधिकृत लाक्पा शेर्पाले जानकारी दिए । […]


मन्त्रीको हातमा म्याकबुक, मन्त्रिपरिषद् बैठक अब कागजबिहीन !

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले  कागजको ठाउँमा म्याकबुक ऐर को प्रयोग गर्न थालेको छ ।  मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी नितिअनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले  कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्न थालेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार  विष्णु रिमालले मन्त्रिपरिषद्को बैठक कागजबिहिन हुने क्रममा रहेको बताए । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि यही अभ्यानअनुसार […]


पाकिस्तानमा इमरान खानको पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित

बिबिसी/ पाकिस्तानमा भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित भएको छ। ‘नयाँ पाकिस्तान’ नारा लिएर चुनावमा होमिएको खानको तहरिक-ए-इन्साफ पार्टी ठूलो अन्तरका साथ अगाडि बढेको छ। यो पार्टीको जितसँगै अबको पाकिस्तानको नेतृत्व इमरान खानले गर्ने निश्चित भएको छ। कुनै समय पाकिस्तानका राजनीतिक दलहरूले र मिडियाले नेताको रुपमा स्वीकार नगरिएका इमरान अहिले पाकिस्तानको […]


नवनियुक्त राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम, १० साउन ।- प्रदेश २ सरकारले नियुक्त गरेको राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार जनकपुर चुरोट कारखाना परिसरस्थित प्रदेश मुख्यालयमा आयोजित एक समारोहकाबीच राज्यमन्त्रीहरु सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्माले पद तथा गोपनियताको शपथ लिएका हुन्। तीन राज्यमन्त्रीको शपथ ग्रहणसँगै प्रदेश २ सरकारले पूर्णता पाएको छ। प्रदेश सरकारले सरकार गठन भएको पाँच […]


दोस्रो वाइडबडी विमान अवतरण

काठमाडौँ, १० साउन। नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गर्नुभएको […]


२ हजार रुपैयाँ राहत पाउन ५१० रुपैयाँको सिफारिस शुल्क

काठमाडौं, १० साउन । मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीडितसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिल्ला प्रशासनलाई राहतको सिफारिस गरेको छ । प्रशासनले भने पीडितलाई अधिकतम दुई हजार मात्र राहत दिन सकिने जनाएको छ ।वडा नम्बर ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगार्इंले बाढीपीडित श्रीप्रसाद दास केवरतसँग सिफारिसपत्रका लागि चर्को शुल्क असुलेका हुन् । उनी […]


रसुवामा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो-अपडेट (तस्बिरसहित)

काठमाडौं, १० साउन । गत रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा रसुवामा मृत्यु हुनेको सङख्या पाँच पुगेको छ। टिमुरे प्रवेशद्वारमा रहेको प्रहरीको अस्थायी पोस्ट पुरिएको छ। त्यस्तै, होटलहरु समेत पुरिएका छ। पुरिएर मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाका श्याम तामाङ, विक्रम नेवार, मंगले तामाङ, मिग्मार तामाङ र र सुस खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी