कुञ्ज नाटकघरमा ‘बोक्सी उद्योग’

लिला श्रेष्ठ । काठमाडौं । नेपाली नाटकले गति लिईरहेकै बेला एक पछि अर्को राम्रो नाटक मन्चन हुने क्रम पनि बढिरहेको छ। नाटकमा बास्तबिक स्वाद पाएपछि दर्शकहरु पनि दिनानुदिन बढ्दै गईरहेका छन् । पछिल्लो समयमा चलचित्रको हलमा जस्तै नाटक घरमा दर्शकको भींड देखीनुले नाटकमा बिहानीको संकेत भएको जानकारहरु बताउछन्। यता दशैं आउनै लाग्दा काठमाण्डौको बानेश्वर थापा […]


लोक गायक राजु ढुंगेलको मारुनी गीत इमेज अवार्डका लागि सर्बोत्कृस्ट मनोनयनमा (भिडियो सहित)

लिला श्रेष्ठ । काठमाडौं।लोक गीत संकलन साथै संगीतमा नयाँपन दिन सफल गायक अभय ढुंगेलले भाका संकलन गरेको ‘जोर मादल बज्यो लौ घिन्तांग-घिन्तांग” बोलको मारुनी गीत यसपालीको ईमेज अवार्डका लागि छानिएको छ। सर्बोत्कृस्ट गीत संकलन साथै,सर्बोत्कृस्ट लोक गीतको लागि मनोनयनमा परेको ‘जोर मादल बज्यो लौ घिन्तांग-घिन्तांग” बोलको मारुनी गीतलाई लोक गायक राजु ढुंगेल र चर्चित गायीका […]


भारतीय सेनाध्यक्षकोबिवादास्पद अभिब्यक्ति: सार्वभौम मुलुकमाथि धावा

    काठमाडौं, ०२ असोज । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो […]


मोबाइल फोनको बीमा हुने

काठमाडौँ-मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने […]


अध्यक्ष प्रचण्ड र येनान नगरका सेक्रेटरीबीच छलफल

चीन, १ असोज । चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आइतवार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गर्नुभएको छ । सो अवसरमा अध्यक्षले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराउनुभएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायमा […]


माओले पहाड खोलेर बनाएका घरहरु हेर्दै प्रचण्ड (फोटोफिचर)

भदौ– चारदिने चीन भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरेका हुन् । उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ । अध्यक्ष प्रचण्डले त्यसपछि सन् १९४२ मे मा सम्पन्न […]


सबै प्रदेशमा ट्राफिक कार्यालय

काठमाडौँ – नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । संविधानअनुसार निर्माण […]


निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त

काठमाडौं, ०१ असोज । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । खरेललाई मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो । पर्यटन सचिवले अध्यक्षता गर्ने निगमको संचालक समितिको स्थानमा उनलाई शुक्रबार ल्याउँदै सरकारले आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो। खरेलअघि संचालक समितिको अध्यक्षमा पर्यटन सचिव कृष्ण देवकोटा थिए भने महाप्रबन्धकमा सुगतरत्न […]


असोज ५ देखि बसको टिकट बुकिङ खुल्ला गरिने

काठमाडौं, ०१ असोज । बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् । यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच  भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो । यातायात व्यावसायीबीच अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको […]


निर्मला हत्या प्रकरणमा ‘शक्तिशाली’ छानबिन समिति गठन

काठमाडौं, ३१ भदौ। कञ्चनपुरको भिमदत्त नगरपालिकामा बलात्कारपछि घाटी थिचेर हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक डिआइजी धिरु बस्नेतको संयोजकत्वमा ‘शक्तिशाली’ समिति गठन गरिएको छ । एजआईजी बढुवामा सिफारिस भएका डीआइजी सो समिति गठन गरिएको हो । घटनाको अनुसन्धानमा खटिएका ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन सो […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी