नेपाली भुमीमा पहिलाे विमान दुर्घटना : पाईलटकाे अवशेष भेटिएन

काठमाडौँ, ७ वैशाख । “प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे । प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो” ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती दृश्य गोकुलप्रसाद शर्माको स्मरणमा अझै पनि ताजा छ । वि. सं. २००१ सालको […]


श्रीमान् श्रीमती सम्बन्ध : को त्रसित को स्वतन्त्र ?

श्रीमान र श्रीमती भनेका के हुन् र यीनकाे सम्वन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा विभिन्न धर्म ग्रन्थ देखि बैज्ञानिकहरुले समेत व्याख्या गर्दे आएका छन् । त्यस भन्दा ठूलो अझ व्यवहारिक रुपमै श्रीमती र श्रीमानको सम्बन्ध कस्तो हुन्छ भने र तपाई हामी सबैले अनुभुति गरिरहेका नै छौं । वास्तवमा अहिले के साँच्चै श्रीमान र श्रीमतीको सम्व्न्ध ती […]


विवाहभन्दा व्रतबन्ध खर्चिलो !

–सुभानु आचार्य- काठमाडाैं, फागुन- मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । गोदावरी […]


परदेशीको बास्तबिक पिडा बोकेको गीत “सेतो साडी” सार्बजिनिक

लिला श्रेष्ठ।‘…घर बग्यो बाढीमा, छोरो खाडीमाफर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा…’ कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलाषा बोकेर रुँदै घर अनि स्वदेश छोड्न बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । स्वदेशमा रहेको बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरतालगायतका कारण विदेशिन बाध्य नेपालीहरु लाखौंको संख्यामा छन् । परिवारको पालन–पोषण मात्रै गर्न […]


ओखलढुंगाको पर्यटन बिकासमा टेवा पुर्याउन ओखलढुंगा पर्यटन बिकास समितिको गठन

लिला श्रेष्ठ। ओखलढुंगा जिल्लाको समग्र पर्यटन बिकासका लागि “ओखलढुंगा पर्यटन बिकास समिति” नामक सामाजिक सस्थाको स्थापना गरिएको छ। सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको ओखलढुंगा जिल्ला विभिन्न किसिमका पर्यटनको सम्भावना बोके पनि प्रचार-प्रसारको अभाबमा पछि परेको भन्दै जिल्लाबासी पर्यटन ब्यबसायी सहितको टिमले पर्यटन सामाजिक सस्थाको परिकल्पना गरि बृहत सस्था निर्माण गरेका हुन्। ऒखलढुंगा जिल्लामा रहेका प्राकृतिक पर्यटकिय […]


तिर्थाटनबारे प्रचण्डको स्पष्टोक्ति : जहाँ जनता, त्यहाँ प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कामको गति बढाएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारको कामलाई लिएर जनतस्तर, विपक्षी र सत्तारुढ नेकपाभित्रैसमेत आलोचना भैरहेको बेला प्रचण्डले सरकारको बचाउ गर्दै कामको गति बढेको बताए । ‘बर्खामा गाडी एक गियर लगाएर नै हिडाउँनुपर्छ । अब अहिले दोस्रो गियरमा गयो […]


के नेपाली श्रृङ्खला विश्व सुन्दरी हुन्छिन् ? यस्ता छन् अन्तर्राष्ट्रिय सम्भाव्यता अध्ययन

काठमाडौं । नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी प्रतियोगिताका विभिन्न चरणका ट्यालेन्ट शोहरू चलिरहेका बेला अन्तर्राष्ट्रिय सम्भाव्यता अध्ययनकर्ताले श्रृङ्खला नयाँ विश्व सुन्दरी हुनसक्ने जनाएका छन् । श्रृङ्खलाले यो उपाधी हात पारे नेपालले पहिलो पटक विश्व सुन्दरीको ताज पहिरिन पाउने छ । राजनीतिक पृष्ठभुमीको […]


यसरी गरियाे छठ पर्वकाे समापन

काठमाडाैं, २८ कात्तिक । महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका हुन् । सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ […]


छठ पर्व अन्तर्गत आज खरना मनाईदै

काठमाडौं, २६ कार्तिक । – सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । यस दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रत बस्नेले दिनभर उपवास बस्ने गर्दछन् । साँझ […]


सबै राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा

काठमाडौं, २५ कार्तिक । – झण्डै दुई वर्षअघि छुटेका तीनवटा राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा जुटेका छन् । तीनै पार्टीका नेताहरुका अनुसार पार्टी एकता घोषणाको अन्तिम तयारी भइरहेको छ । सम्भबत छिट्टै पार्टि एकता हुन्छ -राप्रपा पशुपति समशेर समुहका प्रबक्ता राजेन्द्र गुरुंगले बताएका छन्। पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी दिन तीनवटै पार्टीका अध्यक्षले आ–आफ्नो […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का