साउदीमा २२ नेपाली युवा अलपत्र, दुतावासको वेवास्ता, सहयोगको लागि अपील

काठमाडौं, १७ कात्तिक । नेपालबाट रोजगारीको लागी साउदी पुगेका २ दर्जन नेपाली युवाहरु अलपत्र परेका छन् । साउदीको दमाम अल खोबर स्थित सिफ सेन्टर नामक कम्पनीमा कार्यरत २२ जना भन्दा वढि नेपाली युवाहरु कम्पनीको लापरवाहीका कारण अलपत्र परेका हुन् । कम्पनीले प्रदान गर्ने परिचय पत्र (अकामा) नविकरण नगरिदिएको कारण उनीहरु अलपत्र परेका हुन् । कम्पनीले दिने […]


धानि नसक्नु मन्त्रीको भ्रमण खर्च : चार महिनामा कसले कति गरे खर्च ?

काठमाडौं, १७ कात्तिक- अनुगमनको बहानामा मन्त्रीहरुले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला भ्रमणमा हवाई खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमण भत्तामा ७ लाख ९१ हजार ६३२ रुपैयाँ खर्च भएको  छ । सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् […]


सावधान ! अब शिक्षक कर्मचारीलाई यस्तो कडाई, उलंघन गरे जेल

काठमाडौं, १७ कात्तिक मन्त्रालयले गरेका काममा चित्त नबुझे पनि शिक्षक कर्मचारीले सामाजिक सञ्जालमा टिका टीप्पणी गर्न नपाईने ‘अँकुश’को ब्यवस्था सहित शिक्षा मन्त्रालयले निर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोग सम्बन्धि मार्ग निर्देशन २०७५’ जारी गर्दै मन्त्रालयले अनुमति विना सार्वजनिक सञ्चार माध्यममा लेख छाप्न र अन्तर्वार्ता दिन समेत रोक लगाएको […]


उर्जामन्त्री पुन आकस्मिक नर्भीक अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं, १६ कात्तिक । उर्जामन्त्री वर्षमान पुन अनन्त छातिमा दुखाई भएपछि आकस्मिक रुपमा नर्भीक अस्पताल भर्ना भएका छन् । नेकपाका स्थायी सदस्य समेत रहेका मन्त्री पुनको छातीमा दुखाई बढेपछि शुक्रबार राती ११ बजेतिर नर्भीक अस्पतालमा पुर्याइएका थिए । नर्भिकमा मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा यादव भट्टसहितका चिकित्सक जुटेका थिए । अस्पतालमा उनको स्वास्थ्य […]


कांग्रेसको चियापानमा प्रचण्डले गरे मेलमिलाप र एकताको अपील

काठमाडौं, १६ कात्तिक । सत्तारुढ दल नेकपाले चियापान गरेको ६ दिनपछि प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चियापान कार्यक्रम गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार र छठ पर्वको अवसरमा शुक्रबार चियापान कार्यक्रम गरेको हो । सत्तारुढ दल नेकपाले आफ्नो चियापान कार्यक्रम भृकुटिमण्डपमा आयोजना गरेको थियो भने प्रतिपक्षी दल नेपाल कांग्रेसले पार्टी […]


डोरमणिले स्थापितलाई गरे विस्थापित

काठमाडौं, १६ कार्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की भएको थियो । पौडैलले सविधानको धारा १६९ को उपधारा २ को खण्ड क अनुसार स्थापितको कार्यशैली, अमर्यादित व्यवहार र उनी नेतृत्वको मन्त्रालयको […]


तिहारमा यति धेरै तासको खपत ?

काठमाडौं, १६ कार्तिक । तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात धेरै भएको छ। गत आर्थिक वर्षमा पनि तासको खपत धेरै थियो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा […]


नेपाल प्रहरी र कतार प्रहरीबीच यस्तो भयाे सम्झौता

काठमाडौं, १६ कात्तिक – विश्ववभर अब्बल प्रहरीकाे रूपमा परिचित नेपाल प्रहरीले कतार प्रहरीसँग महत्त्वपूर्ण सम्झाैता सम्पन्न गरेकाे छ । कतार प्रहरीसँग  सुरक्षामा समन्वयका लागि समझदारी गरेको  जनाईएकाे छ । कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका हुन्  । उनीहरूबीच भएकाे सम्झाैता अन्र्तगत […]


पढौं आज (कात्तिक १६)का मुख्य समाचारहरु

काठमाडौं, १६ कात्तिक आज २०७५ कात्तिक १६ गते शुक्रबार तद्नुसार २ नोभेम्बर २०१८ । आज राष्ट्रपति विद्या देबी भण्डारीले  कतार भ्रमणबाट स्वदेश फर्कदा विमानस्थलमा भएको भव्य स्वागत र परराष्टमन्त्रीले भ्रमण उपलव्धीमूलक र सफल भएको धारणा व्यक्त गरेको समाचारदेखि प्रधानमन्त्री के पी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइ आज डिस्चार्ज हुन सक्ने समाचारहरु प्रमूख प्राथमीकताका साथ प्रकाशीत […]


राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, भ्रमण सफल – परराष्ट्रमन्त्री

काठमाडौं, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्। कतारका राष्ट्रपति अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ गएकी राष्ट्रपति भण्डारी विहिबार साँझ स्वदेश आइपुगेकी हुन् । कतारमा रहँदा राष्ट्रपति भण्डारीले कतारका अमिर पत्नीलगायत कतारका उच्च सरकारी अधिकारीसँग आपसीहितका विषयमा छलफल गरेकी थिइन्। परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको कतार […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी