बाबुरामले बोली फेरे, सरकार परिवर्तन गर्ने बेला भएको छैन रे ।

विराटनगर, ३ वैशाख । सरकारको औचित्य नभएको र सरकारमा बसिरहने नैतिक अधिकार केपी ओलीलाई नभएको अभिव्यक्ति दिएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बोली फेरेका छन् । भ्रष्टाचार नियन्त्रण तथा कालोबजारी रोक्न नसकेको भन्दै सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारको विकल्प खोज्ने बेला नभएको बताएका हुन् । चार दिन अगाडि सरकारको […]


प्रचण्डले शहीद र वेपत्ता परिवारलाई पेरिसडाँडामा के भने ?

काठमाडौं, ३० चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीद र वेपत्ता परिवारको जिम्मा आफू बाँचीन्जेल आफैंले लिने प्रतिवद्धता व्यक्त गरेका छन् । १० वर्षे शसस्त्र जनयुद्धको नेतृत्व गरेका पुर्वप्रधानमन्त्री प्रचण्डले आज जनयुद्धमा शहादत प्राप्त गरेका शहीद र राज्यद्धारा वेपत्ता पारिएका नागरिका परिवारलाई पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएर उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् […]


बाबुरामले पढाएको स्कूलमा उपराष्ट्रपति पुत्र दिपेशको सहयोग अभियान

काठमाडौं, २९ चैत । पुर्व प्रधानमनत्री एवं बोर्डफस्ट डा. बाबुराम भट्टराईले पहिलोपटक जागीर खाएको स्कुलमा उपराष्ट्रपति पुत्र एवं एमाओवानदी निकट विद्यार्थी नेता दिपेश पुनले सहयोग अभियान संचालन गरी विद्यालयलाई भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । भुकम्पले पूर्ण रुपमा भत्कीएको श्री महेन्द्र लिला माविमा दिपेशले सहयोग गरेका हुन् । गोर्खा जिल्लाको हर्मी गाविस ६ मा रहेको […]


कांग्रेस सभापति देउवा भारत जाँदै

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बैसाख ७ गते भारत जाँदैछन् । देउवा पत्नी आरजु देउवाको स्वास्थ्य उपचारको नाममा भारत जान लागेको देउवाले उच्चस्तरिय राजनीतिक भेटघाट पनि गर्ने भएका छन् । देउवाको निकट श्रोतका अनुसार उनले भारतमा रहँदा प्रधानमनत्री नरेन्द्र मोदीलाई पनि भेट्नको लागि आग्रह पठाइसकेका छन् । नेपाली कांग्रेसको सथापन […]


आन्दोलनका नाममा अवरोध सिर्जना गर्ने कार्य सह्य नहुने गृहमन्त्री बस्नेतको चेतावनी

इटहरी, २८ चैत । पूर्वाञ्चल क्षेत्रको सुरक्षा रणनीति तयार पाने उद्देश्यले गृह मन्त्रालयले आजदेखि सुनसरी जिल्लाको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ । पूर्वी नेपालका १६ वटै जिल्ला प्रशासन प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको बैठकले पछिल्लो अवस्थामा देखिएको सुरक्षा चुनौती र त्यसको समाधानका उपायका […]


बैद्यको प्रवृत्ति एकता की फूट ?

मूलखबर/ कम्युनिष्ट आन्दोलन र अभियानको कुरा आउँदा मोहन बैद्य र फुट एक अर्काका पर्यायबाची जस्तै बनेका छन् । मोहन बैद्य विनाको नेपाली कम्युनिष्ट आन्दोलन र मोहन बैद्य विनाको अन्तरसंघर्ष सायदै नेपाली कम्युनिष्ट आन्दोलनमा देखियो होला । मोहन बैद्य अर्थात ‘कमरेड किरण बा’ सबैका आदरणीय अभिभावक र सरल नेता हुन् । परम्परागत ढर्रा र माक्र्सवादको वास्तविक […]


पानामा पेपर्स काण्ड अमेरिकाको षडयन्त्र –रसिया , चीन भन्छ – यो आधारहीन आरोप मात्र हो ।

एएफ्पी,२६ चैत । यो साता  संसारलाई नै तरंगीत पार्नेगरि लिग भएको भनिएको पानामा पेपर्स काण्डले दुनियाँको ध्यान खिचेको छ । यसले संसारका ठूला सेलिब्रेटीहरु राजनीतिज्ञ , कलाकार, खेलाडी लगायतले करछली गरेको प्रमाणहरु सार्बजनिक गरेको छ । यस्ता करछली गर्नेमा विश्वमा कुनै न कुनै रुपमा प्रभाव र पावर देखाउन सक्ने राष्ट्र र त्यसको नेतृत्व रहेको छ । […]


थप नयाँ नगरपालिका घोषणा गर्ने स्थानीय विकास मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्द्धारा अस्वीकार

काठमाडौं ,२४ चैत । मन्त्रिपरिषद्ले थप नयाँ नगरपालिका घोषणा गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई फर्काइदिएको छ । स्थानीय विकास मन्त्रालयले आवश्यक मापदण्ड र पूर्वाधार पुगेका ३४ वटा थप नयाँ नगरपालिका घोषणाका लागि सबै विधि र प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको […]


यी हुन् इलामका १० पर्यटकीयस्थल

सुजन तिम्सिना ,इलाम भौगोलिक बनोट, चिया अम्लिसो, अदुवा,अलैँची, अकबरे खोर्सार्नी, ओलन जस्ता नगदेबालीले, सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, प्राकृतिक सुन्दरताले इलाम विश्वमा नै प्रख्यात छ । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरुको मौलिक संस्कृतिको अवलोकन गर्न पर्यटक इलाम आउँछन् । सिंहलीला पर्वतश्रृंखला र महाभारत पर्वतश्रृंखला, तिनबाट […]


एमाओवादी ओखलढुंगा आन्दोलीत ,बैशाख २८ गते जिल्ला चक्काजाम गर्ने

काठमाडौं , २३ चैत एकिकृत नेकपा माओवादी ओखलढुंगा आन्दोलीत भएको छ । आफ्ना नेता तथा कार्यकर्तालाई शान्ति सम्झौता बिपरीत द्धन्द्धकालका मुद्धामा फसाउँदै लगेपछि एमाओवादी ओखलढुंगा आन्दोलीत भएको हो । उसले आगामी बैशाख १५ गतेदेखी २५ गते सम्म भण्डाफोर गर्ने र बैशाख २८ गते बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म जिल्लामा चक्काजाम गर्ने निर्णय गरेको छ […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी