विक्रम पाण्डेसहित २१ लाई ८ अर्ब भ्रष्टाचारको मुद्दा

काठमाडौं,२२ मंसिर — बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं  राप्रपा नेतासमेत हुन्। आयोगले राष्ट्रिय गौरवको उक्त आयोजनामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबराबरको […]


एनसेलसँग कर उठाउन सर्वाेच्चले दिएन : अर्थ मन्त्रालय

काठमाडौं, २२ मंसिर — अदालतले एनसेल लाभकरको मुद्दा किनारा नलगाउँदासम्म यस विषयमा कुनै पनि निर्णय लिन नसकिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन्। संसद्को लेखा समिति बैठकमा शुक्रबार सचिव ढुंगानाले सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशले पनि एनसेल खरिदबिक्रीमा पुँजीगत लाभकर उठाउन कानुनी जटिलता थपेको बताए। ‘अहिलेको मूल चुनौती कानुनी प्रक्रिया हो। सर्वोच्च अदालतको […]


प्रदिप र विशालले बलात्कार र हत्या स्वीकारे, डिएनएले के भन्ला ?

काठमाडौं २२ मंसिर — निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बतायो । महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । […]


सुरक्षा, तालिम र हतियारमा सहकार्य गर्न चाहन्छाैं : गृहमन्त्री

काठमाडौँ, २१ मंसिर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चीनविरोधी गतिविधि हुन नदिने बताएका छन् । उनले नेपालका लागि चिनका राजदुत यु होङसँगको विदाई भेटमा उक्त कुरा बताएका हुन् । आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लाग्नुभएकी राजदुत होङलाई गृहमन्त्री थापाले नेपालमा उहाँको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै नेपाल एक चिन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै […]


स्वास्थ्य उपचार र पढ्न नपाए सरकारविरुद्ध मुद्धा गर्नुस् : प्रचण्ड

काठमाडौं, २१ मंसिर  । सत्तारुढ नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले आर्थिक अवस्था कमजोर भएका नागरिक र विद्यार्थीहरुलाई सरकारले पुर्ण सहयोग गर्ने बताएका छन् । आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाएमा र आफूले चाहेको विषय पढ्न नसकेमा सरकारविरुद्ध कानुनी लडाइँ लड्न सकिने उनको भनाई छ । वंशाणुगत रोगसँग सम्बन्धित पहिलो सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै […]


अर्को सांसद ल्याउनेलाई पुरस्कृत गरौं : डा. भट्टराई

काठमाडौँ, २१ मङ्सिर पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदमा अर्को सांसद लिएर आउनेलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । संसदमा सांसदको उपस्थिति कम हुँदै गएपछि उनले त्यसो भनेका हुन् । कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद्मा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय […]


मेक्सिकोका राष्ट्रपतिले भने–’राज्यको ऋण कम गर्न बिलासी साधन विक्री गर्छु’

काठमाडौं, २१ मंसिर । मेक्सिकोमा नयाँ राष्ट्रपतिको रुपमा चुनिएका एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले राष्ट्रपतिले प्रयोग गर्ने विलासी जहाज बिक्री गर्ने भएका छन् । भ्रष्टाचारी राजनीतिज्ञहरुले प्रयोग गरेका सबै जहाज र हेलिकप्टर हामी बिक्री गर्दैछौँ,’ राष्ट्रपति लोपेजले भनेका छन् । वित्तमन्त्री कार्लोस उर्जुआले पछिल्लो साता आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । यसबाहेक अन्य बिलासी […]


लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् । नेपाल इन्जिनियर्स एसोसियशनको २०७५ मङ्सिर २८ गते हुन गैरहेको ३२ औं केन्द्रीय कार्यकारिणी एबम प्रथम प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा उनीहरू व्यस्त बनेका हुन् । निर्वाचनका लागि सत्तारूढ दल नेकपा निकटकाे प्रगतिशील प्यानल र नेपाली काँग्रेस […]


कांग्रेसमा पार्टी सदस्यका लागि खुला आवेदन माग्ने बहस, के होला ?

काठमाडौं, २१ मंसिर– कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने बहस सुरु भएको छ । विधान मस्यौदामाथिको छलफलमा भाग लिँदै अधिकांश नेताहरूले खुला सदस्यताले पार्टीलाई नागरिकको पार्टी बनाउन सहयोग गर्ने विचार राखेका हुन् । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेपछि अर्को निर्वाचनसम्म उनीहरूसँग प्रतिस्पर्धी पार्टी बन्न सदस्यतालाई लचिलो बनाउनुपर्ने तर्क युवा नेताहरूकोआजको नयाँ पत्रिकामा समाचार छ । […]


आइजिपीको सोधपुछपछि पन्तका हत्यारानजिक प्रहरी, को हुन् रावल ?

काठमाडौं, २१ मंसिर- प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ । ‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी